• Mon. Apr 22nd, 2024

SPAIN NEPAL COM

मुख्य समाचार

  • Home
  • स्पेनमा ६ जनामा १ जना कोभिडबाट संक्रमित

स्पेनमा ६ जनामा १ जना कोभिडबाट संक्रमित

कोरोना माहामारीबाट धेरै प्रभावित भएको स्पेनमा हालसम्म कुल जनसंख्याको एक चौथाई उक्त भाइरसबाट संक्रमित भएका छन् । स्पेनको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार ४७ मिलियन जनसंख्या रहेको स्पेनमा ८ मिलियन जनसंख्या…

ग्रिस दुर्घटना – २ जनाको शव नेपाल पठाउन एनआरएनए स्पेनद्धारा सहयोग अभियान शुरु

टर्की बाट अबैध रुपमा ग्रिस जाने क्रममा गाडी दुर्घटना हुँदा ज्यान गुमाएका ४ जना मध्ये २ जनाको शव नेपाल पठाउन स्पेनमा आर्थिक संकलन अभियान शुरु भएको छ । गैर आवासीय…

स्पेनले १८ बर्ष माथिका सबैलाई कोभिडको बुस्टर खोप लगाउने

स्पेन सरकारले १८ बर्ष माथिका सबैलाई कोभिडको बुस्टर खोप लगाउने भएको छ । स्पेनको जनस्वास्थ्य आयोगको सिफारिस अनुसार सरकारले विहिबार १८ बर्ष माथिका सवैलाई बुस्टर अर्थात तेस्रो खोप दिने निर्णय…

स्पेनले कोरोना पाण्डेमिकलाई ‘इन्डेमिक रोग’ को व्यवहार गर्ने

यूरोपका मुख्य देशहरुमा कोभिड-१९ लाई सामान्य सिजनल फ्लूको रुपमा व्यवहार गर्ने चर्चा चलिरहदा स्पेनले यसको घोषणा नै गरेको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले कोभिड-१९ लाई फ्लू जस्तै ‘इन्डेमिक रोग’को…

स्पेनमा एकै दिन कोभिडको ६० हजार नयाँ केस, शुक्रवारदेखि पून मास्क अनिवार्य

स्पेनमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले ल्याएको छैठौ लहरमा दिनँहु संक्रमितको संख्या उच्च हुन थालेपछि सरकारले शुक्रवारदेखि पून सार्वजनिक स्थानमा मास्क अनिवार्य गरेको छ । बुधवार प्रधानमन्त्री पेड्रो सान्चेजले क्षेत्रीय…

बैंकहरुले विदेशमा बस्ने नेपालीलाई दिन थाले अफर ! कसरी खोल्ने एनआरएन बचत खाता ?

नेपाल राष्ट्र बैंकले गरेको निर्देशन अनुसार नेपाली बैंकहरुले विदेशमा बस्ने नेपालीले विदेशी मुद्रामै रकम जम्मा गर्न मिल्ने गरी एनआरएन बचत खाता खोल्न शुरु गरेका छन् । अघिल्लो हप्ता नेपाल राष्ट्र…

विदेशबाट नेपाल जानेले होटल क्वारेन्टिन बस्नुपर्ने नियम लागू नहुँदै स्थगित

अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नियम स्थगित गरेको छ । विभागले कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै शुक्रबार जारी गरेको नियम…

बिशाल ढुंगानाको अध्यक्षतामा नेपाली जनप्रगतिशील मंच, स्पेनको नयाँ कार्यसमिती चयन

नेपाली जनप्रगतिशील मंच, स्पेनको आईतवार भएको तेस्रो अधिबेसनले बिशाल ढुंगानाको अध्यक्षतामा निर्बिरोध नयाँ कार्यसमिती चयन गरेको छ । नयाँ कार्यसमितीको उपाध्यक्षमा अशोक किरण न्यौपाने र राम दाहाल रहनु भएको छ…

स्पेनमा डिसेम्बर १५ देखि बालबालिकालाई कोभिड बिरुद्दको खोप दिईने

स्पेनमा डिसेम्बर १५ देखि कोभिड-१९ विरुद्ध पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिईने भएको छ । मंगलबार स्पेनको जनस्वास्थ्य आयोगले उक्त खोपलाई स्वीकृत गरेको छ। यस उमेर समूहका…

नेपाली जनप्रगतिशील मंच, स्पेनको नेतृत्वका लागि ३ जनाको दावी

नेपाली जनप्रगतिशील मंच, स्पेनको नयाँ नेतृत्वका लागि ३ जनाले दावी गरेका छन। मंचको आगामी नेतृत्वका लागि कृष्णहरि कंडेल, अशोक किरण न्यौपाने र बिशाल ढुंगानाले दाबी गरेका हुन ।नेपाली जनप्रगतिशील मंच,…

डिआरसी मुक्त गुरुङको पहलमा संकलित रकम तनहुँको स्कुललाई हस्तान्तरण

गैर आवासीय नेपाली संघ, यूरोप उपसंयोजक मुक्त बहादुर गुरुङको पहलमा विभिन्न देशहरुबाट संकलित सहयोग रकम तनहुँको स्कुललाई हस्तान्तरण गरिएको छ । विभिन्न देशका एनआरएनए अभियान्ता, प्रवासी नेपाली मंचका प्रतिनिधी तथा…

एनआरएनए कोस्टाब्लान्काद्वारा संरक्षक र सल्लाहाकार समिती गठन

गैर आवासीय नेपाली संघ स्पेन, क्षेत्रीय समिती कोस्टाब्लान्काले संरक्षक समिती र सल्लाहकार समिती गठन गरेको छ । संघका क्षेत्रीय अध्यक्ष देवराज सापकोटाको अध्यक्षतामा सोमवार बसेको बैठकले समाजका अग्रज ब्यक्तिहरुलाई समेट्दै…

श्रेष्ठ र रिजालले जनसम्पर्क समिति स्पेनको आलोपालो अध्यक्ष चलाउने

नेपाली जनसम्पर्क समिति स्पेनको मंगलवार भएको छैटौं महाधिबेशनवाट आलोपालो रुपमा कार्यकाल सन्चालन गर्ने गरी सन्तोष श्रेष्ठ र बिष्णु रिजाल अध्यक्ष चुनिएका छन। अध्यक्षका लागि ४ जनाको उम्मेद्बारी परेकोमा पेशल कोइराला…

नेपाली जनसम्पर्क समिती स्पेनको अध्यक्षका लागि ४ जनाको उम्मेदवारी

नेपाली जनसम्पर्क समिती स्पेनको आगामी कार्यकालको लागि अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी परेको छ । नोभेम्वर ३० तारिक हुने अधिबेशनका लागि आइतवार भएको मनोनयन दर्तामा अध्यक्षका लागि ४ जनाको उम्मेदवारी…

यूरोपमा भित्रियो कोभिडको अफ्रिकी भेरियेन्ट, यूरोपेली देशहरुले अफ्रिकी मुलुकसँगको उडान बन्द गर्दै

दक्षिण अफ्रिकामा हालै भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ‘बी.१.१.५२९’ यूरोपमा पनि भित्रिएको पुस्टि भएको छ । हालै इजिप्ट हुँदै बेल्जियम आएकी एक महिलामा उक्त भेरियेन्ट देखिएको डब्ल्यूएचओले पुस्टि…