• Sat. Mar 16th, 2024

SPAIN NEPAL COM

बिचार

  • Home
  • जीवन के हो ? एक अनुभूति [केदार ढुंगाना]

जीवन के हो ? एक अनुभूति [केदार ढुंगाना]

कसैले भन्छन् जीवन माया प्रेम हो, कसैले भन्छन् जीवन संघर्ष हो । कसैले भन्छन्जीवन ईश्वरको वरदान हो त कसैले भन्छन् धन सम्पति नै जीवन हो । तर वास्तवमा जीवनएउटा नाटक…

नारी दिवसले स्वाबलम्बि र आत्मबिश्वास बन्ने बाटो देखाओस [सुन्दरी लामाको लेख]

महिला हिंसा अनि बलात्कार पछि हत्याका घटनाहरु बृद्धि हुदै गएका हरेक दिनको बिभिन्न समाचारहरूले नेपाली समाज भित्र हामी नारी र हामी नारीहरूको अबस्था अझै कति दर्दनाक छन यो छर्लङ्ग छ।…

नारी दिवसमा प्रवासी आवाज – के हामीलाई नाचगानका लागि मात्रै सम्झने हो ? [रोजिना श्रेष्ठ]

सर्वप्रथम १११ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सम्पुर्णमा शुभकामना ब्यक्त गर्दछु । हुन त यो एक बर्षमा गरिने कर्ममाण्डी दिवसकोबारेमा त्यति धेरै समय दिनु आबश्यक ठान्दिन । बरु हामीले हाम्रो…

केपी ओली पत्नी राधिका शाक्यको पुस्तक -“मेरा अनुभूति” को अंश……

“विवाहपछिको जीवन” आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त हुने त्यही बाटोको निरन्तर…

सर्बोच्चको फैसला– केपी ओलीको अर्को जीत [मुक्त गुरुङको लेख]

सर्वप्रथम सर्बोच्च अदालतलाई धन्यवाद दिन चाहान्छु । संसद विघठन सम्बन्धि विषयमा छिटो फैसला गरेर देशलाई अनिर्णयको बन्दी बन्नबाट मुक्त गरेको छ । यो फैसला अनपेक्षित त छ तर यसलाई हामी…

प्रचण्डको टाउको चिलाउँदा देखिएका खतरा – एक समाचार टिप्पणी

कमल पराजुली गत पुस ५ गते बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उनकै भाषामा पार्टी भित्रैबाट घेराबन्दीमा परेको भन्दै प्रतिनिधी सभा बिघठन गरेपछि एकदमै नकारात्मक ढंगले विकसित भएको नेपालको राजनीतिक घटनाक्रम…

सम्पादकीय — हाम्रो प्रतिवद्धता

सम्पुर्ण देश विदेशमा रहनुहुने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा अभिवादन । नेपालमा रहनुभएका र विभिन्न कारणले विदेशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई एकै ठाँउमा जोड्न र हामी सबैको आवाज ब्यक्त गर्ने…

अनलाइन शुभारम्भको अवसरमा प्रकाशक रितेश श्रेष्ठको भनाई

सम्पुर्ण महानुभावहरुमा नमस्कार । सर्वप्रथम त स्पेननेपाल डटकम को शुभारम्भको अबसर हामीलाई विभिन्न माध्यमबाट शुभकामना दिनुहुने सवैलाई धन्यवाद दिन चाहान्छु । प्रवास बसाईको करिब २ दशकको अवधिमा मैले गर्न खोजेको,…

आमा छोराको गन्थन् -सरला सापकोटा

मार्चदेखि सुरु भएको एक प्रकारको बन्दा बन्दी जीवनमा केहि हप्ताहरु काम र किनमेल लगायत अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन नसक्ने थिए,त्यसपछि उमेर समुह अनु सार र सेप्टेम्बर पछि नियमित…

स्पेनका नेपाली संस्थाहरू र दायित्व – एकराज गिरी

स्पेनमा बस्ने नेपालीहरूको ईतिहासको लामो नभएता पनि आजका दिनसम्ममा यहाँ बस्ने नेपालीहरूको संख्या उल्लेख्यरुपमा बढ्दै गैरहेको छ। सन् २००० पछि नेपालीहरूको युरोपको अन्तिम गन्तव्य स्थलका रुपमा परिचित हुँदै आएको युरोपको…

जिन्दगीका स्मरणहरु — डिक कार्की, एनआरएन स्पेन संस्थापक अभियान्ता

मानव सभ्यताको विकास अचम्मको हुँदो रहेछ । जीवन कहाँबाट शुरु भएर कहाँ समाप्त हुन्छ कसैलाई थाहा हुदैन् । यसैक्रममा आफ्नो जन्मभुमि परिवार साथीभाई छोडेर परदेशी हुन कसैलाई रहर हुन्छ ?…

प्रवासबाट देशलाई संम्झिदा— शालिकराम डुम्रे

परदेशमा बसेर देशको बारेमा लेख्दा, बोल्दा कहिलेकाहि मन भक्कानिन्छ । लामो परदेश यात्राले सिकाएको अनुभव र देशको मायाले नबोलिरहन पनि मन मान्दैन् । यो विदेशी भुमिमा यो मनले प्रत्येक दिन…

फुट त निर्मोही हॅुदो रहेछ – गंगा प्रसाद भुषाल

आमाको ग्रह काट्ने निर्णय मैले कसरी नाइ भनु ? आफुलाई बिस्वास नभए पनि बिरामी आमाको मन दुखाउने कुरै भएन, त्यो पटक देखि मसंग ग्रह काटौ भन्नै छाडिदिनु भो । नेपाल…