• Sun. May 19th, 2024

SPAIN NEPAL COM

Month: May 2021

  • Home
  • अमेरिकाका पाल्पालीहरुले दुई दिनमा १० हजार डलर उठाए, स्वास्थ्य सामग्री जिल्ला पठाउदै

अमेरिकाका पाल्पालीहरुले दुई दिनमा १० हजार डलर उठाए, स्वास्थ्य सामग्री जिल्ला पठाउदै

अमेरिकामा रहेका पाल्पालीहरुले २ दिनमा १० हजार बढी डलर उठाएका छन्। पाल्पाली संगम अमेरिकाको संयोजनमा यो उनीहरुले यो रकम उठाएका हुन्। पाल्पामा कोभिड सम्बन्धि स्वास्थ्य सामग्री खरिद गरेर पठाउन लागिएको…

हाल सम्म ईजरायलमा रहेका सबै नेपालीहरु सुरक्षित छन-राजदुत शाक्य

पछिल्लो समय ईजरायल र प्यालेष्टाईन विच तनाव बढेपनि हाल सम्म ईजरायलमा रहेका सबै नेपालीहरु सुरक्षित रहेको नेपाली राजदुत डा। अन्जान शाक्यले बताउनु भएको छ । उहाले गाजा क्षेत्रबाट हाल सम्म…

नेपालबाट स्पेनमा चार्टर फ्लाइटको ब्यवस्थापन हुँदै, नेपालमा रोकिएकाले तुरुन्त फारम भर्न दुतावासको आग्रह

कोरोना संक्रमणका कारण नेपालले अन्तराष्ट्रिय उडानहरु बन्द गरेपछि अहिले नेपालमा स्पेन फर्कने तयारीमा रहेका धेरै जना रोकिएका छन् । यि मध्ये कसैको रेसिडेन्सी कार्ड रिन्यु गर्ने समय भएकाहरु समेत रहेका…

नेपालमा स्वास्थ्य सामाग्री पठाउन एनआरएन स्पेनद्दारा सहयोग आब्हान

गैरआवासीय नेपाली संघ स्पेनले नेपालमा तत्काल अत्याबश्यक स्वास्थ्य सामाग्री पठाउनका लागि स्पेनबासी नेपाली संग आर्थिक सहयोगको आब्हान गरेको छ । संघले शुक्रवार स्पेन स्थित विभिन्न संघसस्थाका प्रतिनिधी सहितको बैठक गरेर…

एनआरएनएको सहयोगमा ५ सय ६० अक्सिजन सिलिन्डर नेपाल पुग्यो

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सकृयतामा ५ सय ६० वटा अक्सिजन सिलिन्डर काठमाण्डौं ल्याइएको छ । गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा संकलित रकमबाट ओमानबाट…

नेपाललाई आपत्कालीन सहयोग गर्न विश्व स्वास्थ्य संगठनको आग्रह

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भइरहेकाले नेपाललाई आपत्कालीन सहयोग चाहिएको बताएको छ ।शुक्रबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम…

नेपालमा सहयोग गर्न दुतावासको सक्रियता, एनआरएन स्पेनले गर्यो सहयोग आब्हान

कोरोना भाइरसको दोस्रो लहरसँग जुधिरहेको नेपालमा सहयोग गर्न नेपाली दुतावास स्पेनले सक्रियता बढाएको छ । दुतावासले स्पेन सरकारलाई सहयोग गर्न औपचारिक रुपमा आग्रह गरिसकेको राजदुत दावाफुटी शेर्पाले जानकारी दिनुभयो ।…

अमेरिकाद्वारा नेपाललाई थप सहयोगको घोषणा

कोभिड–१९का कारण उत्पन्न अक्सिजन समस्यामा सघाउन अमेरिकाले नेपाल सरकारलाई थप ३२ करोड १७ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । अक्सिजन उत्पादन कारखाना, तरल अक्सिजन भण्डारण र…

ईयुले नेपाललाई २० लाख युरोको मेडिकल सामाग्री तत्काल सहयोग गर्ने

युरोपियन युनियनले नेपालले गरेको आग्रहलाई स्विकार गर्दै तत्काल २० लाख युरो बरावरको मेडिकल तथा मानविय सहायता उपलब्ध गराउने भएको छ । कारोना भाइरसको दोस्रो लहरसँग जुधिरहेको नेपाललाई नजिकबाट नियालीरहेको भन्दै…

नेपालमा सहयोग गर्न एनआरएनए स्पेनले बोलायो आकस्मिक बैठक

गैरआवासीय नेपाली संघ स्पेनले कोरोना भाइरसका कारण नेपालमा चुलिदै गएको अक्सिजन सिलिन्डरको अभाव र अन्य मेडिकल सामाग्री सहयोग गर्नेबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको छ । बिहिबार बेलुकी बोलाइएको बैठकमा…

स्पेनले भारतमा पठायो मेडिकल सामाग्री, नेपालको लागि पनि पहल गर्ने की ?

स्पेनले कोरोना भाइरसको चपेटामा परेको भारतको लागि अत्याबश्यक मेडिकल सामाग्रीको सहयोग पठाएको छ । भारत स्थित स्पेनी दुतावासका अनुसार स्पेनले १६७ भेन्टिलेटर, १२१ अक्सिजन कन्टेनर लगायतका मेडिकल सामाग्री भारतमा पठाइसकेको…

नेपालमा एकैदिन कोरोनाबाट १६८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १६८ जनाको मृत्यु…

चिकित्सक संघले गर्‍यो – देशभर ‘रेड अलर्ट’ घोषणा

काठमाडौं । कोरोना संक्रमण दिनहु बढदै गएपछी देशको स्वास्थ्य संस्थाहरुले धान्न नसक्ने भन्दै देशको स्वास्थ्य अबस्थालाइ गम्भीर रुपमा लिदै नेपाल चिकित्सक संघले देश भर ‘रेड अलर्ट’ घोषणा गरेको छ ।…

नेपालमा ३१ मे सम्म अन्तर्राष्ट्रिय उडान बन्द

नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरेको छ । प्राधिकरणले आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म बन्द गर्ने निर्णय गरेको हो । यो अवधिमा एयर…

एनआरएनएले ओमानबाट विमान चार्टर गरेर अक्सिजन सिलिण्डर नेपाल पठाउने

कोभिडको दोश्रो चरणको लहरले नेपालमा अक्सिजनको चरम अभाव हुन थालेपछि गैरआवासीय नेपाली संघको सकृयतामा अक्सिजन सिलिण्डर नेपाल पठाउने तयारी गरेको छ ।गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार मध्यपूर्वमा…