• Mon. Apr 15th, 2024

SPAIN NEPAL COM

Month: September 2021

  • Home
  • स्पेनका विशेषज्ञ डाक्टरहरुले लुम्बिनीमा स्वास्थ्य शिविर गर्दै

स्पेनका विशेषज्ञ डाक्टरहरुले लुम्बिनीमा स्वास्थ्य शिविर गर्दै

स्पेनका विशेषज्ञ डाक्टरहरु सहितको स्वास्थ्य टोली निशुल्क स्वास्थ्य शिविर संचालन गर्न नेपाल प्रस्थान गरेको छ । लुम्बिनीमा शिविर संचालन गर्न लागेको डाक्टरहरु टोलीमा ४ जना विशेषज्ञ डाक्टरहरु रहेका छन ।स्पेनको…

स्पेनमा न्युनतम ज्याला १५ यूरो बृद्धि, ERETE आगामी फेब्रुअरी सम्म

स्पेनको सरकारले लामो छलफल पछि न्युनतम ज्याला १५ यूरो बढाउने निर्णय गरेको छ । अब १४ महिनाको भुक्तानी गर्ने गरी स्पेनको न्युनतम ज्याला मासिक ९६५ यूरो पुगेको छ । यो…

एनआरएनए निर्वाचन : यी हुन् डा. केसी समूहका उम्मेदवारहरु

लण्डन । गैर आबासीय नेपाली संघका अध्यक्षका प्रत्यासी डा. बद्री केसीले आफ्नो समूहको टुंगो लगाएका छन्। रसिया निवासी ब्यबसायी समेत रहेका बर्तमान उपाध्यक्ष डा. केसी आफ्नो समूहसहित चुनावी मैदानमा उत्रिने…

एनआरएनए स्पेनको विभिन्न उपसमिती गठन, सोमवार कानुनी परामर्श कार्यक्रम हुदै

गैर आवासीय नेपाली संघ, स्पेनले स्पेनमा रहने नेपालीहरुलाई आउने कानुनी समस्याको समाधान गर्न कानुनी परामर्श कार्यक्रम गर्ने भएको छ । संघको कार्यालय बार्सिलोनामा सोमवार बेलुका ५ बजे गर्न लागिएको उक्त…

एनआरएनएको अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा कुल आचार्यले उम्मेदवारीको घोषणा गरेका छन्। आचार्यले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका हुन्। उनी संघका सल्लाहकार एवं पूर्व उपाध्यक्ष हुन्। संघको…

राजनीतिक नियुक्ति गरिएका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

सरकारले केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले राजनीतिक आधारमा नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिको सरकारले राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरेका राजदूतलाई फिर्ता…

तीन देशको आणविक सम्झौता पछि फ्रान्स असन्तुस्ट – अमेरिका र अस्ट्रेलियाका राजदुत फिर्ता

अमेरिकासँग बेलायत र अस्ट्रेलियाले एक आणविक सम्झौता गरेपछिफ्रान्स रुस्ट बनेको छ । चिनको जलसेनासँग समानता कायम गर्नको लागि अस्ट्रेलियाले बनाउन लागेको आणविक पनडुब्बिका लागि फ्रान्ससँगको सम्झौता तोडेर अमेरिकी र बेलायतसँग…

विदेशी नागरिकले यसरी लिन सक्छन स्पेनको पासपोर्ट

हेनले ग्लोवल पासपोर्ट ¥याङकिङका अनुसार विश्वका पावरफुल पासपोर्टको सुचीमा स्पेनको पासपोर्ट चौथौ नम्बरमा रहेको छ ।विश्वका विभिन्न १९० देशहरुमा भिसा फ्रि (अनअराइभल भिसा सहित) रहेको स्पेनको पासपोर्ट कसरी लिन सकिन्छ…

तोकिएको समयमा निर्वाचन गराउछौ – एनआरएनए निर्वाचन समिती

गैरआवासीय नेपाली संघ(एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिको निर्वाचन अक्टोबर २० तारिख मै हुने गरी तयारी भएको निर्वाचन समितिले जनाएको छ । एनआरएनए केन्द्रीय निर्वाचन…

एनआरएनएले विज्ञप्ती निकालेर भन्यो– निर्वाचन स्थगित भए बैधानिक संकट आउछ

गैर आवासीय नेपाली संघले नेपाल सरकार परराष्ट्र मन्त्रालयले निर्वाचन स्थगन गर्न भन्दै पठाएको पत्रको विषयमा आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छ । संघले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रालयको पत्र…

एनआरएनए निर्वाचन रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन (पत्रसहित)

नेपाल सरकारले गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन र अधिबेशन रोक्न लिखित आदेश दिएको छ । सरकारले संघको निर्वाचनमा भएका भनिएका अनियमितताबारे छानविन नहुँदा सम्मकोलागि निर्वाचनको काम रोक्न आदेश…

साइनिङ पाथका गोन्जालोको जेलमै मृत्यु- को हुन उनी ?

शनिबार ८६ वर्षको उमेरमा पेरुको सैन्य जेलमा मृत्यु भएका गोन्जालो अहिले सबैको चासोको विषय बनेका छन् । पेरुमा सन् १९८० देखि १९९० को दशकभरि चलेको ‘साइनिङ पाथ’ नामक माओवादी आन्दोलनका…

पीएनजीसंगको एकदिवसीय अन्तराष्ट्रिय शृँखला नेपाललाई

काठमाडौँ । पपुवा न्युगिनी (पीएनजी) सँगको दोश्रो खेलमा नेपालले शानदार जीत निकालेको छ ।ओमनमा २३४ रनको लक्ष्य पछ्याएको पीएनजीलाई २० औँ ओभरमा ८२ रनमा अलआउट गराउँदै नेपालले १ सय ५१…

खेलाडीलाई पक्रन सरकारी टोलि मैदानमै पसेपछि ब्राजिल र अर्जेन्टिनाको खेल रद्द

एजेन्सी – अर्जेन्टिना र ब्राजिलबीच फिफा विश्वकप २०२२ कतारको छनोट अन्तर्गत ब्राजिलमा सुरु भएको खेल केहि मिनेटमा नै रोकिएसँगै औपचारिक रुपमा रद्द भएको छ । खेलको सातौं मिनेटमा नै ब्राजिलको…

समाजसेवी अक्कल बोहराद्धारा मुगुको प्रावि स्कुललाई सहयोग

स्पेनको कोस्टाब्लान्कामा बस्दै आउनुभएका पुर्व राष्ट्रिय धावक तथा समाजसेवी अक्कलबहादुर बोहराले आफ्नो समाजसेवाको गतिविधिलाई निरन्तरता दिनेक्रममा हालै मुगुको छायानाथ गाउपालिकाको रुघामा रहेको प्राथमिक बिद्यालयमा सहयोग गर्नु भएको छ । बिद्यालयमा…