• Tue. May 7th, 2024

SPAIN NEPAL COM

Month: May 2021

  • Home
  • अर्को साता देखि चीन, कतार र टर्कीका लागि नियमित उडान खुल्ने

अर्को साता देखि चीन, कतार र टर्कीका लागि नियमित उडान खुल्ने

सरकारले यही जेठ १८ देखि चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ।मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको पर्यटनमन्त्री…

संसद बिघठनको बिरोधमा स्पेन स्थित तीन प्रवासी संगठनको संयुक्त बक्तव्य

संविधान विपरित संसद विघठन भएको भन्दै स्पेनमा रहेको तीन वटा प्रवासी संगठनले संयुक्त रुपमा बक्तव्य निकालेर बिरोध जनाएका छन् । नेपाली जनसम्पर्क समिती स्पेन, नेपाली जनप्रगतिशिल मंच स्पेन र स्पेन…

कतारका नेपाली व्यवसायीले एक करोडको स्वास्थ्य सामग्री पठाउँदै

कतारस्थित नेपाली व्यवसायीहरुले एक करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री पठाउने भएका छन् । नेपाल बिजेनस एसोसिएसन कतारले भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र पल्स अक्सिमिटर पठाउन लागेको हो । एसोसिएनका…

युनाईटेडलाई हराउँदै भिल्ला रियललाई युरोपा लिगको उपाधि

स्पेनिस क्लब भिल्ला रियलले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।बुधबार राति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडलाई पेनाल्टी सुटआउटमा ११-१० ले पराजित गर्दै भिल्ला च्याम्पियन बनेको हो । पोल्याण्डको…

चीनले नेपाललाई दश लाख डोज खोप दिने

चीनले नेपाललाई दश लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनफिङबीच भएको टेलिफोन वार्तामा चीनले नेपाललाई खोप उपलब्ध गराउने घोषणा गरेको…

कोभिड-१९ को उत्पत्तिबारे पारदर्शी छानबिन गर्न अमेरिकाको आह्वान

विश्वभरि महामारी निम्त्याएको कोरोनाभाइरसको उत्पत्तिबारे विश्व स्वास्थ्य सङ्गठनलाई पारदर्शी छानबिन गर्न अमेरिकाले आह्वान गरेको छ । अमेरिकी स्वास्थ्यमन्त्रीले कोभिड-१९ बारे अर्को चरणको छानबिन पारदर्शी भएको सुनिश्चित गर्न डब्ल्यूएचओलाई आग्रह गरेका…

स्पेन–पोर्चुगल फ्रेन्ड्ली फुटवल म्याच २० हजार दर्शकले स्टेडियममै हेर्न पाउने

आगामी जुनको ४ तारिकमा म्याड्रिडमा हुन लागेको स्पेन र पोर्चुगलबीचको मैत्रीपुर्ण फुटवल खेल हेर्नका लागि २० हजार ५ सय दर्शकलाई स्टेडियममै जान अनुमती दिइएको छ । करिब ६८ हजार दर्शक…

कारोना भाइरसका कारण विदेशमा थप ४१ जना नेपालीको निधन

विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत दुई सातमा विदेशमा थप ४१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार भारतमा २९ जना,…

नागरिकता अध्यादेशमा गैरआवासीय नेपालीलाई सम्बोधन नगरिएकोमा एनआएनए असन्तुष्ट

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशप्रति गैरआवासीय नेपाली संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघका प्रवक्ता डिबी क्षेत्रीले सोमवार एक प्रेश…

युरो कप को लागि स्पेनको टोली घोषणा, कप्तान रामोस सहित रियल म्याड्रिडका कोहि परेनन्

नियमित कप्तान सर्जियो रामोसलाई बाहिर राख्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२० का लागि २४ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक लुइस एन्रिकेले घोषणा गरेको टोलीमा रामोससहित रियल म्याड्रिडका…

महिला समाज पोर्चुगलको अध्यक्षमा माया पौडेल खराल चयन

नेपाली महिला समाज पोर्चुगलको प्रथम अधिवेशनले माया पौडेल खरालको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको छ । आज मे २३ तारिख आइतबार लिस्बनका लागि अवैतनिक नेपाली महाबाणिज्यदूत मकरबहादुर…

ला लिगाको उपाधि एट्लेटिको म्याड्रिडलाई

यस सिजनको स्पानिश ला लिगाको उपाधी एट्लेटिको म्याड्रिडले जितेको छ । शनिवार भएको फाइनल सरहको खेलमा रियल भालाडोलिडलाई २–१ पराजित गर्दै एट्लेटिकोले समग्रमा ११ औै र पछिल्लो सात बर्षमा पहिलो…

नेपालको त्रिकोणात्मक सिरिज स्पेनमा हुने सम्भावना

विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल स्पेनमा हुने सम्भावना उच्च रहेको छ । स्कटल्यान्डमा जुलाईमा हुने भनिएको उक्त त्रिकोणात्मक सिरिज स्पेनमा हुने सम्भावना उच्च रहेको नेपाल क्रिकेट संघ…

संसद् विघटन, २६ कात्तिक र ३ मंसिरका लागि चुनावको मिति सिफारिस

प्रधानमन्त्रीमा दावी गरेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले गरेको दावी नपुगेपछि संबैधानीक रुपमै प्रतिनिधि सभा बिघटन भएको छ ।मन्त्री परिषदको आकस्मीक बैठकले संबिधान बमोजिम सरकार…

युकेका नागरिक सोमवारदेखि बिना पिसिआर स्पेन आउन पाउने

स्पेन सरकारले कोभिड खोप लिएका विदेशी नागरिकलाई आगामी जनवरी ७ तारिकदेखि स्पेन आउन दिने भएको छ । कोभिडको कारणले लामो समयदेखि समस्यामा रहेको पर्यटन क्षेत्रलाई टेवा दिने उद्देश्यले सरकारले टुरीजम…