• Wed. May 8th, 2024

SPAIN NEPAL COM

Month: May 2021

  • Home
  • माल्दिभ्स नजिकै समुद्रमा खस्यो चिनियाँ रकेट

माल्दिभ्स नजिकै समुद्रमा खस्यो चिनियाँ रकेट

चिनियाँ सञ्चार माध्यमका आुसनर चीनको सबैभन्दा ठूलो रकेट माल्दिभ्स नजिकैको हिन्द महासागरमा खसेको छ । समाचारअनुसार रकेटको धेरैजसो भाग बायुमण्डलमै जलेको थियो । चिनियाँ अन्तरिक्ष इन्जिनियरिङ उल्लेख गर्दै यस्तो समाचारमा…

अमेरिकाको-मेरिल्याण्डमा-भएको-गोलिकाण्डमा-एक-नेपाली-सहित-चार-जनाको-निधन,-एक-नेपाली-घाइते

अमेरिकाको मेरिल्याण्ड राज्य स्थित बाल्टिमोरमा गोली लागेर एक नेपाली युवाको निधन भएको छ भने अर्का एक नेपाली युवा घाईते भएका छन्। घाईते युवाको स्थानीय अस्पतालमा उपचार भईरहेको छ। जोडिएको घरमा…

नेपालमा २ करोडको अक्सिजन कन्सनट्रेटर उपकरण पठाउने एनआरएनको निर्णय

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता शुक्रवार बसेको आकस्मिक…

स्वास्थ्य संकटकाल हटेपछि आइतवारदेखि स्पेनको कुन क्षेत्रमा कस्तो नियम छ ?

कोरोना भाइरस नियन्त्रणका लागि स्पेन सरकारले लगाएकोले स्वास्थ्य संकटकाल यही मे ९, आईतवार देखि सकिदैछ । अब कानुनी ब्यवस्था अनुसार केन्द्रले प्रतिबन्धका नियम लगाउने छैन । तर स्थानीय सरकारहरुले भने…

स्पेनमा अस्थायी बेरोजगारी लाभ ERTE को अबधी सेप्टेम्वर ३० सम्म लम्बिने

स्पेनको सरकारले कोभिडको कारण बेरोजगार भएकाहरुलाई दिने सहायता अस्थायी बेरोजगारी लाभ ERTE को अबधि आगामी सेप्टेम्बर ३० सम्मका लागि बढाउन प्रस्ताव गरेको छ । सरकारकी श्रम मन्त्री योलान्डा दियाजले ERTE…

सातै प्रदेशमा एनआरएनएले ल्यायो ‘कोभिड हटलाइन’ सेवा

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले देशका बिभिन्न शहरमा स्वास्थ्य सम्बन्धी हटलाइन (टेलिफोन सेवा) शुरु गरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्रगतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार संघले कोभिड…

एनआरएनए केन्द्रीय नेतृत्व छान्न प्रतिनिधी दर्ता सुरु

गैरआवासीय नेपाली संघको आगामी अक्टोवरमा हुने महाधिवेशनको लागि प्रतिनिधी चयन सुरु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेम राज शर्मा विहिवार एक परिपत्र गर्दै पहिलो चरणमा…

गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौं । वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातिमा अचानक समस्या भएपछि न्यूरो अस्पताल लगिएका उनको ८२ वर्षको उमेरमा आज निधन भएको हो । नेपाली सांगितिक क्षेत्रमा गायक…

कोरोनाको भारतीय भेरियन्ट स्पेनमा भित्रियो, कुनकुन ठाँउमा देखियो ?

भारतमा अहिले तवाही मच्चाइरहेको कोरोना भाइरसको बी.१.६१७ नाम दिइएको नयाँ भेरियन्ट स्पेनमा पनि भेटिएको छ । कोरोनाको उक्त भारतीय भेरियन्ट स्पेनमा अहिलेसम्म १० वटा केस प्रमाणित भैसकेको छ भने विभिन्न…

म्याड्रिडको चुनावमा पराजित भएपछि पाब्लो इग्लेसियासद्दारा राजनीति त्यागको घोषणा

पुर्व उपप्रधानमन्त्री तथा लेफेटिस्ट पार्टी युनिदाद पोडेमोसको नेता पाब्लो इग्लेसियासले राजनीति परित्याग गर्ने घोषणा गरेका छन् । मंगलबार भएको म्याड्रिडको क्षेत्रीय चुनावमा पराजित भएपछि उनले यस्तो घोषणा गरेका हुन् ।…

अन्तरराष्ट्रिय उडान बन्द हुने भएपछि त्रिभुवन विमानस्थलमा यात्रुको चाप

काठमाडौं । कोरोना संक्रमणका कारण बिहीबारबाट अन्तरराष्ट्रिय उडान बन्द हुने भएपछि बुधबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुहरुको भीड लागेको छ । नेपालबाट हुने अन्तरराष्ट्रिय उडान बन्द हुने भएपछि बिभिन्न देशमा जाने…

एनआरएन नेपाल डेभलपमेन्ट फन्डको संस्थापक शेयरमा लगानी गर्न ४ दिन बाँकी

एनआरएन नेपाल डेभलपमेन्ट फण्डको संस्थापक शेयरमा लगानी गर्न अब ४ दिन बाँकी रहेको छ । एनआरएनएले नेपाल सरकारसँग मिलेर स्थापना गरिएको १० अर्ब अधिकृत पुंजी रहेको ‘एनआरएन नेपाल डेभलपमेन्ट फण्ड’…

जनगणना अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । आगामी १२औँ राष्ट्रिय जनगणना अनिश्चितकालका लागि स्थगित हुने भएको छ। कोरोना महामारीको अवस्था थप जटिल बन्दै गएपछि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले जनगणना रोक्ने निर्णय गरेको स्रोतले जानकारी दिएको…

भारतमा थप १० जना नेपालीको मृत्यु

यो साता भारतमा थप १० जना सहित ११ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघले जनाएको छ। हालसम्म भारतमा मात्रै संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको छ । यो…

नेपालमा बिहीबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं । नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्माले ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै उक्त…