• Sun. May 19th, 2024

SPAIN NEPAL COM

Month: May 2021

  • Home
  • स्पेनमा पुलिस रिपोर्ट प्रमाणिकरणबारे अन्यौल, छाप नलगाएको पुलिस रिपोर्ट रिजेक्ट

स्पेनमा पुलिस रिपोर्ट प्रमाणिकरणबारे अन्यौल, छाप नलगाएको पुलिस रिपोर्ट रिजेक्ट

स्पेनमा पहिलो पटक रेसिडेन्सी आवेदन दिनका लागि चाहिने नेपालको प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणिकरणको बारेमा झन अन्लौल सिर्जना भएको छ । नेपाली दुतावास म्याड्रिडले गत जनवरी २० तारिकमा एउटा सुचना निकालेर…

नेपाली एकता समाज स्पेनका अध्यक्ष शर्माद्धारा बरेङ गाउँपालिकाको कोभिड कोषमा पचास हजार सहयोग

बागलुङको बरेङ गाउँपालिका हुग्दीसिरमा जन्मनुभएका दुर्गा शर्माले दिवंगत हुनुभएकी आफ्नी ममतामयी आमा टिकाकुमारी शर्माको सम्झनामा गाउँपालिकाको कोभिड कोषमा ५० हजार रुपैयाँ सहयोग गर्ने हुनुभएको छ । विक्रम सम्बव १९९९ माघ…

स्पेनबाट गएको सहयोग नेपालका स्वास्थ्य मन्त्रीलाई हस्तान्तरण

स्पेन सरकारले नेपाललाई कोभिड बिरुद्ध लड्न नेपाललाई पठाएको १० लाख युरो वराबरको स्वास्थ्य सामाग्री स्वास्थ्य मन्त्री हृदयस त्रिपाठी मार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । स्पेन सरकारले दिएको उक्त सहयोग…

राष्ट्रिय सभाका अध्यक्षद्वारा नेपाललाई सहयोग गरेकोमा स्पेन सरकारलाई धन्यवाद

स्पेनको एक्स्त्रेमादुरा सरकारका मुख्यमन्त्री गियर्मो फेर्नान्देज भाराले लुम्बिनी गार्डेन फाउन्डेसनको कार्यालय अबलोकन गर्नु भएको छ ।लुम्बिनी र नेपालको प्रमोसन गर्नका लागि स्पेनमा स्थापित लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनको काथेरेस शहरमा बुद्ध…

स्पेनद्धारा नेपाललाई १० लाख युरो वरावरको स्वास्थ्य सामाग्री सहयोग

स्पेन सरकारले नेपाललाई कोभिड बिरुद्ध लड्न १० लाख युरो वराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । स्पेन सरकारले दिएको सहयोग र स्पेनबासी नेपालीको तर्फबाट संकलन भएको स्वास्थ्य सामाग्री लिएर आइबेरिया…

स्पेन र नेपालका परराष्ट्रमन्त्रीबीच टेलिफोन वार्ता, मेडिकल सामाग्री लिएर चार्टर फ्लाइट आज उड्दै

नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्पेनका विदेशमन्त्री अरन्चा गोल्जालेजबीच बुधवार टेलिफोन बार्ता भएको छ । स्पेनले चार्टर फ्लाइट गरेर नेपाललाई अत्यावश्यक स्वास्थ्य सामाग्री पठाउँदै छ । यस सन्दर्भमा पराराष्ट्रमन्त्री ज्ञवालीले…

कोरोना संक्रमितले ३० वटा निजी अस्पतालबाट पनि निःशुल्क उपचार पाउने

सरकारले देशका विभिन्न जिल्लामा रहेका निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० निजी अस्पताल तथा मेडिकल…

एनआरएनए युगान्डाबाट जीतपुर सिमरामा ७८ थान अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री सहयोग

सिमरा , बारा ।गैरआवासीय नेपाली संघका अफ्रिका स्थित राष्ट्रिय समन्वय समितिहरुको संयुक्त सहकार्यमा र एनआरएनए युगान्डाको आर्थिक सहयोगमा आज बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकाको सिमरा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा…

लमजुङ भूकम्प : ६ जना घाइते, २७ घर क्षतिग्रस्त

काठमाडौं । लमजुङमा बुधबार बिहान गएको भूकम्पले २७ घरमा क्षति पुग्नुका साथै ६ जना घाइते भएका छन् । त्यसपछि पनि निरन्तरजसो परकम्प गएकाले प्रायजसो स्थानीय बासिन्दा खुला ठाउँमै बसिरहेका छन्…

स्पेनमा अहिलेसम्मकै ठुलो इमिग्रेसन क्राइसिस, एकैदिन ८ हजार इलिगल रुपमा स्पेन छिरे

स्पेनमा अहिलेसम्मकै ठुलो इमिग्रेसन क्राइसिस देखिएको छ । स्पेनको मोरक्कोको सिमामा पर्ने क्वेटा सिटीको ताराखाल समुद्रि किनार हुँदै २४ घण्टामा ८ हजार भन्दा धेरै मानिसहरु इलिगल रुपमा स्पेन प्रवेश गरेका…

नेपाली जनप्रगतिशिल मन्च, स्पेनद्धारा महामारीको बिरुद्ध एकजुट हुन अपिल

नेपाली जनप्रगतिशिल मन्च, स्पेनले कोरोना भाइरसको दोस्रो लहरले नेपालमा ल्याएको महामारीसंग लड्न सवैलाई एकजुट हुन अपिल गरेको छ । मन्चका अध्यक्ष अर्जुन आचार्य र महासचिव अशोक किरण न्यौपानेले एक अपिल…

प्रवासी नेपाली मन्च स्पेनद्धारा मदन आश्रित स्मृति कार्यक्रम सम्पन्न

प्रवासी नेपाली मन्च स्पेनको आयोजनामा मदन आश्रित स्मृति दिवसको अबसरमा स्मृति सभा सम्पन्न भएको छ । सोमवार भर्युच्अल माध्यमबाट भएको स्मृति सभामा प्रमुख अतिथि नेकपा एमाले प्रदेश नम्बर २ का…

दुतावासको पहलमा स्पेनबाट अत्यावश्यक मेडिकल सामग्री नेपाल पठाइदै

नेपालमा महामारीका कारण स्वास्थ्य सामग्रीको चरम संकट भएपछि विभिन्न मुलुकमा रहेका राजदूत सहयोग जुटाउन सक्रिय भएका छन्। स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले त्यहाँस्थित गैरआवासीय नेपालीदेखि स्पेन सरकार र सामाजिक…

माल्टामा प्रबासी नेपाली मन्च गठन

नेकपा एमाले निकट प्रबासीहरुको संगठन प्रबासी नेपाली मन्च युरोपेली देश माल्टामा पनि गठन भएको छ । आईतवार भर्चुयल् माध्यम बाट भएको एक कार्यक्रमका बिच मन्चको माल्टा कमिटि गठन भएको हो…

अर्थ मन्त्रालयद्वारा कोभिड रोकथामको लागि ४ अर्ब ३१ करोड रुपैयाँको सहमति

काठमाडौं, जेठ २ कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको…