• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

प्रधानमन्त्री ओलीले लेखेको गीत ‘म त कति भाग्यमानी’ सार्वजनिक [भिडियो]

Byspainnepal

Mar 18, 2021

प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लेखेको गित सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीको शब्दलाई शिशिर योगीले स्वर र संगीत दिनु भएको छ ।

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *