• Wed. Apr 24th, 2024

SPAIN NEPAL COM

इङल्याण्डमा कोरोनाबाट मुत्यु हुनेको संख्या १ लाख नाघ्यो

Byspainnepal

Jan 26, 2021

लण्डन, २६ जनवरी / इङल्याण्डमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । मंगलबार १ हजार ६ सय ३१ जनाको मृत्यु भएसंगै त्यहाँ मृत्यु हुनेको संख्या १ लाख १ सय ६२ जना पुगेको छ । यो संगै युरोपमा कोरोना भाइरसबाट धेरै मृत्यु हुने देशमा युके परेको छ । विश्वमा धेरै मृत्यु हुनेमा युके पाँचौ नम्वरमा परेको छ । पहिलो नम्बरमा अमेरिका, दोस्रोमा ब्राजिल, तेस्रोमा भारत र चौथौमा मेक्सिको रहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *