• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

कोरोना संक्रमणका कारण झापामा एक महिलाको मृत्यु

Byspainnepal

Mar 25, 2021
फोटो : गुगल

काठमाडौं ।

कोरोना संक्रमणका कारण झापामा भारतबाट फर्किएकी एक महिलाको मृत्यु भएको छ ।

सात दिनअघि भारतबाट फर्किएकी एक ३९ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

ति महिला केही दिनअघि भारतबाट फर्किएको र कोरोना संक्रमण भएपछि बीएण्डसी अस्पतालमा उपचारका क्रममा आज उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जानकारी दिएको छ ।

स्वास्थ्य जाँच गर्दा महिलालाई बुधबार कोरोना पोजेटिभ देखिएको र उनमा कुनैपनि दीर्घरोगको समस्या नरहेको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *