• Mon. Apr 22nd, 2024

SPAIN NEPAL COM

मुख्य समाचार

  • Home
  • पहिले आफै भ्याक्सिन लाउने भ्यालेन्सियाका ३ जना मेयर निलम्बित

पहिले आफै भ्याक्सिन लाउने भ्यालेन्सियाका ३ जना मेयर निलम्बित

भ्यालेन्सिया, १६ जनवरी/ स्पेनको स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड भन्दा बाहिर गएर कोरोना बिरुद्दको भ्याक्सिन पहिले आँफैले लगाएका भ्यालेन्सिया अन्तर्गत पर्ने ३ वटा नगरपालिकाका आल्कादे ( मेयर ) निलम्बनमा परेका छन…

कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने अर्थमन्त्रीको भनाई

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले कोरोना विरुद्दको खोप छिटो उपलब्ध गराउने तयारी गरिरहेको बताएका छन । शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले खोप…

एनआरएन पदाधिकारीहरुद्वारा बैठक बहिस्कार

स्पेन, १६/ जनवरी गैरआवासीय नेपाली संघ एनआरएनएको शनिबार बसेको पदाधिकारी बैठकमा अधिकांश पदाधिकारीहरुले बैठक बहिस्कार गरेर बाहिरिएका छन् । केन्द्रिय महाधिवेशनमा प्रश्तुत गरिने एजेन्डाबारे सहमति गरेर आइतबार बस्न लागेको आइसीसी…

कोभिडबाट विश्वमा २० लाखको ज्यान गयो / स्पेनमा एकै दिन ४० हजार संक्रमण

स्पेन, १५ जनवरी / कोरोना भाइरसले विश्वमा २० लाख मानिसको ज्यान लिएको छ । २०१९ को डिसेम्वरमा चीनबाट शुरु भएको कोराना भाइरसले २०२१ लागिसक्दा पनि विश्वलाई उत्तिकै सताईरहेको छ ।…

कर कार्यालयको गल्ती स्वीकार गर्दै नेदरल्यान्ड्स सरकारले दियो राजिनामा

द्रोण रिजाल, नेदरल्यान्ड्स | कर कार्यालयको गल्ती स्वीकार गर्दै नेदरल्यान्ड्स सरकारले राजिनामा दिएको छ । सन २०१० देखि नेदर्ल्याण्ड सरकारबाट प्राप्त हुने बालबालिकाको डे केयर को भत्तामा नेदर्ल्याण्डको कर कार्यालयले…

स्पेनका अस्पतालहरुमा कोरोना संक्रमितको चाप

भ्यालेन्सिया र कातालोनियामा इमरजेन्सी बाहेकका सेवा स्थगित स्पेन, १४ जनवरी / स्पेनमा केहि दिन यता कोरोना संक्रमण उच्चदरमा बढेको छ । बुधवार मात्रै स्पेनमा ३९ हजार नयाँ केस भेटिएका थिए…

एनआरएनए विशेष अधिवेशनको उद्धघाटन परराष्ट्रमन्त्रीले गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विषेश अधिवेशनको उद्धघाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने निश्चित भएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा बद्री केसीका अनुसार ज्ञवालीले जनवरी २३ र…

एनआरएनएले नेपाललाई खोप किन्न सहयोग गर्ने

लण्डन १४ जनवरी / गैरआवासीय नेपाली संघले नेपालमा कोभिड १९ विरुद्धको खोप भित्राउनको लागि पहल सुरु गरेको छ ।गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले बुधबार विश्व स्वास्थ्य संगठन साउथ एसियाका…

नेकपा फुट – प्रवासमा धमाधम गुटगुटका जुम मिटिङ

स्पेन,१३ जनवरी- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघठन गरेपछि नेपालमा नेकपा बिभाजन भएको छ । अदालतले प्रतिनिधी सभा विघठन सम्बन्धि विषयमा टुङो लगाउन बाँकी छ तर नेपालमा नेकपाको ओली…

पोर्चुगलमा महामारी शुरु भएदेखि कै खराव दिन, एकैदिन १५६ को मृत्यु

पोर्चुगल, १३ जनवरी / पोर्चुगलमा बुधबार कोरोना महामारी शुरु भएदेखिकै सवैभन्दा ठुलो क्षति भएको छ । बुधबार एकै दिनमा १० हजार ५ सय ५६ जना संक्रमित भएका छन भने एकैदिन…

इङल्याडबाट स्पेन यात्रा फेब्रुअरी २ सम्म बन्देज

स्पेन, १३ जनवरी / स्पेनले इङल्याण्डबाट आउन स्पेनिस रेसिडेन्ट बाहेकलाई फेब्रुअरी २ तारिखसम्म बन्देज लगाएको छ । इङल्याण्डमा केहिसमय यता बढ्दै गएको कोरोना भाइरसको संक्रमण र नयाँ भाइरसको तिब्र संक्रमणका…

स्पेनमा २४ घण्टामै २५ हजार नयाँ संक्रमण, ४ सय को मृत्यु

स्पेन, १२ जनवरी/ स्पेनमा गएको २४ घण्टामै २५ हजार भन्दा धेरै कोभिडको नयाँ संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकमा २५ हजार ४ सय ३८ कोरोनाको नयाँ…

काम चाहिएमा वा कामदार चाहिएमा स्पेननेपाल डटकम

स्पेननेपाल डटकमले रोजगारीको लागि ब्यवसायमा संलग्न ब्यक्ति तथा संस्था र कामदारलाई एक ठाँउमा जोड्नको लागि “रोजगार” भन्ने नयाँ बिधा शुरु गरेको छ । यसमा कामदार चाहिएमा ब्यवसायिक ब्यक्ति तथा संस्थाले…

स्पेनमा ४ लाख भन्दा धेरैले लगाए खोप, मोडेर्ना भ्याक्सिन पनि आईपुग्यो

स्पेन, १२ जनवरी / स्पेनमा ४ लाख हजार ९१ जनालाई कोरोना विरुद्दको खोप लगाइएको छ । यो पहिलो चरणमा लिईएको खोप अभियानको लक्ष्यको ५४ दशमलब ६ प्रतिसत हो । पहिलो…

तेक्वान्दो खेलाडी श्रीधरको स्पेन बसाई

काठमाण्डौं नैकापका श्रीधर भुजेल स्पेन बस्न थालेको दश बर्ष पुरा भयो । तर उनलाई यो बसाई बिरानो लाग्छ, जतिवेला पनि उनको दिमागमा त्यहि कुरा खेलिरहन्छ जुन उनी पहिले नेपालमा खेल्थे…