• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

Month: January 2022

  • Home
  • प्रवासबाटै मत दिन पाउनुपर्ने माग गर्दै ओएनएफले बुझायो ज्ञापनपत्र

प्रवासबाटै मत दिन पाउनुपर्ने माग गर्दै ओएनएफले बुझायो ज्ञापनपत्र

प्रवासी नेपालीहरुले पनि आफू बसेकै मुलुकबाट नेपालको निर्वाचनमा मत हाल्न पाउनुपर्ने माग गर्दै सोमबार निर्वाचन आयोग र परराष्ट्र मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको छ। नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको एक…

ग्रिस दुर्घटना – अलपत्र शव नेपाल पठाउन एनआरएन अभियान्ताबाट ७ हजार सहयोग

मंसिर पहिलो हप्ता टर्किवाट ग्रिस छिर्ने क्रममा भएको दुखद दुर्घटनामा ज्यान गुमाएका ४ जना मध्ये श्रम स्विकृति बिना आएका २ जनाको शव नेपाल पठाउन एनआरएन अभियान्ताहरुले ७ हजार २ सय…

जनसम्पर्क समिती म्याड्रिडको दोश्रो अधिबेशन सम्पन्न

जनसम्पर्क समिती स्पेन क्षेत्रिय समिती म्याड्रिडको नयाँ कार्यसमिती चयन भएको छ । आईतवार भएको दोश्रो अधिबेशनले गुरु प्रसाद सुबेदी अध्यक्ष रहेको नयाँ कार्यसमिती चयन गरेको हो । नेपाली जन सम्पर्क…

प्रवासी नेपाली मञ्च स्पेनले प्रकाशन गरेको भित्ते पात्रो बिमोचित

प्रवासी नेपाली मञ्च स्पेनले प्रकाशन गरेको नयाँ बर्षको भित्ते पात्रोको बिमोचन गरिएको छ । सोमबार भएको एक कार्यक्रमका बीच भित्ते पात्रोको बिमोचन गरिएको छ । प्रवासी नेपाली मञ्च स्पेनका संस्थापक…

स्पेनमा ६ जनामा १ जना कोभिडबाट संक्रमित

कोरोना माहामारीबाट धेरै प्रभावित भएको स्पेनमा हालसम्म कुल जनसंख्याको एक चौथाई उक्त भाइरसबाट संक्रमित भएका छन् । स्पेनको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार ४७ मिलियन जनसंख्या रहेको स्पेनमा ८ मिलियन जनसंख्या…

ग्रिस दुर्घटना – २ जनाको शव नेपाल पठाउन एनआरएनए स्पेनद्धारा सहयोग अभियान शुरु

टर्की बाट अबैध रुपमा ग्रिस जाने क्रममा गाडी दुर्घटना हुँदा ज्यान गुमाएका ४ जना मध्ये २ जनाको शव नेपाल पठाउन स्पेनमा आर्थिक संकलन अभियान शुरु भएको छ । गैर आवासीय…

स्पेनले १८ बर्ष माथिका सबैलाई कोभिडको बुस्टर खोप लगाउने

स्पेन सरकारले १८ बर्ष माथिका सबैलाई कोभिडको बुस्टर खोप लगाउने भएको छ । स्पेनको जनस्वास्थ्य आयोगको सिफारिस अनुसार सरकारले विहिबार १८ बर्ष माथिका सवैलाई बुस्टर अर्थात तेस्रो खोप दिने निर्णय…

स्पेनले कोरोना पाण्डेमिकलाई ‘इन्डेमिक रोग’ को व्यवहार गर्ने

यूरोपका मुख्य देशहरुमा कोभिड-१९ लाई सामान्य सिजनल फ्लूको रुपमा व्यवहार गर्ने चर्चा चलिरहदा स्पेनले यसको घोषणा नै गरेको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले कोभिड-१९ लाई फ्लू जस्तै ‘इन्डेमिक रोग’को…