• Tue. Mar 19th, 2024

SPAIN NEPAL COM

प्रवासी संघसंस्था

  • Home
  • माल्टामा प्रबासी नेपाली मन्च गठन

माल्टामा प्रबासी नेपाली मन्च गठन

नेकपा एमाले निकट प्रबासीहरुको संगठन प्रबासी नेपाली मन्च युरोपेली देश माल्टामा पनि गठन भएको छ । आईतवार भर्चुयल् माध्यम बाट भएको एक कार्यक्रमका बिच मन्चको माल्टा कमिटि गठन भएको हो…

अन्तराष्ट्रिय बाग्लुङ्ग समाजले स्थानीय निकायसंग मिलेर काम गर्ने

अन्तराष्ट्रिय बाग्लुङ्ग समाज र बाग्लुङ्गका स्थानीय निकायहरु बीच कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भनि अन्तराष्ट्रिय बाग्लुंग समाजले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। २०२१ मार्च २८ तारिख आइतवार र्भचुअल माध्यम…

स्पेनमा मदन भण्डारी फाउन्डेसन गठन

स्पेनमा मदन भण्डारी फाउन्डेसन गठन भएको छ । फाउन्डेसनकोअध्यक्षमा सुमन कार्की मनोनीत हुनुभएको छ । स्पेनको बार्सिलोनामा मदन भण्डारी फाउन्डेसन ५ सदस्यीय तदर्थ समिती गठन गरिएको हो । मदन भण्डारी…

पत्रकार महासंघ युरोप शाखाको निर्वाचन २६ मार्च शुक्रबार हुने

नेपाल पत्रकार महासंघ युरोप शाखाको नयाँ कार्यसमितिको लागि २६ मार्च शुक्रबारका दिन निर्वाचन हुने भएको छ । आज २३ मार्चमा निर्वाचन संयोजक राजेश चाम्लिङ, सदस्य सचिव डा. उदयदेव आचार्य, किशोर…

एनआरएनए स्पेनको सवै आर्थिक विवरण सार्वजनिक, गलत समाचारको खण्डन

गैरआवासीय नेपाली संघ स्पेनले बर्तमान कार्यसमितीले अहिलेसम्म गरेको सवै आर्थिक गतिविधि सार्वजनिक गर्दै सामाजिक संञ्जालमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै खण्डन गरेको छ । एनआरएनए स्पेनले कार्यालयको भाडा नतिरेको र…

नेपाल पत्रकार महासंघ, युरोप शाखा अध्यक्षमा खातिको उमेद्वारी घोषणा

१२ मार्च । नेपाल पत्रकार महासंघ युरोप शाखाको असन्न निर्वाचनका लागि अध्यक्ष पदमा पत्रकार महेश कुमार खातिले उमेद्वारी घोषणा गरेका छन् । अध्यक्षमा उठ्न लागेको घोषणा फेसबुक मार्फत शुक्रवार सार्वजनिक…

पत्रकार महासंघ युरोप शाखाको ५३औँ श्रृन्खलामा राजनीतिक महिला अधिकारकर्मिहरु

द्रोण रिजाल, नेदरल्याण्ड्स । नेपाल पत्रकार महासंघ युरोप शाखाले मार्च ९ तारिखका दिन ५३ औँ शृन्खलामा राजनीतिक तथा सामाजिक युवा महिला अभियन्ताहरु सँग सात्क्षात्कार गरेको छ । १११ औँ अन्तरराष्ट्रिय…

एनआरएनए कोस्टाब्लाङकाको सपथ ग्रहण सम्पन्न, सवै नेपाली समुदायको संस्था बनाउन अध्यक्ष दिनेश गुरुङको आग्रह

गैरआवासीय नेपाली संघ क्षेत्रीय समितीे कोस्टाब्लाङकाको नवगठीत कार्यसमितीका पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न भएको छ । सोमवार भच्र्युुअल माध्यमबाट भएको बैठकमा एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङले सवै पदाधिकारीलाई सपथ गराउनुभएको हो…

विधान अनुसार संस्था नचलेको भन्दै एनआरएनए पोल्याण्डका कोषाध्यक्ष को राजीनामा

पोल्याण्ड/एनआरएनए पोल्याण्डका कोषाध्यक्ष भिम बहादुर खड्काले राजीनामा दिएका छन् ।संस्था विधान अनुसार नचलेको भन्दै उनले राजीनामा दिएको उल्लेख गरेका छन् । खड्काले जारी गरेको विज्ञप्तिमा संस्थाको विधान अनुसार गरिएको कारबाहीलाई…

अन्तरास्ट्रिय बिहुँकोट बिकास मंचको सल्लाहाकारबाट बृहस्पति कँडेल निस्कासित

अन्तरास्ट्रिय बिहुँकोट बिकास मंचले सल्लाहकार बृहस्पति कँडेललाई निस्काशन गरेको छ । उहाँको राजिखुशी एबं इच्छा अनुसार तथा सरसल्लाह बाट नै सल्लाहाकारमा मनोनीत गरिएको भएपनि उहाँ ले सामाजिक संजाल फेसबुकबाट आफु…

रघु पन्तको भनाईप्रति प्रवासी नेपाली एकता मञ्च स्पेनको खेद

नेकपाको प्रचण्ड माधव समुहका नेता रघुजी पन्तले सांसद कोमल ओलीलाई लक्षित गरेर दिएको अभिब्यक्तिको प्रवासी नेपाली एकता मञ्च स्पेनले बिरोध गरेको छ । मञ्चको सोमवार बसेको बैठकले सिङ्गो महिला समुदायलाई…

एनआरएनए पोल्याण्डको बार्षिक साधारण सभा सम्पन्न

शेरबहादुर परियार,पोल्याण्ड/ एनआरएनए पोल्याण्डको बार्षिक साधारण सभा सम्पन्न भएको छ । बार्षिक साधारण सभामा प्रमुुख अतिथि एनआरएनए केन्द्रिय महासचिव डा हेमराज शर्माले प्रवासमा रहेका नेपालीहरुलाई एनआरएनए मेरो संस्था हो भन्ने…

कास्की आदर्श समाज स्पेनको साधारणसभा सम्पन्न, ‘ओला नमस्ते’ पुस्तक विमोचन

कास्की आदर्श समाज स्पेनको साधारण सभा सम्पन्न भएको छ । भर्र्चुल माध्यमबाट आइतवार भएको साधारणसभामा स्पेन लगायत विभिन्न देशमा रहेका संघसस्थाका प्रमुख र प्रतिनिधीको सहभागिता रहेको थियो । साधारणसभामा समाजले…

यस्तो छ – पत्रकार महासंघ युरोप अधिवेसनको घोषणापत्र

लिस्बन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङद्वारा उद्घाटित नेपाल पत्रकार महासंघ युरोपको चौथो अधिवेशन फागुन ८ गते अर्थात फेब्रुअरी २० तारिख भव्य रुपमा सम्पन्न भएको छ । शनिवार भर्चुअलमार्फत…

पत्रकार महासंघ युरोप शाखामा विवाद

लामो समयदेखि विवादमा रहेको नेपाल पत्रकार महासंघ युरोपको विवाद बढेको छ । दुुइवटा समुहले शनिवार अलग अलग अधिबेशन गरेका छन् । महासंघ केन्द्रले अहिले चुनाव नगर्न र अधिबेशन मात्रै गर्न…