• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

स्पेनमा मदन भण्डारी फाउन्डेसन गठन

Byspainnepal

Mar 27, 2021

स्पेनमा मदन भण्डारी फाउन्डेसन गठन भएको छ । फाउन्डेसनको
अध्यक्षमा सुमन कार्की मनोनीत हुनुभएको छ । स्पेनको बार्सिलोनामा मदन भण्डारी फाउन्डेसन ५ सदस्यीय तदर्थ समिती गठन गरिएको हो । मदन भण्डारी फाउन्डेसन स्पेनको अध्यक्ष मा सुमन कार्की , सचिबमा नवीन घिमिरे , सदस्यमा निराजन बस्नेत , एक बहादुर भट्ट शेर बहादुर रावल नियुक्त गरि तदर्थ समिती गठन गरिएको छ । नेपाल बाहिर पहिलो पटक मदन भण्डारी फाउन्डेसन स्थापना गरिएको अध्यक्ष सुमन कार्किले बताउनु भयो ।
नेपाल बाहिर रहेका मदन भण्डारी र जबज पक्षधर हरुलाई एकताबद्द बनाइ बिभिन्न सामाजिक कार्य गर्ने लक्ष्य रहेको अध्यक्ष कार्कीले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *