• Sat. May 18th, 2024

SPAIN NEPAL COM

Month: February 2021

  • Home
  • आइपीएल अक्सनका लागि सन्दिप सहित ८ नेपाली खेलाडी दर्ता

आइपीएल अक्सनका लागि सन्दिप सहित ८ नेपाली खेलाडी दर्ता

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलको १४ औं संस्करणको अक्सनका लागि आठ जना नेपाली खेलाडीले नाम दर्ता गराएका छन् । कूल १ हजार ९७ जना खेलाडीले नाम दर्ता गराएकामा नेपालका…

म्याड्रिड-बार्सिलोना बुलेट ट्रेन चल्दै, सुरुवाती भाडा ५ युरो

स्पेन, ५ फेब्रुअरी/ स्पेनको राजधानी म्याड्रिड र प्रमुख शहर बार्सिलोनाको बीचमा तिब्र गतिको बुलेट ट्रेन सञ्चालन हुने भएको छ । उक्त तिब्र गतिको ट्रेनले म्याड्रिड र बार्सिलोनाबीचको ५ सय किलोमिटर…

पत्रकार महासंघ यूरोपको अधिवेशन फेब्रुअरी २० मा हुने

नेपाल पत्रकार महासंघ यूरोप शाखाको चौथो अधिवेशन आगामी फेब्रुअरी २० मा हुने भएको छ । बिहीबार शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा सम्पन्न बैठकलेकेन्द्रको परिपत्र अनुसार तथा शाखाको बिधानको परिच्छेद ५…

एनआरएनए टर्किले बालिका सियोना श्रेष्ठको लागि संकलित रकम हस्तान्तरण गर्यो

बरिष्ठ बाल रोग विशेषज्ञ डा. सन्दीप श्रेष्ठ र नर्स एलिना गुरुङककी छोरी सियोना श्रेष्ठको स्पाइनल मस्कुलर एट्रोफी (SPINAL MUSCULAR ATROPHY (SME-1) रोगको उपचार युरोपको वार्सा शहरको प्रतिष्ठित हस्पिटलमा भईरहेको छ…

कोरोनाको मारले स्पेनका ८५ हजार होटल, रेष्टुरेन्ट सदाका लागि बन्द

स्पेन, ४ फेब्रुअरी / स्पेनको हस्पिटालिटी क्षेत्रमा गएको बर्ष २०२० मा ७० हजार मिलियनको घाटा बेहोरेको छ । कोरोना माहामारीको कारण भएको लामो लकडाउनले थिलोथिलो भएको स्पेनको हस्पिटालिटी क्षेत्रका ८५…

अर्थमन्त्री पौडेलद्वारा बीमा क्षेत्रका समस्या समाधानका लागि खरोरुपमा उत्रन निर्देशन

काठमाडौं, माघ २२ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन र आफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्न बीमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिनु भएको…

बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा

काठमाडौँ । बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले ग्रानडालाई ५-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा २-२…

निर्वाचन आयोगले सरकारसँग माग्यो ७ अर्ब

काठमाडौं । सरकारले घोषणा गरेको आगामी बैशाखमा हुने मध्यावधि चुनाव खर्चका लागि निर्वाचन आयोगले सरकारसंग ७ अर्ब रुपैयाँ माग गरेको छ । मंगलबार बसेको आयोगको बैठकले सरकारसंग ७ अर्ब ७…

अख्तियारमा राइले सम्हाले कार्यभार, उपराष्ट्रपति र सभामुख सपथमा आएनन्

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय, शितलनिवासमा सपथ ग्रहण गरेलगत्तै टंगालस्थित कार्यालयमा आएर उनले कार्यभार सम्हालेका हुन् । राईसँगै…

दक्षिण अफ्रिका र ब्राजिलबाट स्पेन आगमनमा कडाई

स्पेन, २ फेब्रुअरी / स्पेनले ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने आगमनमा कडाई गरेको छ । ति देशहरुमा देखिएको कोरोना भाइरसको नयाँ स्वरुपबाट बच्न बुधवारबाट लागु हुने गरी ति देशबाट हुने…

स्पेनमा २४ घण्टामा २९ हजारलाई संक्रमण, मृत्युको संख्या झण्डै ६० हजार

स्पेन, २ फेब्रुअरी / स्पेनमा २४ घण्टामा २९ हजार ६४ जनालाई कोरोना संक्रमण भएको छ भने ७ सय २४ जनाको मृत्यु भएको छ । यो संगै स्पेनमा अहिलेसम्म कोरोना संक्रमणबाट…

नेपालमा १ लाख १३ हजारले लगाए कोरोना खोप

काठमाडौं । कोभिड-१९ विरुद्धको खोप अभियानको छैटौँ दिनसम्ममा १ लाखभन्दा बढीले खोप लगाएका छन् । ७७ वटै जिल्लामा सुरु गरिएको अभियान अन्तर्गत साेमबारसम्म १ लाख १३ हजार १ सय ७५…

२० औँ पटक आमरण अनशन बस्दै डा. केसी

काठमाडौं । डा. गोबिन्द केसी २० औँ पटक आमरण अनशन बस्ने भएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै दुई बुँदे माग तत्काल पुरा नभए फागुन १२ देखि आमरण अनशन…

ईनास नेदरल्यान्ड्सको साधारण सभा सम्पन्न

द्रोण रिजाल, नेदरल्याण्ड्स/ नेपाली भाषा, सॅंस्कृती र भेषभुषाको प्रवर्धन गर्दै अन्तरराष्ट्रिय छेत्रमा चिनाउन अहम भूमिका गर्दै आएको ईनास संसारको ७३ राष्ट्रमा आफ्नो सन्जाल फैलाई सकेको छ सन २०१२ मा स्थापित…

म्यानमारमा प्रतिबन्ध लगाउने बाइडनको चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारमा पुनः प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । सेनाले सत्ता कब्जा गरेको घटनाको निन्दा गर्दै त्यहाँ पुनः प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् । म्यानमारमा…