• Tue. Mar 19th, 2024

SPAIN NEPAL COM

spainnepal

  • Home
  • भ्यालेन्सियाको अपार्टमेन्टमा आगलागी हुँदा चार जनाको मृत्यु, १९ जना बेपत्ता

भ्यालेन्सियाको अपार्टमेन्टमा आगलागी हुँदा चार जनाको मृत्यु, १९ जना बेपत्ता

स्पेनको भ्यालेन्सिया सहरमा दुईवटा जोडिएको अपार्टमेन्टमा ठूलो आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ। १९ जना बेपत्ता छन्। १४ तले ब्लकमा लागेको आगो छेउको भवनमा फैलिएको थियो। सार्वजनिक तस्बिर…

स्पेन स्थित ‘एसिया–प्यासिफिक क्षेत्रका राजदूतहरू’ को डिनमा पराजुली चयन

स्पेनका लागि नेपाली राजदूत डाक्टर शर्मिला पराजुली ढकाल स्पेनका रहेका एसिया–प्यासिफिक क्षेत्रका राजदूतहरूको डिन चयन हुनु भएको छ ।भारत, चीन, जापान, अस्ट्रेलिया, पाकिस्तानलगायत एसिया प्रशान्त क्षेत्रका मुलुकहरू सामेल उक्त राजदूतहरूको…

बागलुङ समाज स्पेनको नयाँ कार्यसमिती गठन , अध्यक्षमा प्रगती शर्मा

बागलुङ समाज स्पेनको दोस्रो अधिवेशन सम्पन्न भएको छ । बार्सिलोनामा सम्पन्न दोस्रो अधिवेशनबाट प्रगती शर्मा अध्यक्षमा निर्बिरोध हुनु भएको छ । अधिवेशनले उपाध्यक्षमा अरुण घिमिरे र भिम बहादुर विष्ट, महासचीवमा…

एनआरएनए स्पेनमा राजनीतिक भागभण्डा मिलाउन विधान संशोधन, अध्यक्षमा पेशल कोइराला निर्विरोध

गैर आवासीय नेपाली संघ स्पेनको आगामी दुई वर्षे कार्यकालको लागि नयाँ कार्यसमिती निर्विरोध भएको छ । आइतवार भएको उम्मेदवारी दर्तामा सवै पदहरुमा एक जनाको मात्रै उमेद्वारी परेपछि कार्य समिती निर्विरोध…

एनआरएनए कोस्टाब्लान्काको नयाँ कार्यसमिती निर्विरोध निर्वाचित

गैर आवासीय नेपाली संघ, स्पेन क्षेत्रीय समिती कोस्टाब्लान्काको दोस्रो क्षेत्रीय अधिवेशनले सुरेश बज्राचार्यको अध्यक्षतामा नयाँ कार्यसमिती निर्विरोध चयन गरेको छ । बिहिवार बेनिर्डममा सम्पन्न अधिवेशनमा निर्वाचन समितीका संयोजक सुरेन्द्र भुजेल…

स्पेनमा नेपाली हिमशिखरको नाममा घोडा दौड सम्पन्न

नेपाल र स्पेनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५५ वर्ष पुगेको अवसरमा स्पेनस्थित नेपाली राजदूतावासले गत १३ मे शनिवार म्याड्रिडको हिपोड्रोमो डी ला जज्र्वेलामा घोडा दौड सहित विविध सांस्कृतिक कार्यक्रम सम्पन्न…

नेपाली दूतावास म्याड्रिडले घोडा दौड गर्दै, नेपाली हिमशिखरबाट घोडाहरुको नामाकरण

नेपाली राजदूतावास म्याड्रिडले स्पेन र नेपालको कूटनीतिक सम्बन्धको ५५औं वार्षिकोत्सवको अवसरमा म्याड्रिडमा घोडा दौड कार्यक्रमको आयोजना गर्ने भएको छ । मे १३ तारिकमा म्याड्रिडमा विविध सांस्कृतिक कार्यक्रम सहित घोडा दौड…

नेपाली राजदूत पराजुली र स्पेनको सहयोग नियोगका प्रमुखबीच भेट

स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले स्पेनको सहयोग नियोग अन्तिराष्ट्रिय विकास सहायता निकाय एईसिआईडीका महानिर्देशक एन्टोन लेइस गार्सियासँग शिस्टाचार भेट गर्नु भएको छ । उक्त भेटमा नेपाल र स्पेनबीच…

स्पेनमा फुटवल सिकेका आवासको नेपाली राष्ट्रिय टिममा डेब्यु

स्पेनमा रहेर फुटवल खेल्न सिकेका मिडफिल्डर आवास लामिछानेले नेपालको राष्ट्रिय टिममा डेब्यु गरेका छन् । बुधवार काठमाण्डौंमा भएको नेपाल र पाकिस्तान बीचको मैत्रीपुणर् म्याचमा दोश्रो हाफमा मैदान प्रवेश गर्दै राष्ट्रिय…

राजदूत पराजुलीद्वारा स्पेनी राजा समक्ष आहोदाको प्रमाणपत्र पेश

स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले स्पेनका राजा फिलिपे छैठौं समक्ष आफ्नो आहोदाको प्रमाणपत्र बझाउनु भएको छ ।म्याड्रिड स्थित राजदरवारमा शुक्रवार आयोजित एक विशेष समारोहकाबीच राजदूत पराजुलीले आफ्नो ओहोेदाका…

एनआरएनए र एनपीपीएफले बार्सिलोनामा पर्यटन प्रवर्द्धन कार्यक्रम गर्दै

नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्नका लागि स्पेनको पर्यटकीय शहर बार्सिलोनाकोसुप्रसिद्ध गिर्जाघर साग्रदा फामिलियामा शुभकामना आदान प्रदान कार्यक्रम गरिने भएको छ ।आगामी असोज ३० अर्थात १६ अक्टोबरमा बार्सिलोना नगरपालिका…

नेपाली दुतावास स्पेनद्वारा म्याड्रिड र बार्सिलोनामा राष्ट्रिय दिवस कार्यक्रम सम्पन्न

नेपाली राजदूतावास स्पेनले नेपालको राष्ट्रिय दिवस र संबिधान दिवसको अवसरमा स्पेनको दुई ठुला शहर म्याड्रिड र बार्सिलोनामा विशेष कार्यक्रमको आयोजना गरेर मनाएको छ । दुतावासले सेप्टेम्वर १९ तारिकका दिन म्याड्रिडमा…

प्रवासी नेपाली मञ्चले सोमबार बार्सिलोनामा तीज विशेष कार्यक्रम गर्दै

प्रवासी नेपाली मञ्च स्पेनले विभिन्न सांस्कृतिक कार्यक्रमसहित नेपाली महिलाहरूलाई हरितालिका तीजको दर खुवाउने भएको छ । नेपाली हिन्दु नारीहरुको महान चाड तीजको अवसरमा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको साथमा नेपाली महिलाहरूलाई (२९…

फ्रान्समा भएको अल्ट्रा दौडमा नेपालकी सुनमाया दोस्रो

फ्रान्समा भएको विश्वकै प्रतिष्ठित अल्ट्रा रेस मोन्ट ब्लांक (यूटीएमबी) को १०० किलोमिटर विधामा नेपालकी सुनमाया बुढा दोस्रो भएकी छिन् । दि नर्थ फेस एडभेन्चर क्लबका लागि खेलेकी सुनमायाले ११ घण्टा…

स्पेन सरकारद्वारा आप्रवासी कानुनमा संसोधन, स्पेनमा २ वर्षदेखि बसिरहेका सवैले आवास अनुमती पाउने

स्पेनको सरकारले बिद्यमान आप्रवासी कानुनमा महत्वपुर्ण संसोधन गर्दै स्पेनमा रहेका विदेशी नागरिकलाई बैधानिकता प्राप्त गर्ने बाटो खोलेको छ । स्पेन सरकारले मंगलबार पारित गरेको संसोधन अनुसार २ वर्ष या त्यो…