• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

स्पेनमा ८० बर्ष माथिका सवैले खोप लिए

Byspainnepal

Apr 27, 2021


स्पेनमा ८० बर्ष भन्दा माथिका सवै नागरिकले कम्तिमा खोपको पहिलो डोज लिइसकेका छन् । २८ लाख ४१ हजार भन्दा धेरै ८० बर्ष भन्दा माथिका नागरिकले कोभिडको कम्तिमा एउटा डोज लिइसकेको र त्यसमध्ये ७६प्रतिसतले दुबै डोज लिइसकेका छन् । स्पेनमा अहिलेसम्म १ करोड नागरिकले कम्तिमा एउटा डोज लिइसकेका छन भने ४० लाख नागरिकले खोपको दुईवटै डोज लिइसकेका छन् । स्पेनमा पछिल्लो २४ घण्टामा ७ हजार नयाँ संक्रमित थपिएका छन भने १ सय १७ जनाको मृत्यु भएको छ । स्पेनमा अहिलेसम्म ३४ लाख संक्रमित भएका छन भने ७७ हजार भन्दा धेरैको ज्यान गैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *