• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

म्याड्रिडमा ४० बर्ष यताकै ठुलो हिमपात (फोटो फिचर)

Byspainnepal

Jan 9, 2021

म्याड्रिड,९ जनवरी । स्पेनको म्याड्रिडमा ४० बर्ष यताकै ठुलो हिमपात भएको छ । हिजोदेखिको हिमपातले त्यहाँको जनजीवन प्रभावित भएको छ । सवारी साधन चल्न सकेका छैनन भने मानिसहरु घरबाहिर निस्कन पनि समस्या छ । म्याड्रिड सहित आल्बासेते, कोयन्का, तोलेदो, ग्वालादाखारा, भ्यालेन्सिया, कास्तियोन, तारागोना, सारागोसा लगायतका स्थानमा २० सेन्टिमिटरसम्म हिउँ जमेको छ

म्याड्रिडमा हिमपातपछि देखिएका दृष्यहरु एनआरएनए म्याड्रिडका अध्यक्ष सुजिल गोलेले कैद गरी हामीलाई पठाउनुभएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *