• Mon. Mar 25th, 2024

SPAIN NEPAL COM

मुख्य समाचार

  • Home
  • प्रवासबाट देशलाई संम्झिदा— शालिकराम डुम्रे

प्रवासबाट देशलाई संम्झिदा— शालिकराम डुम्रे

परदेशमा बसेर देशको बारेमा लेख्दा, बोल्दा कहिलेकाहि मन भक्कानिन्छ । लामो परदेश यात्राले सिकाएको अनुभव र देशको मायाले नबोलिरहन पनि मन मान्दैन् । यो विदेशी भुमिमा यो मनले प्रत्येक दिन…

फुट त निर्मोही हॅुदो रहेछ – गंगा प्रसाद भुषाल

आमाको ग्रह काट्ने निर्णय मैले कसरी नाइ भनु ? आफुलाई बिस्वास नभए पनि बिरामी आमाको मन दुखाउने कुरै भएन, त्यो पटक देखि मसंग ग्रह काटौ भन्नै छाडिदिनु भो । नेपाल…

एनआरएन विशेष महाधिवेशनको लागि नाम दर्ता शुरु

डिसेम्वर २९, लण्डन । गैरआवासीय नेपाली संघको आगामी महिनाको अन्तिमसाता हुने विशेष महाधिवेशनको लागि नाम दर्ता सुरु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार पहिलो चरणमा सन् २०१९, अक्टोवरमा काठमाण्डौंमा…

नेकपा विवादले निजी क्षेत्र चिन्तित

काठमाडौं, पुस १०/ नेपालका निजी क्षेत्रका संगठनहरुले नेकपा भित्र देखिएको विवादले आफुहरु ीचन्तित भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्स र नेपाल उद्योग परिसंघले संयुक्त…

पुनर्निर्माण प्राधिकरणका पाँच वर्ष – निजी आवासमा ९० प्रतिशतभन्दा बढी प्रगति

काठमाडौं, पुस १०/ पुनर्निर्माण प्राधिकरण स्थापनापछिका पाँच वर्षमा निजी आवास पुनर्निर्माणमा ९० प्रतिशतभन्दा बढी प्रगति भएको तथ्यांक सार्वजनिक गरिएको छ ।पुनर्निर्माण प्राधिकरणका पाँच वर्ष पूरा भएको अवसरमा आज आयोजित प्रेस…

स्पेनको बेनिडर्ममा नेपाली पाठशाला शुरु

कमल पराजुली, बेनिर्डम,२३ डिसेम्वर ÷ स्पेनको आलिकान्ते स्थित कोष्टाबलाङकामा बस्ने नेपाली समुदायले आफ्ना बालबालिकालाई नेपाल र नेपाली भाषा तथा संस्कृतिबारे परिचित बनाउन नेपाली पाठशाला शुरु गरेका छन् । आलिाकान्तेको बेनिर्डममा…

प्रचण्ड नेपाल समुहद्दारा ओलीको स्थानमा माधव नेपाल अध्यक्ष चयन

७ पुस, काठमाडौं । प्रचण्ड माधव समूहको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ । बबरमहलस्थित कार्की ब्याङक्वेटमा भएको बैठकले वरिष्ठ नेता…

निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको आह्वान

६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचान घोषणा गरेको भोलिपल्ट सोमबार दिउँसो…

स्थापित चरित्र गुमाउँदै माधव नेपाल

काठमाडौं, ३ पुस–नेकपाका दुई अध्यक्षबीच औपचारिक र अनौपचारिक पार्टी र सरकार लगायतका बिषयमा संवादहुँदा त्यसलाई सकारात्मक रुपमा ग्रहण गर्नुपर्नेमा पार्टीभित्रको एउटा पंक्तिमा भने बेचैनी बढ्छ । दुई अध्यक्षबीच सल्लाह र…

प्रचण्डलाई प्रधानमन्त्री ओलीको आग्रह : आरोपपत्र फिर्ता लिनुस्,सहमतिकासाथ अघि बढौं

काठमाडौं, ४ पुस – प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूविरूद्धको ‘आरोपपत्र’ फिर्ता लिन आग्रह गर्नुभएको छ । प्रचण्ड निवास…

पर्वतीय उडानमा यात्रुको आकर्षण : एकैदिन भए आठ पर्वतीय उडान

काठमाडौँ, ४ पुस – सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्वावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको छ । कोभिड–१९ सङ्क्रमणकै बीच गत मङ्सिर २० देखि सञ्चालनमा आएको…

पहिलो चरणमै छ हजारभन्दा बढी सुकुम्वासीलाई लालपुर्जा

इलाम, ४ पुस – लामो समयदेखि बसोबास गर्दै आएका सुकुम्वासीलाई प्रदेश नं १ सरकारले लालपुर्जा वितरण गर्ने भएको छ । यहाँस्थित माई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाका छ हजार ५१५ घरपरिवारलाई…

शीतलहरले जनजिवन कष्टकर बन्दै : जाडो बढ्दा कोरोनाको जोखिम पनि बढ्ने

सुदूरपश्चिम, ४ पुस : जाडो याममा तराईमा देखिने शीतलहरको समस्याले विगतमा जस्तै यस वर्ष पनि कैलाली, कञ्चनपुरलगायतका जिल्लामा वर्षेनी जनजीवन कष्टकर बन्ने गरेको छ । दिनभरी नै लाग्ने हुस्सु र…