• Wed. May 15th, 2024

SPAIN NEPAL COM

Month: July 2022

  • Home
  • स्पेन सरकारद्वारा आप्रवासी कानुनमा संसोधन, स्पेनमा २ वर्षदेखि बसिरहेका सवैले आवास अनुमती पाउने

स्पेन सरकारद्वारा आप्रवासी कानुनमा संसोधन, स्पेनमा २ वर्षदेखि बसिरहेका सवैले आवास अनुमती पाउने

स्पेनको सरकारले बिद्यमान आप्रवासी कानुनमा महत्वपुर्ण संसोधन गर्दै स्पेनमा रहेका विदेशी नागरिकलाई बैधानिकता प्राप्त गर्ने बाटो खोलेको छ । स्पेन सरकारले मंगलबार पारित गरेको संसोधन अनुसार २ वर्ष या त्यो…

यूरो जोनमा मन्दिको खतरा – २० बर्षपछि डलर र यूरो बराबरी

अमेरिकी डलर र यूरोपियन मुद्राको भाउ २० बर्षपछि एउटै लाइनमा आएको छ। अर्थात एक यूरो बराबर एक अमेरिकी डलर कायम भएको छ। रुसले युक्रेनमाथि गरेको आक्रमण पछि यूरोपको अर्थतन्त्र मन्दीतर्फ…

स्पेनको बार्सिलोनामा सोमवार “ईन्द्रेणी साँस्कृतिक साँझ” हुँदै

नेपाली जनप्रगतिशील मञ्च, स्पेनको आयोजनामा सोमवार स्पेनको बार्सिलोनामा “ईन्द्रेणी साँस्कृतिक साँझ २०२२ ” कार्यक्रम हुने भएको छ । लोकप्रीय टेलिभिजन कार्यक्रम “ईन्द्रेणी” का सञ्चालक कृष्ण कंडेलको सहभागीतामा उक्त कार्यक्रम गर्न…

मंकीपक्स यूरोपमा बच्चाहरुमा पनि देखिन थाल्यो, एनआरएनए स्पेनले मंकीपक्सबारे सचेतना कार्यक्रम गर्दै

बिश्वका ५१ देशमा पुगिसकेको मंकीपक्स रोगबाट यूरोपेली देशहरुमा बच्चाहरु पनि संक्रमित हुन थालेको पुष्टि भएको छ । सवैभन्दा धेरै संक्रमित बढिरहेको यूरोपमा बच्चाहरुमा समेत देखिन थालेपछि चिन्ता बढेको छ ।…