• Fri. May 17th, 2024

SPAIN NEPAL COM

Month: March 2021

  • Home
  • चितवन मेडिकल कलेजमा पहिलो पटक कलेजो प्रत्यारोपण

चितवन मेडिकल कलेजमा पहिलो पटक कलेजो प्रत्यारोपण

चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण गरिएको छ । गत आइतबार कलेजका विशेषज्ञ चिकित्सक र नर्सको ठूलो टिमले कलेजो सफल प्रत्यारोपण गरेको हो । भरतपुर महानगरपालिका वडा नं. १० घरभई हाल…

भारतद्वारा खोप निर्यातमा रोक, नेपालसहितका देशलाई प्रभाव पर्ने

भारतले अक्सफोर्ड-आस्ट्राजेनका खोपको निर्यातमा अस्थायी रोक लगाएको छ । कोभिड-१९ संक्रमितको संख्या बढिरहेकाले घरेलु माग बढ्ने भन्दै निर्यातमाथि रोक लगाइएको भारतीय सरकारी अधिकारीहरुले बताएका छन् । भारतको यो कदमले अप्रिलको…

पुनर्निर्मित घरहरुमा संरचना विस्तारका लागि कार्यविधि तयार

काठमाडौं । पुनर्निर्मित घरहरुमा संरचना विस्तारका लागि कार्यविधि तयार भएको छ । भूकम्पपछि पुनर्निर्माण भएका ‘लोड वियरिङ’ घरहरुमा कोठा तथा तला थप्न थालेको तथा थप्न चाहने लाभग्राहीलाई मध्यनजर राखेर तयार…

जातीय छुवाछूत र भेदभाव अन्त्यका लागि नेपालका नागरिक संगठनहरुको साझा प्रतिबद्धता

काठमाडौं । विभिन्न ३० वटा गैरसरकारी संघ/संस्थाले जातीय छुवाछूत र भेदभाव अन्त्यका लागि नेपालका नागरिक संगठनहरुको १२ बूँदे साझा प्रतिबद्धता पत्र (२०७७ मा प्रतिबद्धता जनाएका छन् । काठमाडौंमा आयोजित एक…

नेपालमा कोरोनाको जोखिम बढेपछि सरकारको कडाइ

काठमाडौं ।छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि यसको जोखिम बढेको छ । संक्रमणको जोखिम बढेपछि नेपाल सकारले कडाइ थालेको छ । सभा, सम्मेलन, गोष्ठी लगायतका भिडभाड हुने…

ललिता निवासमा निर्माण भएका घर टहरा हटाउन मन्त्री तुम्बाहाङफेको निर्देशन

काठमाडौं– बालुवाटारस्थित बहुचर्चित ललिता निवास क्यापभित्र घर टहरा निर्माण नरोकिएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले असन्तुष्टि जनाउनुभएको छ । मन्त्री तुम्बाहाङफेले मन्त्रीस्तरको निर्णयबाट घर…

स्पेनमा कोरोनाको चौथौ लहरको चेतावनी, इस्टरमा ८ वजेदेखि कर्र्फयु लगाउने प्रस्ताव

स्पेनमा पहिल्ला केही दिनमा कोरोना संक्रमण बढ्न थालेपछि विशेषज्ञहरुले चौथो लहरको चेतावनी दिएका छन् । गत जनवरीको अन्तिममा स्पेनले तेस्रो लहरको उच्चतम क्षति बेहोरेको थियो । त्यसपछि केही घट्ने क्रममा…

कम्पनीको कपडा प्रयोग नगरी काम गर्न राइडरलाई पठाओको निर्देशन

काठमाडौं ।सेयर राइडिङ कम्पनी पठाओले आफ्ना राइडरहरुलाई कम्पनीको लोगो अङ्कित कुनै पनि कपडा नलगाउन निर्देशन दिएको छ ।पठाओ नेपालले मंगलबार साँझ विज्ञप्ती जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि उक्त…

भारतमा कोभिडको दोस्रो लहर: १८ राज्यमा नयाँ प्रकारको कोरोनाभाइरस भेटियो

भारतको १८ राज्यमा कोरोनाभाइरसको नयाँ प्रकार भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले अहिलेसम्मको तथ्याङ्कको आधारमा भारतको बढिरहेको सङ्क्रमण र नयाँ प्रकारको डबल म्यूटेन्ट भाइरसबीच सम्बन्ध स्थापित गर्न नसकिने पनि…

पत्रकार महासंघ युरोप शाखाको निर्वाचन २६ मार्च शुक्रबार हुने

नेपाल पत्रकार महासंघ युरोप शाखाको नयाँ कार्यसमितिको लागि २६ मार्च शुक्रबारका दिन निर्वाचन हुने भएको छ । आज २३ मार्चमा निर्वाचन संयोजक राजेश चाम्लिङ, सदस्य सचिव डा. उदयदेव आचार्य, किशोर…

युके–स्पेन यात्रा प्रतिबन्ध हट्ने,युकेले भने होलिडेमा विदेश जानेलाई ५ हजार जरिवाना गर्ने

स्पेनले युकेसँगको यात्रा प्रतिबन्ध हटाउने भएको छ । कारोना भाइसरको नयाँ भेरियन्टबाट बच्न स्पेनले गत ३ महिनादेखि युकेबाट स्पेन आउन प्रतिबन्ध लगाएको थियो । तर यो प्रतिबन्ध अब मार्च ३०…

स्पेनमा एस्ट्राजेनेका खोप अब ६५ वर्ष सम्मकालाई दिइने

स्पेनले एस्ट्राजेनेका खोप अब ६५ बर्ष सम्मकालाई दिने भएको छ । एस्ट्राजेनेका खोपले दिने सुरक्षाका बारेमा आंशका उत्पन्न भएपछि स्पेन लगायत धेरै युरोपेली देशहरुले रोक लगाएका थिए । तर युरोपेली…

नेपालमा फेरी कोरोना संक्रमण बढ्न थाल्यो

नेपालमा कोरोना संक्रमितको संख्या माघ २० यता पछिल्लो २४ घन्टामा सर्वाधिक संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय लगातार संक्रमितको संख्या घटिरहेको नेपालमा सोमबारबाट फेरि बढ्न…

ट्रम्पले कस्तो सामाजिक सञ्‍जाल ल्याउँदैछन् ?

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्‍जालको नयाँ प्लेटफर्म ल्याउने भएका छन् । फेसबुक, ट्विटर, स्न्यापच्याटलगायतका सामाजिक सञ्‍जालमा प्लेटफर्महरुले प्रतिबन्ध लगाएका ट्रम्प अबको केही महिनामा नै आफ्नै प्लेटफर्मसहित सामाजिक सञ्‍जालमा फर्कने…

राष्ट्रपति भण्डारी र बङ्गलादेशकी प्रधानमन्त्री हसिनाबिच भेटवार्ता

बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाबिच भेटवार्ता भएको छ । उनीहरुबिच सोमबार ढाकास्थित होटेल कन्टिनेन्टलमा भेटवार्ता भएको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका…