• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

स्पेनमा २४ घण्टामा २९ हजारलाई संक्रमण, मृत्युको संख्या झण्डै ६० हजार

Byspainnepal

Feb 2, 2021

स्पेन, २ फेब्रुअरी / स्पेनमा २४ घण्टामा २९ हजार ६४ जनालाई कोरोना संक्रमण भएको छ भने ७ सय २४ जनाको मृत्यु भएको छ । यो संगै स्पेनमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ हजार ८ सय ५ पुगेको छ । अहिलेसम्म २८ लाख ५१ हजार ८ सय ६९ जनालाई कोरोना संत्रलमण भएको छ । पछिल्लो १४ दिनमा १ लखमा ८ सय ६५ जनाका संक्रमित भेटिएका छन् । गत सप्ताह अन्तयमा ७९ अहजार ६ सय ८६ जना नयाँ संक्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *