• Tue. Mar 19th, 2024

SPAIN NEPAL COM

मनोरन्जन/ साहित्य

  • Home
  • नेपाल आइडलका जज फेरिए

नेपाल आइडलका जज फेरिए

चर्चित गायन रियालिटी सो ‘नेपाल आइडल’को चौथो संस्करणका लागि ‘जज’ तय भएका छन् ।यस संस्करणका लागि शम्भुजित बास्कोटाजजमा सुगम पोखरेल, शुवानी मोक्तान र रहने पक्का भएको नेपाल आइडलको अफिसियल फेसबुक…

रचना रिमाल र प्रविन बडुवालको स्वरमा कमल खनालको नयाँ गीत सार्वजनिक

अहिलेको अति नै चर्चामा रहेको सींगितिक जोडी रचना रिमाल र प्रविन बडुवालको नयाँ गीत सार्बजनिक भएको छ । लोक गायक तथा शब्द संकलक कमल खनालको शब्द र संगीतमा उनीहरुको नयाँ…

एनआरएनए ‘ग्लोबल सिंगिङ’ आइडल हुदैं

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन – २०२१’ को पहिलो सिजन आयोजना गर्न लागेको छ । नेपाली कला,…

प्रधानमन्त्री ओलीले लेखेको गीत ‘म त कति भाग्यमानी’ सार्वजनिक [भिडियो]

प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लेखेको गित सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीको शब्दलाई शिशिर योगीले स्वर र संगीत दिनु भएको छ । भिडियो

स्पेनमा बसेर नेपाली बाँसुरीको धुनलाई अन्तराष्ट्रियकरण गर्दैछन् -बिनोद कटुवाल

नेपाली संगीतको एउटा अभिन्न अंग हो बाँसुरी । नेपाली लोकवाजा बाँसुरीले नेपाली माटोको स्वाद बोकेको हुन्छ । बाँसुरीको धुनमा मोहित नहुने हामी को नै नेपाली हौला र ? अब यो…

बिदेशीने युवाको कथामा “लालुमै” (भिडियो सहित)

ह्वाइट म्याजिक स्टुडियोको प्रस्तुतिमा म्युजिक भिडियो “लालुमै” सार्वजनिक गरिएको छ । मनोवादको आवाज ,शब्द रचना र लय सिर्जना रहेको गीतको भिडियोलाई प्रवीण खतिवडाले निर्देशन गरेका हुन् । स्वदेशमै घर ,संसार…

डा. घनश्याम न्यौपाने परिश्रमीको गजल संग्रह ‘निभेका शिखा’ विमोचित

बिश्वभर छरिएर रहनु भएका नेपालीभाषी साहित्यकारहरूलाई नेपाली साहित्यकार नामक विश्व संजालले फेसबुक मार्फत यौटै छाता मुनी जोडेर म्यासेन्जरमा नेपाली साहित्यका विविध विधाका अग्रज प्रशिक्षकहरूद्वारा निरन्तर अभ्यास गराईरहेको छ र नेपाली…

‘सुनै सुनको तिलहरी’ लिएर आए गायक प्रदीप कार्की (भिडियो)

लन्डन । बेलायतमा बस्दै आएका गायक प्रदीप कार्कीको ‘सुनै सुनको तिलहरी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक कार्कीलाई गायिका बेनिशा पौडेलले साथ दिएकी छन् ।…

गुलाफ साटासाट गरेर एनआरएन अस्ट्रियाले मनायो नारी दिवस

भिएना: ‘Choose To Challenge’ भन्ने नारा सहित यस वर्ष पनि मार्च ८ मा अन्तर्राष्ट्रिय नारी दिवस मनाइदै छ। एनआरएन अष्ट्रीयाको महिला फोरमले आज अष्ट्रीयाको राजधानी भिएनामा एक विशेष कार्यक्रम आयोजना…

कथा – जेनेरेसन ग्याप [ओमर गुरुङ]

टह टह जुनको उज्यालो,सुनसान रातमा हामी एक हुल युवाहरु गाउँको प्रधानको घरतर्फ जाँदैछौ ।मौसम न जाडो,न गर्मी ,न हावा -हुरी र न त धुलो -हिलो नै छ ।सयपत्री र सुर्यमुखी…

धेरै तौल भएकाहरूमा कोभिड मृत्युदर १० गुणा बढी

एजेन्सी ।जुन देशका नागरिकमा तुलनात्मक रुपमा कम तौल भएकाहरूको देशभन्दा धेरै तौल भएकाहरूको देशमा कोभिड मृत्युदर १० गुणा बढी भएको एक अध्ययनले जनाएको छ । बुधबार वर्ल्ड अबेसिटी फेडेरेसनले जारी…

गायक कमल खनालले ल्याए नयाँ गीत ‘रुमाल’ [भिडियो]

विगत दुई बर्ष यता नेपाली लोकदोहोरी क्षेत्रमा निर्देशकको रुपमा आफ्नो छवि उचाईमा पुराउन सफल निर्देशक प्रकास भट्टले निर्देशन गरेका एकपछि अर्को भिडियोहरु सार्वजनिक भइरहेका छन । प्रकाशले आफ्नो कामलाई प्राय…

नेपाली साहित्यकार समूहले गर्‍यो रचना वाचन तथा सरस्वती सम्मान कार्यक्रम

नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर गरिएको उक्त कार्यक्रममा विश्वभरबाट नेपालीभाषी साहित्यकारको ब्यापक सहभागिता रहेको थियो। अग्रज…

शिरीष देवकोटाले ल्याए परदेशीको मन छुने गीत “खाडीको लाहुरे” [भिडियो]

विषेशगरी रोइला गायकको रुपमा आफ्नो परिचय बनाएका कलाकार शिरीष देवकोटाले परदेशी र त्यसमा पनि खाडी मुलुकमा जाने नेपालीहरुको सम्मानमा “खाडीको लाहुरे” भन्ने नयाँ गीत बजारमा ल्याएका छन् । कलाकार देबकोटाले…

डा.उपाध्यायको द्धारा लिखित उपन्यास ‘कफी लभ’ लोर्कापण

काठमाडौं /गीत लेखनबाटै गिनिज बुक अफ वर्ल्ड रेकर्ड बनाएका किर्तिमानी गीतकार डा.डीआर उपाध्यायले आफ्नो ११ औं उपन्यास ‘कफी लभ’ बजारमा ल्याएका छन् ।नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको लोकार्पण कार्यक्रममा प्रतिष्ठानका कुलपति…