• Sat. Apr 20th, 2024

SPAIN NEPAL COM

१ लाख ५० हजार मृत्यु भएको भारतमा जनवरी १६ देखि भ्याक्सिन

Byspainnepal

Jan 9, 2021

९ जनवरी । कोभिड- १९ संक्रमण सवै भन्दा धेरै भएको दोश्रो देश भारतमा जनवरी १६ तारिक देखि कोरोनाको भ्याक्सिन लगाउन शुरु गरिने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुलाईसम्म ३ सय मिलियन जनतालाई खोप लगाइसक्ने बताएका छन् । भारतको कुल जनसख्या १.३ बिलियन छ । शुरुमा श्वास्थ्यकर्मी र अग्रभागमा काम गर्नेहरुलाई भ्याक्सिन लगाइने छ । भारतमा कोभिड- १९ ले अहिलेसम्म १०.३ मिलियन संक्रमित भएका छन भने अहिलेसम्म १ लाख ५० हजारको मृत्यु भएको छ । भारतमा अक्सफोर्ड युनिभर्सिटीको र भारत बायोटेकको गरी दुईवटा भ्यासिक्सनलाई स्विकृती दिइएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *