• Fri. May 17th, 2024

SPAIN NEPAL COM

Month: April 2021

  • Home
  • विदेशमा बस्ने नेपालीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

विदेशमा बस्ने नेपालीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिले कायम भएको शान्तिपूर्ण र अनुकुल ब्यावसायिक वातावरणको सदुपयोग गर्दै वैदेशिक लगानी प्रोत्साहित गर्न र आफैंले समेत नेपालमै लगानी गर्न संसारभरका गैर आवासीय नेपालीलाई आह्वान…

प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा समानान्तर कमिटीको भ्रममा नपर्न आग्रह

प्रवासी नेपाली एकता मञ्च युरोपले पार्टी र संगठनको बिधान विपरित क्रियाकलाप गर्नेहरुलाई कारबाही गर्ने जनाएको छ । मञ्चका युरोपका अध्यक्षहरुले सयुंक्त विज्ञप्ती निकालेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) द्वारा कारबाही गरिएका…

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सेना र स्पेनको सिनेट अध्यक्षबीच भेटवार्ता

स्पेनको भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले स्पेनस्थित समकक्षी सिनेट अध्यक्ष पिलर लोप कोयन्कासँग सिष्टाचार भेट गर्नु भएको छ । म्याड्रिड स्थित प्रेसिडेन्ट अफ सिनेट कार्यलयमा भएको भेटमा उहाँहरुबीच…

SpainNepal.Com Live 12/04/2021

राष्ट्रिय सभाका अध्यक्षलाई पर्बत समाज स्पेनद्वारा बार्सिलोनामा स्वागत

पर्वत समाज स्पेनले स्पेनको भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई बार्सिलोनामा स्वागत तथा अन्र्तक्रिया कार्यक्रम गरेको छ । उहाँको स्वागतार्थ पर्बत समाज स्पेनले एक कार्यक्रमको आयोजना गरी उहाँको स्वागत…

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सेना र नेपाली समुदायबीच बार्सिलोनामा अन्र्तकृया सम्पन्न

स्पेनको भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना र नेपाली समुदायबीच बार्सिलोनामा आइतवार अन्र्तक्रिया सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ स्पेनले उहाँलाई बार्सिलोनामा स्वागत गर्दै त्यहाँ स्थित नेपाली समुदायसँग…

नेपाल पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी

नेपाल पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी भएको छ। निर्वाचन समितिकाअनुसार महासंघको अध्यक्षमा प्रेस युनियन गठबन्धनका उम्मेदवार विपुल पोखरेल तीन हजार मतान्तरले पूरै प्यानलसहित निर्वाचित भएका छन्। पोखरेलले ६ हजार…

शान्ति विनाको सम्बृद्धि पुर्ण हुदैन– राष्ट्रिय सभा अध्यक्ष तिमिल्सेना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले शान्ति बिनाको सम्बृद्धि पुर्ण नहुने बताउनु भएको छ । स्पेनको काथेरेस शहरमा बिहिवार भएको शान्ति सम्मेलनलाई सम्बोधन गर्र्दै अध्यक्ष तिमिल्सेनाले नेपाल अबिकसित देशको रुपमा रहे…

स्पेनको स्वास्थ्य संकटकाल मे ९ मा सकिने

स्पेनमा अहिले लागु भैरहेको दोस्रो स्वास्थ्य संकटकाल आगामी मे ९ तारिकबाट सकिने भएको छ । प्रधानमन्त्री पेड्रो सान्चेजले मे ९ तारिकबाट संकटकाल नथपिने स्पष्ट पारेका छन् । गत अक्टोवर २५…

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सेना र स्पेनका उपप्रधानमन्त्री बीच भेटवार्ता

एक हप्ते स्पेनको भ्रमणमा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना र स्पेनका प्रथम उपप्रधानमन्त्री कारमेन काल्भो बीच भेटवार्ता भएको छ । स्पेनको एक्स्त्रेमादुरमा उहाँहरुकोबीचमा भेट भएको हो । सो क्रममा…

राष्ट्रिय सभाका अध्यक्ष सहितको उच्चस्तरीय टोली स्पेनमा, पिस कन्फ्रेन्स हुँदै

स्पेनको एक्स्त्रेमादुरामा बुधवार हुन लागेको पिस कन्फ्रेन्समा सहभागी हुनका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना सहितको उच्च स्तरीय टोली स्पेन आइपुगेको छ । लुम्विनी गार्डेन फाउन्डेसनको निमन्त्रणामा स्पेन आइपुगेको उक्त…

स्वास्थ्य मन्त्रीले भने – अब नेपालमा लकडाउन हुँदैन

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको बताएका छन् । मंगलबार (आज)काठमाडौँमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा बोल्दै मन्त्री त्रिपाठीले…

एनआरएनए संशोधित विधान परराष्ट्र मन्त्रालयद्वारा प्रमाणिकरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संशोधित विधान परराष्ट्र मन्त्रालयले प्रमाणिकरण गरेको छ । गत जनबरी २३ र २४ तारिखमा सम्पन्न संघको विशेष अन्तर्राष्ट्रिय महाधिवेशद्वारा पारित संशोधित विधान परराष्ट्र…

कोरोना संक्रमणबाट यो साता विदेशमा थप ४ को निधन

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ४ जनाको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता कतारमा ३ जना र…

एनआरएनए स्पेनको अधिबेशन जुलाई २५ मा, अनलाइनबाट सदस्यता वितरण शुरु

गैरआवासीय नेपाली संघ स्पेनको अधिबेशन आगामी जुलाईको २५ तारिक हुने भएको छ । संघको बैठकले बर्तमान कार्यसमितीलाई अधिबेशन आयोजक समितीका रुपान्तरण गर्दै अधिबेशनको मिति तोकेको हो । संघले मातहतका क्षेत्रीय…