• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

Trending

पोर्चुगलद्धारा स्पेनसँगको बोर्डर बन्द

स्पेन, २८ जनवरी / पोर्चुगलले २ हप्ताको लागि स्पेनसँगको बोर्डर बन्द गरेको छ । पोर्चुगलमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण उच्च बढेपछि पोर्चुगलले आफ्ुनो बोर्डर बन्द गरेको हो । उसले…

युरोपमा कोरोना भ्याक्सिनको अभाव, स्पेनमा पनि खोप कार्यक्रम प्रभावित

स्पेन, २८ जनवरी । युरोपमा कोरोना भ्याक्सिनको आपुर्तिमा समस्या आउँदा खोप कार्यक्रम प्रभावित भएका छन् । युके, जर्मनी, इटली, स्पेन लगायतका देशमा पहिले सम्झौता भए अनुसारको खोप आपुर्तिमा समस्या भएपछि…

काठमाडौं गंगबुमा रहेको आफ्नो घर खाली गराउन भूमादेवी गौतम पौडेलको अनु्रोध

काठमाडौं, १४ माघ । काठमाडौं महानगरपालिका– २६ गंगबु आवास क्षेत्रमा रहेको भूमादेवी गौतम पौडेलले घर खाली गराउन वडा कार्यालयसहित सरोकारवाला निकायसँग अनुरोध गरेकी छिन् । घर भाडामा बसेका उत्तम कुमारले…

तमाङ समुदायको ल्होछारको उपलक्ष्यमा “अन्तराष्ट्रिय भिडियो क्लिप” प्रतियोगिता

विश्वभरी छरिएर रहेका तामाङ समुदायलाई एकिकृत गर्ने र तामाङ सास्कृतिक जागरण तथा संरक्षण गर्ने उद्देश्यले तामाङ प्रबुद्ध ग्रुपको आयोजनामा विश्वब्यापी “भिडियो क्लिप” प्रतियोगिता भैरहेको छ । तामाङ समुदायको सांस्कृतिक संरक्षण…

धुर्मुस सुन्तली फाउण्डेसनलाई भरतपुर महानगरले दियो चार करोड

चितवन । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका २० मा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले बुधबार धुर्मुस सुन्तली फाउण्डेसनलाई थप चार करोड रुपैयाँ सहयोग…

नेपालमा खोप अभियान शुरु, तीन महिनामा सबै नेपालीले पाउने प्रधानमन्त्रिको भनाइ

काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान देशभर सुरु भएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको छ ।काठमाडौंमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु,…

इङल्याण्डमा कोरोनाबाट मुत्यु हुनेको संख्या १ लाख नाघ्यो

लण्डन, २६ जनवरी / इङल्याण्डमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । मंगलबार १ हजार ६ सय ३१ जनाको मृत्यु भएसंगै त्यहाँ मृत्यु हुनेको संख्या १ लाख…

स्पेनमा बेरोजगारलाई राहत ( ERTE) मे ३१ सम्म बढ्यो

स्पेन, २६ जनवरी/ स्पेनमा सरकारले बेरोजगारलाई दिने ERTE भनिने राहत आगामी मे ३१तारिक सम्म बढाएको छ । यसअघि सरकारले जनवरी ३१ तारिकसम्मको लागि तय गरेको उक्त सहयोगलाई मे सम्म बढाउन…

अन्तर्राष्ट्रिय बिहुँकोट विकास मञ्चको तदर्थ समिति गठन

स्पेन , २६ जनवरी / बाग्लुङको बिहुँकोट घर भै विश्वभरी छरिएर रहेकाको पहलमा अन्तराष्ट्रिय बिहुँकोट विकास मञ्च गठन भएको छ । “ विश्वभरीका बिहुँकोटेको एउटै सपना, समृद्ध बिहुँकोट हाम्रा साझा…

स्पेनमा महामारी शुरु भए देखिकै खराब दिन , ९३ हजार नयाँ संक्रमित

स्पेन, २५ जनवरी / स्पेनमा कोरोना भाइरसको महामारी शुरु भएदेखि कै सवै भन्दा धेरै यो सप्ताह अन्त्यमा संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार ९३ हजार ८ सय २२…

संक्रमण उच्च भएका क्षेत्र लकडाउन गर्न ईयुको सिफारिस, स्पेनको धेरै क्षेत्र रेड जोनमा

स्पेन, २५ जनवरी / युरोपियन युनियनले पछिल्लो समय धेरै देशहरुमा कोरोना भाइरसकोसंक्रमण उच्च भएका क्षेत्रमा लकडाउन गर्न सिफारिस गरेको छ । युनियनले सोमवार आफ्ना सवै सदस्य राष्ट्रहरुलाई यस्तो सिफारिस गरेको…

कोस्टाब्लाङकामा एनआरएनए क्षेत्रीय समिती बन्ने

बेनिडर्म, २५ जनवरी / स्पेनको कोस्टाब्लाङका क्षेत्रमा एनआरएनको क्षेत्रीय समिती गठन हुने भएको छ । यस क्षेत्रमा नेपालीहरुको बसोबास हुन थालेको २ दशक भन्दा धेरै हुँदा पनि गठन हुन नसकेको…

भ्यालेन्सिया क्षेत्रमा नियम उल्लंघन गरे ६ हजारसम्म जरिवाना

बेनिडर्म, २४ जनवरी/ भ्यालेन्सिया क्षेत्रमा केहि समयदेखि बढेको कोरोना भाइरससंग जुध्न यहाँको सरकारले लगाएको कडा खालको प्रतिबन्द्ध फेब्रुअरी १५ तारिकसम्म लम्ब्याइएको छ । यस्तै आइतवार यहाँको सरकारले सुचना निकालेर थप…

बजेटको अर्धवार्षिक समीक्षा, पूँजीगत खर्च ५० अर्ब

काठमाडौं/अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक समीक्षा गरेको छ । सम्बन्धित मन्त्रालयहरुका सचिवहरुको उपस्थितिमा अर्थ मन्त्रालयले बजेटको समीक्षा गरेको हो । समीक्षा कार्यक्रममा प्रस्तुत जानाकरी अनुसार २०७७ पुससम्ममा…

यस्तो भयो मुख्यमन्त्री राई र मोडल शेर्पाको विवाह (केही तस्बिर)

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आइतबार ४९ वर्षको उमेरमा विवाह गर्नुभएको छ । मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग परम्परागत तरिकाले विवाह गर्नुभएको हो ।काठमाडौंको एलिस पार्टी प्यालेसमा…