• Sun. May 19th, 2024

SPAIN NEPAL COM

Month: April 2021

  • Home
  • एनआरएनए अमेरिकाको निर्वाचनमा ४ सय ५० जना उम्मेदवार

एनआरएनए अमेरिकाको निर्वाचनमा ४ सय ५० जना उम्मेदवार

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकामा आउने कार्यकालका लागि विभिन्न पदमा करिव ४५० जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि पांच जनाको उम्मेदवारी परेको छ । एनआरएनए अमेरिकाको कार्यसमिति,…

विश्व नेपाली साहित्य सम्मेलन बैशाख १० र ११ मा

अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) को आयोजनामा बैशाख १० र ११ गते विश्व नेपाली साहित्य सम्मेलन हुने भएको छ । नेपाली भाषा तथा साहित्यको विकास, संरक्षण, प्रवर्द्धन र अनुसन्धानमा सहयोग पुर्याउने…

नेपालमा सक्रिय संक्रमित १० हजार नाघे

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १,०५१…

१० अर्बको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना

काठमाडौँ ।गैरआवासीय नेपाली संघको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना भएको छ ।विश्वभर रहेका नेपालीहरुको पूँजीलाई नेपालमा लगानी गर्ने उद्देश्यका साथ संघले फन्ड स्थापना गरिएको हो । १० अर्ब अधिकृत पूँजी…

अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजद्वारा फोटो प्रतियोगिता आयोजना

अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजले नेपाली नयाँ बर्ष २०७८ को अवसरमा फोटो प्रतियोगिता आयोजना गरेको छ । सन् २०१७ मा स्थापना भएको समाजले काभ्रे जिल्लाको पर्यटकीय स्थानहरुको प्रचारप्रसार र प्रर्बद्धन गर्ने…

एनआरएनए सदस्यलाई १ सय ६५ व्यवसायीक प्रतिष्ठानमा भारी छुट (कहाँ कति छुट)

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्ना सदस्यहरुको लागि नेपालका व्यवसायीक प्रतिष्ठानमा विशेष छुटको घोषणा गरेको छ ।गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार विश्वभर रहेका गैरआवासीय नेपाली संघका…

नेपालमा कोरोनाको दोस्रो लहर-एकै दिन १०९६ जना संक्रमित

नेपालमा कोरोनाको दोस्रो लहर झन् तीव्र भएको छ। पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ। ५ हजार ८४ नमुनाको पिसिआर र ६ सय ९९जनाको एन्टिजेन्ट…

राष्ट्रिय सभाका अध्यक्षको स्पेन भ्रमणबारे प्रेस ब्रिफिङ– भ्रमणले दूरगामी महत्व राख्ने भनाइ

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले आफ्नो स्पेन भ्रमण पुर्ण सफल भएको बताउनुभएको छ । हालै एकहप्ता लामो स्पेन भ्रमण सकेर स्वदेश फर्कनुभएका अध्यक्ष तिमिल्सेनाले पत्रकार सम्मेलन गरी आफ्नो स्पेन भ्रमणका अबसरमा…

एनआरएनए पोल्याण्डले घटायो सदस्यता शुल्क

पोल्याण्ड/एनआरएनए पोल्याण्डको सन् २०२१-२०२३ को लागि पंजीकृत सदस्यता शुल्कमा पुनर्विचार गर्दे घटाएको छ। एनआरएनए पोल्याण्डका महासचिव कविन्द्र सुवेदी “अन्य देशहरुको तुलनामा हामीले निर्धारण गरेको शुल्क केही बढि नै देखियो त्यसैले…

वैशाखभित्रै सञ्चालन हुँदै नेपालको रेल, चलाउने जिम्मा भारतीय कम्पनीलाई

काठमाडौं । नेपालको रेल वैशाखभित्रै सञ्चालनमा आउने भएको छ । देशकै एकमात्र रेल सेवा कुर्था–जनकपुर–जयनगर रेल वैशाखभित्रै सञ्चालनमा आउने भएको हो । ८ महिनादेखि सुनसरीको इनरवामा त्रिपालले छोपेर राखिएका दुई…

त्रिकोणात्मक टी–२० क्रिकेट : नेदरल्यान्ड्सविरुद्ध नेपालको सहज जित

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले विजयी सुरुआत गरेको छ । शनिवार त्रिवि मैदानमा भएको खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्दै नेपालले सुखद् सुरुआत गरेको हो । नेदरल्यान्ड्सले दिएको…

भ्याक्सिन लगाएका इयु नागरिलाई स्पेन आउँदा पिसिआर नचाहिने

भ्याक्सिन पासपोर्ट लिएर स्पेन आउने युरोपियन मुलुकका नागरिकलाई पिसिआर परिक्षणको रिपोर्ट नचाहिने भएको छ । युरोपियन युनियनले आधिकारिक रुपमा उपलब्ध गराएको डिजिटल ग्रिन सर्टिफिकेट लिएर आउनेहरुलाई पिसिआर परिक्षण गर्नुनपर्ने र…

स्पेनमा आफ्नै अविभाबकबाट बेचिएकी १२ बर्षीय बालिकाको उद्धार

आफ्नै अविभाबकबाट अर्को परिवारमा बेचिएकी एक १२ वर्षीय बालिकालाई स्पेनको प्रहरीले नर्थन सिटी कोरुन्नाबाट उद्धार गरेको छ । उनलाई बेचिएको १ महिनापछि उद्धार गरिएको प्रहरीले जनाएको छ । उक्त बालिकालाई…

कोरोना प्रभावित १४ जिल्लाका बालबालिकालाई विद्यालय नपठाउन सरकारको अपील

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट अति प्रभावित क्षेत्रमा बालबालिकालाई विद्यालय नपठाउन अपील गरेको छ । बिहीबार एक सूचना जारी गर्दै मन्त्रालयले कोरोना संक्रमणबाट अति प्रभावित जिल्लाको वर्गीकरण…

युरोपमा पत्रकारले गरे नयाँ बर्षको शुभकामना आदानप्रदान

द्रोण रिजाल, नेदरल्याण्ड्स । नेपाल पत्रकार महासंघ युरोप शाखाले आयोजना गरेको नयाँ बर्ष २०७८ को पत्रकारहरु र सामाजिक अभियन्ताहरु बिच परिचयात्मक तथा शुभकामना कार्यक्रम बैशाख १ गते अप्रिल १४ तारिखका…