• Tue. May 14th, 2024

SPAIN NEPAL COM

Month: January 2021

  • Home
  • कोरोना संक्रमणबाट बिदेशमा थप ३ नेपालीको मृत्‍यु

कोरोना संक्रमणबाट बिदेशमा थप ३ नेपालीको मृत्‍यु

१०, जनवरी । कोरोना भाइरस -कोभिड १९_ को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार योसाता युकेमा २ जना र मलेसिया १ जनाको…

१ लाख ५० हजार मृत्यु भएको भारतमा जनवरी १६ देखि भ्याक्सिन

९ जनवरी । कोभिड- १९ संक्रमण सवै भन्दा धेरै भएको दोश्रो देश भारतमा जनवरी १६ तारिक देखि कोरोनाको भ्याक्सिन लगाउन शुरु गरिने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुलाईसम्म…

अदातललाई नधम्क्याउनुस् — प्रधानमन्त्री ओली

काठमाडौँ , ९ जनवरी — प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानन्यायाधीशहरूले अदालतलाई धम्क्याउन खोजेको आरोप लगाएका छन् । शनिबार भएको युवा संघको भेलामा ओलीले पूर्वप्रधानन्यायाधीशहरूले जारी गरेको बक्तब्यलाई लक्षित गर्दै अदालतलाई…

६२ जना यात्रु सहितको विमान इन्डोनेसियामा समुन्द्रमा खसेको आशंका

९ जनवरी । इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको केही समयमै सम्पर्कविहीन भएको विमान समुन्द्रमा खसेको आशंका गरिएको छ । श्रीविजया एयरको बोइङ ७३७ जाकार्ताबाट वेष्ट कलिमनतन प्राप्तको आकासमा पुग्दा सम्पर्कविहीन भएको…

म्याड्रिडमा ४० बर्ष यताकै ठुलो हिमपात (फोटो फिचर)

म्याड्रिड,९ जनवरी । स्पेनको म्याड्रिडमा ४० बर्ष यताकै ठुलो हिमपात भएको छ । हिजोदेखिको हिमपातले त्यहाँको जनजीवन प्रभावित भएको छ । सवारी साधन चल्न सकेका छैनन भने मानिसहरु घरबाहिर निस्कन…

वामदेव गौतमको पार्टी एकता अभियान घोषणा

काठमाडौं, ९ जनवरी । वामदेव गौतमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरसँगै सत्तारुढ नेकपा…

स्पेनमा दुई दिनमा ४२ हजारलाई कोरोना सङ्क्रमण, तत्काल स्कुल बन्द नगरिने

स्पेन, ८ जनवरी – स्पेनमा कोरोना सङ्क्रमण २० लाख पुगेको छ । यो दुई दिनमा ४२ हजार भन्दा धेरैलाई कोरोना सङ्क्रमण भएको छ । आआइसियु मा भर्ना हुनेको सन्ख्या पनि…

स्पेनको धेरै ठाउँ मा हिमपात, म्यड्रिडमा ४० बर्षको रेकर्ड् तोडिने

स्पेन, ८ जनवरी/ स्पेनको राजधानी म्यड्रिड सहित् धेरै स्थानमा ठुलो हिमपात भएको छ। यहाँको मौसम बिभागले शुक्रबार अझ धेरै स्थान मा झरी, हुरी बतास र हिमपात हुने भन्दै सचेत हुन…

फेसबुकले लगायो डोनाल्ड ट्रम्पमाथि अनिश्चितकालीन प्रतिबन्ध

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले बुधबार अमेरिकी संसद भवनमा हमला गरेपछि फेसबुक र ट्वीटरले ट्रम्पमाथि प्रतिबन्ध लगाएको थियो, तर अब फेसबुकले उनमाथि अनिश्चितकालीन प्रतिबन्ध लगाएको छ । फेसबुकका प्रमुख मार्क…

स्पेनमा समर सम्ममा ७० प्रतिसत जनताले भ्याक्सिन पाउने

स्पेन,७ डिसेम्बर/ स्पेनले दश दिन भित्र अमेरिकन मोडेर्ना कम्पनिको ६ लाख भ्याक्सिन पाउने भएको छ । स्पेनका स्वास्थ्य मन्त्री साल्भाडोर बुधवार उक्त भ्याक्सिनको पहिलो डोज सात देखि दश दिन भित्र…

राजदुतलाई एनआरएनको ध्यानाकर्षण- बुवाआमा बोलाउन सहज गर्न स्पेन सरकारसंग कुरा गर्ने राजदुतको प्रतिबद्दता

म्याड्रिड, ५ जनवरी/ स्पेनवासी नेपालीहरुका समस्या, स्पेनमा नेपालको पर्यटन क्षेत्रको प्रबर्द्धन, नेपालमा स्पानिस लगानीका सम्भावना लगायतका बिषयहरुलाई समेटेर एन आर एन ए म्याड्रिडले नेपाली राजदूतावास स्पेनको ध्यानकर्षण गराएको छ ।…

स्पोर्ट्स अवार्ड,चार विधाको मनोनयन सार्वजनिक

काठमाडौं । आसन्न १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्र्तगत चार विधाको मनोनयन सार्वजनिक गरिएको छ ।मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले एक कार्यक्रमको आयोजना गर्दै चार विधामा मनोनित…

भ्यालेन्सिया कम्युनिटीमा थप कडाई बिहिबारदेखि बेलुका पाँच बजे रेष्टुरेन्ट बन्द गर्नुपर्ने

स्पेन,५ जनवरी / स्पेनको भ्यालेन्सिया कम्युनिटीले केहि दिनदेखि यस क्षेत्रमा कोरोना संक्रमण तिव्रगतिमा बढेपछि थप कडाई गरेको छ । भ्यालेन्सियन कम्युनिटीमा हिजो सोमवार मात्रै कोरोनाका कारण ३ सय जना को…

एनआरएनएमा अहिले देखिएको लफडा के हो ?

स्पेन, ४ डिसेम्बर- बिशेष महाधिबेसन गर्ने नगर्ने बिषयमा बिबाद बढेपछि एनआरएन समुदाय अहिले तरङित भएको छ । एनआरएनकोसंस्थापन पक्षले बिशेष महाधिबेसनको लागि प्रतिनिधिको नाम दर्ता गरेपछि अर्को पक्षले जनवरी २३…

स्पेनमा कोरोनाको तेश्रो लहर, पहिलोमा भन्दा दोश्रोमा धेरै नेपाली प्रभावित

स्पेन, ३ जनवरी/ नयाँ बर्षको शुरुवातसंगै स्पेनमा कोरोना भाइरसको तेश्रो लहर शुुरु हुन सक्ने चेतावनी यहाँका स्वास्थ्य अधिकारीहरुले दिन थालेका छन् । स्पेनका स्थानीय समाचार माध्यमहरुको रिर्पोटिङका आधारमा केहि अस्पतालहरुले…