काठमाडौं, माघ २२ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन र आफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्न बीमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिनु भएको…
काठमाडौँ । बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले ग्रानडालाई ५-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा २-२…
काठमाडौं । सरकारले घोषणा गरेको आगामी बैशाखमा हुने मध्यावधि चुनाव खर्चका लागि निर्वाचन आयोगले सरकारसंग ७ अर्ब रुपैयाँ माग गरेको छ । मंगलबार बसेको आयोगको बैठकले सरकारसंग ७ अर्ब ७…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय, शितलनिवासमा सपथ ग्रहण गरेलगत्तै टंगालस्थित कार्यालयमा आएर उनले कार्यभार सम्हालेका हुन् । राईसँगै…
स्पेन, २ फेब्रुअरी / स्पेनले ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने आगमनमा कडाई गरेको छ । ति देशहरुमा देखिएको कोरोना भाइरसको नयाँ स्वरुपबाट बच्न बुधवारबाट लागु हुने गरी ति देशबाट हुने…
स्पेन, २ फेब्रुअरी / स्पेनमा २४ घण्टामा २९ हजार ६४ जनालाई कोरोना संक्रमण भएको छ भने ७ सय २४ जनाको मृत्यु भएको छ । यो संगै स्पेनमा अहिलेसम्म कोरोना संक्रमणबाट…
काठमाडौं । कोभिड-१९ विरुद्धको खोप अभियानको छैटौँ दिनसम्ममा १ लाखभन्दा बढीले खोप लगाएका छन् । ७७ वटै जिल्लामा सुरु गरिएको अभियान अन्तर्गत साेमबारसम्म १ लाख १३ हजार १ सय ७५…
काठमाडौं । डा. गोबिन्द केसी २० औँ पटक आमरण अनशन बस्ने भएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै दुई बुँदे माग तत्काल पुरा नभए फागुन १२ देखि आमरण अनशन…
द्रोण रिजाल, नेदरल्याण्ड्स/ नेपाली भाषा, सॅंस्कृती र भेषभुषाको प्रवर्धन गर्दै अन्तरराष्ट्रिय छेत्रमा चिनाउन अहम भूमिका गर्दै आएको ईनास संसारको ७३ राष्ट्रमा आफ्नो सन्जाल फैलाई सकेको छ सन २०१२ मा स्थापित…
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारमा पुनः प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । सेनाले सत्ता कब्जा गरेको घटनाको निन्दा गर्दै त्यहाँ पुनः प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् । म्यानमारमा…
काठमाडौं/ राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छ/छैन…
हिउँदे याममा विश्वको दोस्रो ठूलो शिखर केटु हिमाल आरोहण गरेकी कीर्तिमान बनाएका नेपाली टोलीका नेतृत्वकर्ता निर्मल पुर्जालाई नेपाल पर्वतारोहण संघले सद्भावना दूतमा मनोनयन गरेको छ। संघले सन् २०२१ भरिका लागि…
गतबर्षको फागुण ९ गते रिलिज भएको चलचित्र ‘आमा’ ३ दिन अगाडि युटुबमा सार्वजनिक भयो । सार्वजनिक भएको ३ दिनमा यो चलचित्रलाई १६ लाख भन्दा बढी पटक युटुबमा हेरिएको छ ।…
शेरबहादुर परियार,पोल्याण्ड/ यूरोपेली मुलुक पोल्याण्डको गैरआवासीय नेपाली संघका अध्यक्ष नरेश सापकोटाद्वारा सञ्चालित स्नेहाज टच अफ इण्डियाले “सर्वोत्कृष्ट रेस्टुरेन्ट २०२०”अवार्ड प्राप्त गरेको छ । पोल्याण्डको प्रख्यात अनलाइन फुड अर्डरिङ कम्पनि pyszne.pl…
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १५९ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज (सोमबार) २६४ जना निको भएका छन् भने…