• Tue. Apr 23rd, 2024

SPAIN NEPAL COM

Month: April 2021

  • Home
  • स्पेनको स्वास्थ्य संकटकाल मे ९ मा सकिदै, त्यसपछि के होला ?

स्पेनको स्वास्थ्य संकटकाल मे ९ मा सकिदै, त्यसपछि के होला ?

कोरोनाको संक्रमण रोकथामका लागि स्पेन सरकारले दोस्रोपटक लगाएको स्वास्थ्य संकटकाल यही मे को ९ तारिकमा समाप्त हुँदैछ । गत अक्टोबरमा लगाइएको संकटकाल अब कानुनी रुपमा केन्द्र सरकारले थप गर्न नमिल्ने…

स्पेन-पोर्चुगल सिमाना तीन महिनापछि शनिवारबाट खुल्ने

स्पेन र पोर्चुुगलबीचको सिमा शनिबारदेखि खुल्ला हुने भएको छ ।कोरोना संक्रमणका कारण पोर्चुगल र स्पेनको सिमाना गत जनवरी ३१ तारिकदेखि बन्द गरिएको थियो । अब शनिवारदेखि पोर्चुगल र स्पेनको रेसिडेन्सी…

काठमाडौं सहित धेरै जिल्लामा निषेधाज्ञा, उडान भने नियमित

काठमाडौँ । काठमाडौँ उपत्यकालगायत मुलुकका विभिन्न जिल्लामा आजदेखि निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञाकैबीच आन्तरिक तथा अन्तरराष्ट्रिय उडान नियमित हुनेभएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निषेधाज्ञा…

रचना रिमाल र प्रविन बडुवालको स्वरमा कमल खनालको नयाँ गीत सार्वजनिक

अहिलेको अति नै चर्चामा रहेको सींगितिक जोडी रचना रिमाल र प्रविन बडुवालको नयाँ गीत सार्बजनिक भएको छ । लोक गायक तथा शब्द संकलक कमल खनालको शब्द र संगीतमा उनीहरुको नयाँ…

साईप्रसको नेपालीको समस्या समाधानका लागि उच्च स्तरीय माध्यमबाट गरिने – राजदुत डा. शाक्य

युरोप , साईप्रस , युरोपियन देश साईप्रसमा रहेका नेपालीहरुको समस्या नेपाल सरकारको तर्फबाट छिट्टै उच्च स्तरीय सरकारी माध्यमबाट समाधान गरिने साईप्रसका लागि नेपाली राजदुत डा. आन्जान शाक्यले बताउनु भएको छ…

स्पेनमा ८० बर्ष माथिका सवैले खोप लिए

स्पेनमा ८० बर्ष भन्दा माथिका सवै नागरिकले कम्तिमा खोपको पहिलो डोज लिइसकेका छन् । २८ लाख ४१ हजार भन्दा धेरै ८० बर्ष भन्दा माथिका नागरिकले कोभिडको कम्तिमा एउटा डोज लिइसकेको…

भारतबाट स्पेन आगमनमा कडाई, १० दिन क्वारेन्टाइन अनिर्वाय

स्पेनले भारतमा भैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टलाई रोक्ने उद्देश्यले भारतबाट स्पेन आउने यात्रुहरुमा कडाई शुरु गरेको छ । भारतबाट अत्यावश्यक बाहेकका काममा आउन नदिने निर्णय गर्दै स्पेनिस सरकारले स्पेनको रेसिडेन्सी…

बुर्किना फासोमा २ स्पानिस पत्रकारको हत्या

अफ्रिकी देश बुर्किना फासोमा भएको आक्रमणमा परी २ जना स्पानिस नागरिकको मृत्यु भएको छ । स्पानिस प्रधानमन्त्री पेड्रो सान्चेजले डेभिड बेरियन, रोर्बेतो फेराइलेको मृत्युभएको पुष्टि गरेका छन् । ट्वीटर मार्फत…

भारतमा एकैदिन तीन लाख २३ हजार बढीलाई कोरोना

नयाँ दिल्ली । भारतमा एकैदिन तीन लाख २३ हजारभन्दा बढी नागरिक कोरोना भाइरस संक्रमित भेटिएका छन् । एकैदिन तीन लाखभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएको यो छैठौं दिन भएको बताइएको…

एनआरएनए माल्टामा महाधिवेशन तयारी समिति गठन

कार्यसमितिका सबै सदस्यहरुले राजिनामा गरे पछि रिक्त रहेको गैरआवासीय नेपाली संघ माल्टा राष्ट्रिय समितिको संयोजक तोकिएको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार हरि प्रसाद विकेको…

यूरोपेली यूनियनद्धारा एस्ट्राजेनेका विरुद्ध कारबाही

यूरोपेली यूनियन इयूले कोरोना विरुद्धको खोप उत्पादन गरिरहेको कम्पनी एस्ट्राजेनेका विरुद्ध कानूनी कारबाही सुरु गरेको जनाएको छ । इयू अन्तर्गतको स्वास्थ्य एवं खाद्य सुरक्षा आयुक्त स्टेला क्याराकिड्स्ले खोपको समयमै वितरण…

अमेरिकन नागरिकलाई यूरोप घुम्न अनुमति

यूरोपियन यूनियन इयूले आउँदो ग्रीष्मकालदेखि कोरोना विरुद्धको खोपको दुवै मात्रा लगाएका अमेरिकी नागरिकलाई भ्रमणका लागि खुला गर्ने तयारी थालेको छ । इयू आबद्ध मुलुक र अमेरिकामा एकै कम्पनीका खोपहरु अनुमोदन…

भारतीय स्वरूपको कोरोना भाइरस युरोपेली मुलुकमा

भारतीय स्वरूपको कोरोना भाइरस स्वीट्जरल्यान्डमा पनि फेला परेको छ । स्वीस संघीय जनस्वास्थ्य कार्यालयले आफ्नो ट्वीटरमार्फत भारतीय स्वरूपको कोरोना भाइरस पहिलो पटक स्वीट्जरल्यान्डमा फेला परेको पुष्टि गरेको हो । स्वीस…

नेसास अस्ट्रियामा नयाँ नेतृत्व

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी नयाँ कार्यसमितिको चयन गरिएको छ।जसमा अध्यक्ष – मन्जु खड्का, उपाध्यक्ष…

काठमाडौं उपत्यकाका ३ जिल्लामा सार्वजनिक यातायात बन्द गर्ने निर्णय

काठमाडौं उपत्यकामा विहीबारदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिने भएको छ। कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागू…