• Tue. Apr 16th, 2024

SPAIN NEPAL COM

Month: October 2021

  • Home
  • एनआरएनए स्पेनको एनसीसी र एलसीसीबीच समन्वयको अभाव, एकै खालको कार्यक्रम छुट्टाछुट्टै आयोजना

एनआरएनए स्पेनको एनसीसी र एलसीसीबीच समन्वयको अभाव, एकै खालको कार्यक्रम छुट्टाछुट्टै आयोजना

गैर आवासीय नेपाली संघ, स्पेनको राष्ट्रिय समन्वय परिषद् र उसका मातहतका क्षेत्रीय समन्वय समितीबीच समन्वयको अभाव देखिएको छ । राष्ट्रिय समन्वय परिषद् र क्षेत्रीय समन्वय परिषद्ले गर्ने कामहरु र कार्यक्रमको…

बाढी पिडित राहत अभियानमा सहभागी हुन एनआरएन स्पेनको आब्हान

गैर आवासीय नेपाली संघ, स्पेनले शुरु गरेको बाढी पहिरो पिडित राहत संकलन अभियानमा सहभागी हुन सम्पुर्ण स्पेनबासी नेपाली समुदाय तथा संघ संस्थाहरुलाई अपिल गरेको छ । संघले गत शुक्रवार बसेको…

अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको नयाँ नेतृत्व चयन

अन्तर्राष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजको धुलिखेलमा सम्पन्न दोस्रो महाधिवेशनले पुन स्पेन निवासी दीपक खरेलको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गरेको छ । निर्वाचन संयोजक एवं काभ्रे सेवा समाजका संस्थापक अध्यक्ष प्रह्लाद केसीका…

स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसनले ल्याएको बुद्ध मूर्ति भैरहवामा अनावरण

रुपन्देही । निर्माणको अन्तिम चरणमा रहेको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे २ अर्ब लगानीको बुद्ध मूर्ति अनावरण भएको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्तिको राष्ट्रपति विद्यादेवी भण्डारीले…

स्पेनको प्रदेश सभामुखद्धारा नेपालमा उच्च स्तरको भेटघाट

स्पेनको एक्त्रामादुरा प्रदेश सभाका सभामुख ब्लान्टा मार्टिन देलगाडो नेतृत्वको टोलीले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतसँग भेटवार्ता गरेका छन् । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा रहेकी सभामुख देलगाडो…

बाढीपहिरो पिडितको लागि स्पेनबाट पहिलो चरणको राहत पठाइयो

नेपालमा पछिल्लो समयमा आएको बेमौसमी बाढीपहिरोले पिडित भएका किसानलाई राहत प्रदान गर्न स्पेनमा संकलन गरिएको रकम नेपाल पठाईएको छ । गैरआवासीय नेपाली संघका आईसीसी सदस्य सुनिल रानाभाट, यज्ञ नारायण पौडेल…

मन्थलीको स्कुललाई नेपाली जनप्रगतिशील मञ्च स्पेनको सहयोग

रामेछाप जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँस्थित पुण्य आधारभूत विद्यालयलाई नेपाली जनप्रगतिशील मञ्च स्पेनले आर्थिक सहयोग गरेको छ । मञ्चको तर्फबाट संकलित भएको एक लाख रुपैंयामा मञ्चका सल्लाहकार तथा एनआरएनएका आगामी कार्यकालका…

बहिस्कारका बीच एनआरएनए स्पेनको दशैं, तिहार कार्यक्रम सम्पन्न

स्पेन स्थित २ वटा राजनीतिक संगठनको बहिस्कारको बाबजुद गैर आवासीय नेपाली संघ, स्पेनको दशैं, तिहार शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । स्पेनको कोस्टाब्लान्कामा अघिल्लो हप्ता भएको कार्यक्रमका…

ओएनएफ र एनपीपीएफद्वारा एनआरएनए स्पेनको कार्यक्रम बहिस्कार

प्रवासी नेपाली मन्च स्पेन र नेपाली जनप्रगतिशील मन्च स्पेनले गैर आवासीय नेपाली संघ स्पेनले सोमबार आयोजना गरेको दशै तिहार शुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रम बहिस्कार गरेका छन । गत…

बाढीपहिरो पिडितको लागि स्पेनमा छुट्टाछुट्टै राहत संकलन सुरु , कता गयो एकद्धार प्रणाली ?

नेपालमा पछिल्लो समयमा आएको बेमौसमी बाढीपहिरोले ठुलो धनजनको क्षति पुर्याएको छ । भित्र्याउन ठिक्क परेको धानमा नोक्सान पुगेपछि तराई क्षेत्रका किसान बर्षभरी के खाने भन्ने समस्यामा परेका छन् । यसको…

बाढी पिडितको सहयोगार्थ एनआरएनए स्पेनले दशै, तिहार सांस्कृतिक कार्यक्रम गर्दै

गैर आवासीय नेपाली संघ, स्पेनको आयोजनामा अक्टोवर २५ तारिक सोमवार दशैं, तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । कोभिड माहामारीका कारण लामो समयदेखि…

एनआरएनए स्पेनले गर्यो राजदूत शेर्पालाई बिदाई

सरकारले फिर्ता बोलाएपछि नेपाल फर्कन लाग्नु भएकी स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पालाई गैर आवासीय नेपाली संघ, स्पेनले बिदाई गरेको छ । सोमवार संघका अध्यक्ष शालिक राम डुम्रे सहितको…

एनआरएनएको कार्यकाल ६ महिना थपियो, नोभेम्वरभित्र निर्वाचन

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिनाको लागि थपिएको छ । गैरआवासीय नेपाली संघको शनिवार सम्पन्न बैठकले विधानको धारा १३ को उपधार २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना…

साफको फाइनलमा नेपाल र भारतको भेट पक्का

नेपाल र भारतको पुरुष राष्ट्रिय फुटबल टोली बीच २८ वर्षपछि फाइनल खेल तय भएको छ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा बुधबार नेपाल र भारतले आफू अनुकुल नतिजा निकाल्दै असोज ३०…

एनआरएनए १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गरिएको छ । संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतवार सम्पन्न बैठकले आगामी ६ महिना…