• Thu. May 2nd, 2024

SPAIN NEPAL COM

Month: March 2021

  • Home
  • म्यानमार रक्तपात-एकै दिन ९० जनाको मृत्यु

म्यानमार रक्तपात-एकै दिन ९० जनाको मृत्यु

म्यान्मारमा शनिबार ‘आमर्ड फोर्सेज् डे’ का दिन सुरक्षाबल र प्रदर्शनकारीबीच ठूलो झडप भएको छ । सुरक्षाबलको गोली लागेर झण्डै ९० जनाको मृत्यु भएको आशंका गरिएको छ । सैन्य प्रमुख मिन…

स्पेनमा मदन भण्डारी फाउन्डेसन गठन

स्पेनमा मदन भण्डारी फाउन्डेसन गठन भएको छ । फाउन्डेसनकोअध्यक्षमा सुमन कार्की मनोनीत हुनुभएको छ । स्पेनको बार्सिलोनामा मदन भण्डारी फाउन्डेसन ५ सदस्यीय तदर्थ समिती गठन गरिएको हो । मदन भण्डारी…

एनआरएनए म्याड्रिडले नेपालीलाई काम खोज्न सहयोग गर्ने

गैरआवासीय नेपाली संघ क्षेत्रीय समिती म्याड्रिडले नेपाली समुदायलाई रोजगारी खोज्न सहयोग गर्ने भएको छ । यसको लागि एनआरएनए म्याड्रिडले विभिन्न रोजगारदाता कम्पनीसंग सहकार्य गर्ने क्रममा रोजगार एजेन्सी इन्टरफिल सर्भिससँग मितेरी…

पत्रकार महासघं युरोप शाखाको अध्यक्षमा प्रेम परियार

नेपाल पत्रकार महासघं युरोप शाखाको अध्यक्षमा प्रेम बहादुर परियार सर्बसम्मत रुपले चयन हुनुभएको छ । शाखाको शुक्रबार सम्पन्न निर्वाचनले सर्वसम्मत रुपमा परियारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेसनका…

नेपाली कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको आज राति ८ः२४ बजे मृत्यु भएको नर्भिक अस्पतालले जानकारी दिएको छ…

राष्ट्रिय सभा उपाध्यक्ष दहालद्वारा निर्माणाधीन संसद भवनको अवलोकन, २७ प्रतिशत काम पूरा

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले निर्माणाधीन संघीय संसद भवनको अवलोकन तथा निरीक्षण गर्नुभएको छ । उपाध्यक्ष दहालले सिंहदरबार परिसरमा निर्माण भइरहेको संघीय संसद भवनको शुक्रबार अवलोकन तथा निरीक्षण…

प्रधानमन्त्रीका दूत बनेर महेश बस्नेतले भेटे रेशम चौधरीलाई

काठमाडौं । एमाले नेता महेश बस्नेतले रेशम चौधरीलाई भेटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका दूत बनेर डिल्लीबजार कारागार पुगेका बस्नेतले चौधरीलाई भेटेका हुन् । पछिल्लो समय एमाले र जनता…

फोनको ब्याकग्राउन्डमा युट्युव भिडियो कसरी बजाउने ?

स्मार्टफोन तथा इन्टरनेटको प्रयोग बढ्दै गएपछि अहिले युट्युवमा भिडियो नहेर्ने वा म्युजिक नसुन्ने कमै हुन्छन् । कम्प्युटरमा त ठीकै छ तर मोबाइलमा युट्युव प्रयोग गर्न स्क्रिन अन भइरहनुपर्छ, स्क्रिन अफ…

प्रदेश १ का नवनियुक्त मन्त्रीद्वारा सपथ ग्रहण

काठमाडौं । प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । नवनियुक्त ४ जना मन्त्रीलाई प्रदेश प्रमुख साेमनाथ अधिकारी प्यासीले सपथ गराए भने राज्यमन्त्रीलाई मुख्यमन्त्री शेरधन राईले सपथ गराएका…

टिकापुर घटना : वार्तामा आउन गृहमन्त्रालयको आग्रह

काठमाडौं । गृहमन्त्रालयले कैलालीको टीकापुर घटनाको सम्बन्धमा जारी धर्ना स्थगित गरी वार्तामा आउन आग्रह गरेको छ । थारु कल्याणकारी सभा थारुहट/थारुवान संयुक्त संघर्ष समितिले विभिन्न १९ बुँदे माग राखी केही…

एनआरएनएद्धारा आइएलओ परियोजनामा भएको खर्च विवरण सार्वजनिक

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अन्तर्राष्ट्रिय दातृ निकायहरुसँगबाट प्राप्त करिब रु १० करोड बराबरको गैरआवासीय नेपाली श्रमिकहरुका लागि राहत तथा उद्दार कार्यक्रम भएको खर्च पूर्ण विवरण सार्वजनिक गरेको छ ।…

तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन

सिन्धुपाल्चोक । तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन भएको छ । आज चौतारा साँगाचोकगढी नगरपालिका ४ स्थित कालिकादेवी माविमा नगरप्रमुख अमानसिङ तामाङले प्रतियोगिताको उद्घाटन गर्नुभयो । नगर खेलकुद…

सभामुख सापकोटा र पाकिस्तानका राजदूत हैदरबीच शिष्टाचार भेट

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र हालै जिम्मेवारी सम्हाल्नु भएका नेपालका लागि पाकिस्तानी राजदूत H. E. Syed Haider Shah बीच आज शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको…

कोरोना संक्रमणका कारण झापामा एक महिलाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण झापामा भारतबाट फर्किएकी एक महिलाको मृत्यु भएको छ । सात दिनअघि भारतबाट फर्किएकी एक ३९ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।…

शैक्षिक संस्थामा थप सतर्कता अपनाउन शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम बढेको भन्दै शैक्षिक संस्थाहरूमा थप सतर्कता अपनाउन आग्रह गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालमा पुनः कोरोनाभाइरसको संक्रमण बढ्दै गएको भन्दै शैक्षिक…