• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

एनआरएनए टर्किले बालिका सियोना श्रेष्ठको लागि संकलित रकम हस्तान्तरण गर्यो

Byspainnepal

Feb 4, 2021

बरिष्ठ बाल रोग विशेषज्ञ डा. सन्दीप श्रेष्ठ र नर्स एलिना गुरुङककी छोरी सियोना श्रेष्ठको स्पाइनल मस्कुलर एट्रोफी (SPINAL MUSCULAR ATROPHY (SME-1) रोगको उपचार युरोपको वार्सा शहरको प्रतिष्ठित हस्पिटलमा भईरहेको छ । अत्याधिक महङ्गो उपचारमा २५ करोड सम्म खर्च लाग्ने भएपछि संसारभरबाट नेपालीहरुले सहयोग गरिरहेकाछन् । यसै उपचारको लागि भनेर विभिन्न देशका एनआरएनएहरुले रकम संकलन गर्दै आईरहेका छन् ।
भर्खरै मात्र स्थापना भएको एनआरएनए टर्किले पनि रकम संकलन गरेको थियो । संस्थाले सियोना श्रेष्ठ उपचार सह्योगार्थ सङ्कालीत रकम हस्तान्तरण गरेको छ ।

सम्पुर्ण सहयोगी मनहरुलाई हार्दिक धन्यबाद भन्दै एनआरएनए टर्किका कार्यसमितिका एक जिम्मेवार व्यक्तिले नेपाली शब्दलाई निम्न व्यक्तिहरुले सहयोग गर्नुभएको जानकारी गराउनु भएको थियो । रकम संकलनमा पारदर्शिताको लागि नाम प्रकाशन गर्नु आवश्यक हुने भएकाले जिम्मेवार स्रोतका अनुसार सहयोग रक र नामावली यस प्रकार छ ।

1.shyam kala rai 150tl
2.sandhya tamang150 tl
3.geeta Limbu 100tl
4.lhamu sherpa 50 tl
5.sonam sherpa50tl
6.kanchan sherpa 30 tl
7.ankita sherpa 30 tl
8.sabina group 200Tl
9.kabita tamang 100 tl
10.tara Pokharel 100tl
11.muna nepal 50 tl
12.Ruth bajgai 50tl
13.Nirmala adhikari 20 tl
14.kiran lama 100tl
15.vinod magar 100tl
16chetan magar 100tl
17.khum bahadur magar100tl
18.preety ghalan50tl
19.dipak Sherestha 50tl
20.chhuoki sherpa 100tl
21.senam sherpa 100tl
22.soni tamang 100tl
23.sunita lopchan 50 tl
24.Ful maya tamang 100tl
25.zaanu Ghishins50 tl
26.shrijana thing 100 tl
27.lhkaki sherpa 70 tl 28.
Bharat karki 110 tl 29.
Rojina kuluju 50 tl

  1. sujan bhat. 105 tl
  2. laxmi ghalan 200 tl
  3. yodin Singh 100 tl
  4. Bhimsen budha thoki 100 tl
  5. yuv raj raut 50 us =353 tl
  6. Deepa Gurung 110 tl
  7. mala bantaba. 100 tl
  8. nani karki 100 tl
  9. baldev G.c 100 tl

Total = 3668 tl
बालिकाको स्पाइनल मस्कुलर एट्रोफी उपचारको लागि भनेर अहिलेसम्म १७ करोड रुपैंया जम्मा भइसकेको जानकारी छ । सहयोगी सबैलाई एनआरएनए टर्कीका अध्यक्ष र महासचिवको तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *