• Sat. Mar 16th, 2024

SPAIN NEPAL COM

Month: March 2021

  • Home
  • फ्रान्समा लकडाउन थप कडा, स्कुल समेत बन्द

फ्रान्समा लकडाउन थप कडा, स्कुल समेत बन्द

कोरोना संक्रमण बढ्दै भएपछि फ्रान्समा लकडाउन थप कडा पारिएको छ । राष्ट्रपति इमानुयल मार्कोनले कम्तिमा ३ हप्ताका लागि स्कुलहरु बन्द रहने र स्कुलहरुले दुर शिक्षाका कार्यक्रम सञ्चालन गर्ने बताए ।…

एनआरएनए स्पेनमा चुनावी सरगर्मी शुरु, अध्यक्षमा ३ जनाको मुख्य दावी

गैर आवासीय नेपाली संघ स्पेनको आगामी कार्यकालका लागि चुनाव नजिकिएपछि एनआरएनकर्मीहरुमा चुनावी सरगर्मी शुरु भएको छ । एनआरएनए स्पेनले आगामी जुलाई २५ तारिकका लागि अधिबेशन गर्ने तयारी गरेको छ भने…

२०७८ सालको जनगणना जेठ २५ गतेदेखि हुने

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को लागि मुख्य गणना कार्य २०७८ जेठ २५ गतेदेखि असाढ ८ गतेसम्म हुने भएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबार बैठकमा…

कोरोना संकट – स्पेनका सात वटा क्षेत्र फेरी जोखिम तर्फ

स्पेनमा कोरोना संक्रमणको चौथौ लहरको चेतावनी आइरहेकै बेला केही क्षेत्रमा संक्रमण फेरी बढ्न थालेको छ । विभिन्न सात वटा क्षेत्रमा पछिल्लो १४ दिनको तथ्यांक हेर्दा १ लाखमा १५० भन्दा धेरै…

स्पेनको क्याविनेटमा पुरुष भन्दा महिला धेरै, ४ महिला डेपुटी

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मंगलबार आफ्नो क्याविनेटमा बिस्तार गरेपछि यहाँको सरकारमा महिलाको संख्या धेरै भएको छ । बर्तमान क्याविनेटमा १० जना पुरुष मन्त्री छन भने महिला १२ जना मन्त्री भएका…

उपाधि बिजेता फुटवल टिमका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने

काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली राष्ट्रिय टिमका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने बताएको छ । मङ्गलवार एक विज्ञप्ति निकालेर एन्फाले…

संस्कृतिविद सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना हुने

सरकारले संस्कृतिविद सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको जिवीत इतिहास बोक्नुभएका संस्कृतिविद जोशीको नाममा विद्यालय स्थापना गर्ने चहना व्यक्त गरेपछि सो सन्देश दिन…

एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेड दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पहलमा स्थापना हुन लागेको ‘एनआरएन डेभलपमेन्ट फन्ड’ को दर्ता प्रक्रिया सकिएको छ । नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष…

नेपाललाई थ्री नेसन्स कपको उपाधि

आयोजक नेपालले थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा बंगलादेशविरुद्ध २-१ गोलको जित निकाल्दै नेपालले उपाधि जितेको हो । दशरथ रंगशालामा नेपालले सन् १९८४ पछि पहिलो उपाधि…

विश्वकप फुटबल छनौट: स्पेन, फान्स, इंग्ल्याण्ड, जर्मनी र इटाली विजयी

विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समूहको खेलमा गएराति फ्रान्स, इंग्ल्याण्ड, जर्मनी, इटाली र स्पेन विजयी भएका छन्। साविक विश्व विजेता फ्रान्सले काजस्तानलाई उसैको मैदानमा २–० ले हराउँदै विश्वकप छनौटमा पहिलो…

वायु प्रदूषणका कारण ४ दिन विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । मंगलबार (भोलि)देखि देशभरका सबै शैक्षिक संस्था बन्द हुने भएको छ । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिनका लागि बन्द गर्ने निर्णय गरेको हो…

नेपाल आइपुग्‍यो कोरोनाविरुद्धको ८ लाख डोज चिनियाँ खोप

काठमाडौं । चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ । सोमबार बिहान ८ बजेर ४२ मिनेट जाँदा चीनले अनुदानमा दिएको ८ लाख डोज खोप लिएर नेपाल एयरलाइन्सको वाइडबडी…

अन्तराष्ट्रिय बाग्लुङ्ग समाजले स्थानीय निकायसंग मिलेर काम गर्ने

अन्तराष्ट्रिय बाग्लुङ्ग समाज र बाग्लुङ्गका स्थानीय निकायहरु बीच कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भनि अन्तराष्ट्रिय बाग्लुंग समाजले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। २०२१ मार्च २८ तारिख आइतवार र्भचुअल माध्यम…

कोरोनाका कारण विदेशमा ३ सय ४५ जना नेपालीको निधन

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जनाको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार यूकेमा…

नेपालको नयाँ नक्सालाई गुगल म्यापले गर्‍यो समावेश

नेपालको चुच्चे नक्सा गुगल म्यापमा समावेश भएको छ । सरकारले जेठमा जारी गरेको नयाँ नक्सालाई गुगल म्यापले टुक्रे धर्काले देखाएको छ । भारतले अतिक्रमण गरेको नेपाली भुमी कालापानी, लिपुलेक र…