• Fri. May 17th, 2024

SPAIN NEPAL COM

Month: March 2021

  • Home
  • नेपालबाट ३७ वर्षअघि चोरिएको मूर्ति अमेरिकी सरकारद्वारा नेपाललाई हस्तान्तरण

नेपालबाट ३७ वर्षअघि चोरिएको मूर्ति अमेरिकी सरकारद्वारा नेपाललाई हस्तान्तरण

नेपालबाट ३७ वर्षअघि चोरिएको एउटा महत्वपूर्ण मूर्ति अमेरिकी सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। सन् १९८४ मा नेपालबाट चोरेर अवैधरुपमा अमेरिका पुर्‍याइएको लक्ष्मीनारायण पनि भनिने वसुदेव–कमलाजाको मूर्ति अमेरिकाको फेडरल ब्युरो अफ…

विधान अनुसार संस्था नचलेको भन्दै एनआरएनए पोल्याण्डका कोषाध्यक्ष को राजीनामा

पोल्याण्ड/एनआरएनए पोल्याण्डका कोषाध्यक्ष भिम बहादुर खड्काले राजीनामा दिएका छन् ।संस्था विधान अनुसार नचलेको भन्दै उनले राजीनामा दिएको उल्लेख गरेका छन् । खड्काले जारी गरेको विज्ञप्तिमा संस्थाको विधान अनुसार गरिएको कारबाहीलाई…

धेरै तौल भएकाहरूमा कोभिड मृत्युदर १० गुणा बढी

एजेन्सी ।जुन देशका नागरिकमा तुलनात्मक रुपमा कम तौल भएकाहरूको देशभन्दा धेरै तौल भएकाहरूको देशमा कोभिड मृत्युदर १० गुणा बढी भएको एक अध्ययनले जनाएको छ । बुधबार वर्ल्ड अबेसिटी फेडेरेसनले जारी…

स्पेनमा खोप लक्ष्य पुरा भएमा यो बर्ष ४५ मिलियन पर्यटक आउने अनुमान

स्पेनमा अहिले जारी रहेको कोरोना बिरुद्धको खोप अभियानले लक्ष्य पुरा गरेमा यो बर्ष सन् २०२१ मा स्पेनले ४५ मिलियन पर्यटक भित्रयाउने एक अध्ययनले देखाएको छ । स्पेनमा आगामी समरसम्म ७०…

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमतिमा हस्ताक्षर, बिप्लवको सेफ ल्यान्डिङ भयो – प्रधानमन्त्री

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति पत्रमा औपचारिक हस्ताक्षर भएको छ । सरकारी वार्ता टोलीका प्रमुख गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका वार्ता टोलीका…

अस्ट्रेलिया पठाउन लागेको भ्याक्सिन इटालीले रोक्यो

रोम । अस्ट्रेलिया पठाउन लागिएको कोरोनाभाइरसविरुद्धको अक्सफोर्ड आस्ट्राजेनेका खोपमा इटाली सरकारले रोक लगाइदिएको छ । इटाली सरकारको यस निर्णयले इटालीस्थित एस्ट्राजेनेकाको कम्पनीमा उत्पादन गरिएको २ लाख ५० हजार खोप पठाउने…

मुस्कान खातुनलाई अमेरिकाले दियो साहसी महिला अवार्ड

काठमाडौं । एसिड आक्रमणमा परेर एसिड पीडितकै पक्षमा संघर्ष गर्दै आएकी मुस्कान खातुनलाई अमेरिकी विदेश मन्त्रालयले प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड प्राप्त गरेकी छन् । हरेक वर्ष विश्‍वभरका…

स्पेनमा कोभिडबाट केयर होम धेरै प्रभावित, २९ हजार बृद्धबृद्धाको मृत्यु

स्पेनको सरकारले यहाँका केयरहोमहरुमा बस्ने २९ हजार बृद्धबृद्धाको कोरोना भाइरसको कारण मृत्यु भएको पुष्टि गरेको छ । केयर होममा कोरोनाले धेरै क्षति गरेको अनुमान गरिएपनि सरकारले यसबारे केही बताएका थिएन्…

वैशाखमा लाप्राकको नमूना वस्ती हस्तान्तरण हुने

गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ । गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण भइरहेको लाप्राक नमूना बस्तीको निरीक्षणका क्रममा संघका अध्यक्ष कुमार पन्तले आगामी वैशाख…

अन्तरास्ट्रिय बिहुँकोट बिकास मंचको सल्लाहाकारबाट बृहस्पति कँडेल निस्कासित

अन्तरास्ट्रिय बिहुँकोट बिकास मंचले सल्लाहकार बृहस्पति कँडेललाई निस्काशन गरेको छ । उहाँको राजिखुशी एबं इच्छा अनुसार तथा सरसल्लाह बाट नै सल्लाहाकारमा मनोनीत गरिएको भएपनि उहाँ ले सामाजिक संजाल फेसबुकबाट आफु…

नेपालको अर्थतन्त्रमा भूकम्पले भन्दा कोरोना महामारीले बढी क्षति

नेपालमा कोभिडका कारण भएको क्षति २०७२मा महाभूकम्पको क्षतिभन्दा पनि बढी भएको छ । आर्थिक वर्ष सन् २०१५/१६मा आर्थिक वृद्धिदर शून्य प्रतिशतमा झरेको थियो । कोभिडले आर्थिक गतिविधिहरु सुस्त हुँदा अर्थतन्त्रमा…

कोरोनाविरुद्धको नक्कली खोप बिक्रीमा सक्रिय चिनियाँ पक्राउ

इन्टरपोलले चीन र दक्षिण अफ्रिकामा सक्रिय रहेका कोरोनाविरुद्धको नक्कली खोप बिक्री गर्ने गिरोहलाई नियन्त्रणमा लिएको र हजारौं डोज नक्कली खोप बरामद गरेको जनाएको छ । चीनमा मात्रै नक्कली खोप बिक्री…

म्यानमारमा प्रहरीको गोली लागेर ३८ जनाको मृत्यु

म्यानमारमा सैन्य कू विरुद्ध भइरहेको विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ३८ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्र संघले यस घटनाको निन्दा गर्दै सैन्य कू पछिकै ‘रक्तापातपूर्ण दिन’ भएको जनाएको…

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, प्रधानमन्त्री र विप्लव एउटै मञ्चमा देखिँदै

काठमाडौं । सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएको छ । सरकारका तर्फबाट गठित वार्ता टोलीका सदस्य राजन भट्टराईका अनुसार बिहीबार बिहान भएको सरकार र विप्लव समूहबीच ३ बुँदे…

स्पेनमा कोरोना भाइरसबाट मृत्युहुनेको संख्या ७० हजार नाघ्यो

स्पेनमा कोरोना भाइरसको संक्रमणबाट मुत्युहुनेको संख्या ७० हजार नाघेको छ । बुधवार थप ४ सय ४६ जनाको ज्यान गएपछि कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० हजार २ सय ४७ पुुगेको छ…