• Wed. Apr 17th, 2024

SPAIN NEPAL COM

Month: August 2021

  • Home
  • स्पेनमा बिजुलीको मूल्य इतिहासकै सबैभन्दा महँगो

स्पेनमा बिजुलीको मूल्य इतिहासकै सबैभन्दा महँगो

स्पेनमा केही समय यता आकासिएको बिजुलीको मूल्यले अगस्ट महिनामा अहिले सम्मकै सबैभन्दा महँगो रेकर्ड् छोएको छ । बिजुलीको मूल्य अगस्टमा स्पेनको इतिहासकै सबैभन्दा महँगो १ सय ३० यूरो ५३ सेन्ट…

कोभिड खोपको तेस्रो डोज (बूस्टर शट) दिने स्पेनको तयारी

कोरोना महामारीको पाँचौ लहरको सामना गरिरहेको स्पेनले करिब ७० प्रतिसत जनसंख्यालाई खोप लगाएको छ । पछिल्ला दिनहरुमा कोभिड संक्रमण बढ्न थालेपछि स्पेन सरकारले जोखिममा रहेका समुहलाई तेस्रो डोज समेत दिने…

पूर्बेली नेपाली एकता समाज स्पेनद्वारा मृगौला पिडितलाई सहयोग

पूर्बेली नेपाली एकता समाज स्पेनले मृगौला सम्बन्धी रोगबाट पिडित मोरंगको रतुवामाईका देवेन्द्र बॅास्तोलाको मृगौला प्रत्यारोपणका लागि सहयोग संकलन गरी हस्तान्तरण गरेको छ । समाजले संकलन गरेको एकलाख त्रिचालिस हजार दुई…

एनआरएनसँग सहकार्य गर्ने स्पेन स्थित राजदुतको प्रतिबद्धता(ज्ञापन पत्र सहित)

गैर आवासीय नेपाली संघ स्पेनको नयाँ कार्यसमितीलाई म्याड्रिड स्थित नेपाली दुतावासले बधाई तथा अन्तर्क्रिर्या कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा एनआरएन स्पेनका अध्यक्ष सहित अधिकाश पदाधिकारीको सहभगिता रहेको थियो ।…

नेपाल आइडलका जज फेरिए

चर्चित गायन रियालिटी सो ‘नेपाल आइडल’को चौथो संस्करणका लागि ‘जज’ तय भएका छन् ।यस संस्करणका लागि शम्भुजित बास्कोटाजजमा सुगम पोखरेल, शुवानी मोक्तान र रहने पक्का भएको नेपाल आइडलको अफिसियल फेसबुक…

एनआरएन विश्व सम्मेलनका लागि उच्चस्तरीय समिति गठन

गैरआवासीय नेपाली संघको दशौं विश्व सम्मेलनका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन भएको छ । समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, परराष्ट्र सचिव,…

प्रवासी नेपाली मञ्च स्पेनले अनलाइन तिज गायन प्रतियोगिता गर्ने

प्रवासी नेपाली मञ्च स्पेनले नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा अनलाइन तिज गीत गायन प्रतियोगिता गर्ने भएको छ । कोभिडको कारणले प्रत्यक्ष उपस्थित भएर कार्यक्रम गर्न सम्भव नभएकोले अनलाइन…

प्रवासी नेपालीको “अरुचिकर” एनआरएन र चुनावी हर्कतले गिरेको साख

कमल पराजुली, स्पेन १ – गैरआवासीय नेपाली संघ बेल्जियमको गत जुलाई २५ तारिकमा भएको चुनावका क्रममा एउटा क्षेत्रमा ठुलै विवाद भयो । मतपेटिकामा पानी खन्याउने, मतपत्र च्यात्ने देखि लिएर नेपालीहरु…

एनआरएनए स्पेनको सचिवको लागि कोष्टाब्लान्काबाट भरतराज न्यौपाने सिफारिस

गैर आवासीय नेपाली संघ, स्पेनको क्षेत्रगत सचिवको लागि क्षेत्रीय समिती कोस्टाब्लान्काले भरतराज न्यौपानेको नाम सिफारिस गरेको छ । सोमवार बसेको क्षेत्रीय समितीको बैठकले बिधान अनुसार एनसीसीमा क्षेत्रको प्रतिनिधित्व गर्ने सचिव…

एनआरएनएले ल्यायो वैदेशिक रोजगारसम्बन्धीको ‘श्वेतपत्र’

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगारमा रहेका नेपालीहरुको सुरक्षा, समस्या समाधान र रोजगारीबाट स्वदेश फर्किएकाहरुको पुर्नस्थापनामा जोड दिदै ‘श्वेतपत्र’ सार्वजनिक गरेको छ । एनआरएनएका उपाध्यक्ष एवं वैदेशिक रोजगार तथा कल्याणकारी…

चारैतिरबाट काबुल पसे तालिबानी लडाकू

विद्रोही समूह तालिबानका लडाकूहरू अफगानिस्तानको राजधानी काबुलमा चारैतिरबाट प्रवेश गरेका छन् । बिबिसीका अनुसार आइतबार अफगानिस्तानको प्रमुख शहर जलालावाद कब्जामा लिएका उनीहरू पछिल्लो समय राजधानी काबुल प्रवेश गरेका हुन् ।…

स्पेनको पहिलो कोभिड भ्याक्सिन मानव परिक्षणका लागि स्विकृत

स्पेनको औषधी उत्पादक कम्पनी हिप्राले उत्पादन गर्न लागेको स्पेनको पहिलो कोभिड भ्याक्सिन पीएचएच -वान भी ले पहिलो क्लिनिकल ट्रायलका लागि अनुमती पाएको छ । स्पेनको सरकारले उक्त भ्याक्सिनको मानिसमा परिक्षणका…

एनआरएन स्पेनको प्रवक्तामा लक्ष्मण खत्री चयन(पहिलो बैठकका निर्णय सहित)

गैर आवासीय नेपाली संघ, स्पेनको प्रवक्तामा लक्ष्मण खत्री चयन हुनुभएको छ । सोमवार बसेको नयाँ कार्यसमितीको पहिलो बैठकले खत्रीलाई प्रवक्तामा चयन गरेको हो । खत्री यसअघि नेपाली जनसम्पर्क समिती स्पेनका…

एनआरएन स्पेनको पुरानो कार्यसमितीले करिव ३१ हजार नगद सहित हिसाव बुझायो

गैर आवासीय नेपाली संघ, स्पेनको पुरानो कार्यसमितीले ३० हजार ९ सय ५८ युरो १० सेन्ट नगद सहितको हिसावकिताव नयाँ कार्यसमितीलाई बुझाएको छ । एनआरएनए स्पेनको कार्यलय बार्सिलोनामा भएको आइतवार भएको…

भक्कानिदै बार्सिलोना छोडे मेस्सीले

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी क्याटलान क्लब बार्सिलोनाबाट बिदाइका क्रममा आयोजित सम्बोधन गर्ने समारोहमा भक्कानिएर रोएका छन् । आफ्नो अभिव्यक्ति राख्नुअघि नै सम्हाल्न नसकेर आँशु झारेका मेस्सी सम्बोधन सकिएपछि…