• Thu. May 2nd, 2024

SPAIN NEPAL COM

Month: March 2021

  • Home
  • नेकपा विवादबारे छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तहरूको आग्रह

नेकपा विवादबारे छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तहरूको आग्रह

निर्वाचन आयोगका पाँच पूर्वप्रमुख आयुक्तहरूले नेकपा विवादमा यथाशीघ्र उपयुक्त निर्णय दिन आग्रह गरेका छन् । बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै पाँच पूर्वप्रमुख आयुक्तहरूले राजनीतिक दलको विवाद निरुपणमा ढिलाइ गरेको…

नेपालमा मोवाइलबाटै एकै दिन २ लाखसम्मको कारोवार गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा दोब्बर बनाएको छ । मोबाइल बैंकिङ, मर्चेन्ट र एकाउन्ट ट्रान्सर गरी हुने कारोबारको सीमा दोब्बर बनाएको राष्ट्र बैंकले जनाएको छ । अब…

सरकार र विप्लव समूहबीच दोस्रो चरणको वार्ता सम्पन्न

काठमाडौं । सरकार र विप्लव समूहबीचको दोस्रो चरणको वार्ता सम्पन्न भएको छ । बुधबार बिहानै पहिलो चरणको वार्ता सकिएको थियो । तत्पश्चात् दोस्रो चरणको वार्ता पनि बुधबारै साँझ सम्पन्न भएको…

मलेसियाका नेपालीले निःशुल्क उपचारदेखि आजीवन भत्तासम्मको सामाजिक सुरक्षा पाउने

काठमाडौं । नेपालको वैदेशिक रोजगार बोर्ड तथा मलेसियाको सामाजिक सुरक्षा संस्था (सोस्को)बीच नेपाली कामदारको लागि सामाजिक सुरक्षा कार्यक्रम र गतिविधिहरूको प्रवर्द्धनसम्बन्धी समझदारी भएको छ । समझदारी पत्रमा वैदेशिक रोजगार बोर्डका…

थप ५० लाख डोज कोरोना खोप किन्ने प्रक्रिया सुरु

नेपालमा सरकारले थप ५० लाख डोज कोभिड–१९ (काेराेना भाइरस) विरुद्धको खोप खरिदको प्रक्रिया सुरु गरेको जनाएकाे छ । मङ्गलवार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतकाे उपसमितिमा कोभिड–१९ खोप अभियानको सम्बन्धमा…

बिप्लव समुहद्वारा वार्ता टोलि गठन

सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टाेली बनाएकाे केही समयपछि नै नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाले पनि वार्ता टाेलीको घाेषणा गरेकाे छ । खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा विप्लवले…

रघु पन्तको भनाईप्रति प्रवासी नेपाली एकता मञ्च स्पेनको खेद

नेकपाको प्रचण्ड माधव समुहका नेता रघुजी पन्तले सांसद कोमल ओलीलाई लक्षित गरेर दिएको अभिब्यक्तिको प्रवासी नेपाली एकता मञ्च स्पेनले बिरोध गरेको छ । मञ्चको सोमवार बसेको बैठकले सिङ्गो महिला समुदायलाई…

पोर्चुगल – स्पेन बोर्डर मार्च १६ सम्म बन्द

पोर्चुगल स्पेन सिमा मार्च १६ सम्मका लागि बन्द नै रहने भएको छलफल छ । कोरोना महामारीका कारण हुनसक्ने संक्रमण जोखिम न्यूनीकरणका लागि स्सिमा बन्द गर्नुपरेको हो। पोर्चुगल -स्पेनको सिमा बन्द…

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १ लाख दिनेको नाम कुर्सीमा लेखिने

चितवनको भरतपुरमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नयाँ अवधारणा सार्वजनिक गरिएको छ । रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनले रंगशाला निर्माणमा सहयोग पुग्ने उद्देश्यले ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अवधारणा ल्याएको…

नयाँ बर्षको पात्रो सार्वजनिक, विसं २०७८ मा तीन दशैँ

विसं २०७८ मा तीन दशैँ परेको छ। यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ। वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको…