• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

यस्तो भयो मुख्यमन्त्री राई र मोडल शेर्पाको विवाह (केही तस्बिर)

Byspainnepal

Jan 24, 2021

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आइतबार ४९ वर्षको उमेरमा विवाह गर्नुभएको छ । मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग परम्परागत तरिकाले विवाह गर्नुभएको हो ।
काठमाडौंको एलिस पार्टी प्यालेसमा थोरै संख्यामा जन्ती लिएर पुगेका मुख्यमन्त्री राईले शेर्पालाई बेहुली बनाउनु भएको हो । मुख्यमन्त्री राई भोजपुरका हुनुहुन्छ भने बेहुली बनेकी शेर्पाका पुर्ख्यौली घर संखुवासभा हो ।
हेर्नुहोस् विवाहका केही तस्बिरहरूः सबै तस्बिरः ध्रुव सुवेदीको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *