• Mon. Apr 22nd, 2024

SPAIN NEPAL COM

समाचार

  • Home
  • कतारका नेपाली व्यवसायीले एक करोडको स्वास्थ्य सामग्री पठाउँदै

कतारका नेपाली व्यवसायीले एक करोडको स्वास्थ्य सामग्री पठाउँदै

कतारस्थित नेपाली व्यवसायीहरुले एक करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री पठाउने भएका छन् । नेपाल बिजेनस एसोसिएसन कतारले भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर र पल्स अक्सिमिटर पठाउन लागेको हो । एसोसिएनका…

महिला समाज पोर्चुगलको अध्यक्षमा माया पौडेल खराल चयन

नेपाली महिला समाज पोर्चुगलको प्रथम अधिवेशनले माया पौडेल खरालको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति निर्विरोध निर्वाचित भएको छ । आज मे २३ तारिख आइतबार लिस्बनका लागि अवैतनिक नेपाली महाबाणिज्यदूत मकरबहादुर…

नेपाली एकता समाज स्पेनका अध्यक्ष शर्माद्धारा बरेङ गाउँपालिकाको कोभिड कोषमा पचास हजार सहयोग

बागलुङको बरेङ गाउँपालिका हुग्दीसिरमा जन्मनुभएका दुर्गा शर्माले दिवंगत हुनुभएकी आफ्नी ममतामयी आमा टिकाकुमारी शर्माको सम्झनामा गाउँपालिकाको कोभिड कोषमा ५० हजार रुपैयाँ सहयोग गर्ने हुनुभएको छ । विक्रम सम्बव १९९९ माघ…

राष्ट्रिय सभाका अध्यक्षद्वारा नेपाललाई सहयोग गरेकोमा स्पेन सरकारलाई धन्यवाद

स्पेनको एक्स्त्रेमादुरा सरकारका मुख्यमन्त्री गियर्मो फेर्नान्देज भाराले लुम्बिनी गार्डेन फाउन्डेसनको कार्यालय अबलोकन गर्नु भएको छ ।लुम्बिनी र नेपालको प्रमोसन गर्नका लागि स्पेनमा स्थापित लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनको काथेरेस शहरमा बुद्ध…

कोरोना संक्रमितले ३० वटा निजी अस्पतालबाट पनि निःशुल्क उपचार पाउने

सरकारले देशका विभिन्न जिल्लामा रहेका निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार निःशुल्क उपचार गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका ३० निजी अस्पताल तथा मेडिकल…

एनआरएनए युगान्डाबाट जीतपुर सिमरामा ७८ थान अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री सहयोग

सिमरा , बारा ।गैरआवासीय नेपाली संघका अफ्रिका स्थित राष्ट्रिय समन्वय समितिहरुको संयुक्त सहकार्यमा र एनआरएनए युगान्डाको आर्थिक सहयोगमा आज बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकाको सिमरा स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा…

नेपाली जनप्रगतिशिल मन्च, स्पेनद्धारा महामारीको बिरुद्ध एकजुट हुन अपिल

नेपाली जनप्रगतिशिल मन्च, स्पेनले कोरोना भाइरसको दोस्रो लहरले नेपालमा ल्याएको महामारीसंग लड्न सवैलाई एकजुट हुन अपिल गरेको छ । मन्चका अध्यक्ष अर्जुन आचार्य र महासचिव अशोक किरण न्यौपानेले एक अपिल…

प्रवासी नेपाली मन्च स्पेनद्धारा मदन आश्रित स्मृति कार्यक्रम सम्पन्न

प्रवासी नेपाली मन्च स्पेनको आयोजनामा मदन आश्रित स्मृति दिवसको अबसरमा स्मृति सभा सम्पन्न भएको छ । सोमवार भर्युच्अल माध्यमबाट भएको स्मृति सभामा प्रमुख अतिथि नेकपा एमाले प्रदेश नम्बर २ का…

अर्थ मन्त्रालयद्वारा कोभिड रोकथामको लागि ४ अर्ब ३१ करोड रुपैयाँको सहमति

काठमाडौं, जेठ २ कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको…

अमेरिकाका पाल्पालीहरुले दुई दिनमा १० हजार डलर उठाए, स्वास्थ्य सामग्री जिल्ला पठाउदै

अमेरिकामा रहेका पाल्पालीहरुले २ दिनमा १० हजार बढी डलर उठाएका छन्। पाल्पाली संगम अमेरिकाको संयोजनमा यो उनीहरुले यो रकम उठाएका हुन्। पाल्पामा कोभिड सम्बन्धि स्वास्थ्य सामग्री खरिद गरेर पठाउन लागिएको…

अमेरिकाद्वारा नेपाललाई थप सहयोगको घोषणा

कोभिड–१९का कारण उत्पन्न अक्सिजन समस्यामा सघाउन अमेरिकाले नेपाल सरकारलाई थप ३२ करोड १७ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । अक्सिजन उत्पादन कारखाना, तरल अक्सिजन भण्डारण र…

नेपालमा सहयोग गर्न एनआरएनए स्पेनले बोलायो आकस्मिक बैठक

गैरआवासीय नेपाली संघ स्पेनले कोरोना भाइरसका कारण नेपालमा चुलिदै गएको अक्सिजन सिलिन्डरको अभाव र अन्य मेडिकल सामाग्री सहयोग गर्नेबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको छ । बिहिबार बेलुकी बोलाइएको बैठकमा…

स्पेनले भारतमा पठायो मेडिकल सामाग्री, नेपालको लागि पनि पहल गर्ने की ?

स्पेनले कोरोना भाइरसको चपेटामा परेको भारतको लागि अत्याबश्यक मेडिकल सामाग्रीको सहयोग पठाएको छ । भारत स्थित स्पेनी दुतावासका अनुसार स्पेनले १६७ भेन्टिलेटर, १२१ अक्सिजन कन्टेनर लगायतका मेडिकल सामाग्री भारतमा पठाइसकेको…

नेपालमा एकैदिन कोरोनाबाट १६८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १६८ जनाको मृत्यु…

चिकित्सक संघले गर्‍यो – देशभर ‘रेड अलर्ट’ घोषणा

काठमाडौं । कोरोना संक्रमण दिनहु बढदै गएपछी देशको स्वास्थ्य संस्थाहरुले धान्न नसक्ने भन्दै देशको स्वास्थ्य अबस्थालाइ गम्भीर रुपमा लिदै नेपाल चिकित्सक संघले देश भर ‘रेड अलर्ट’ घोषणा गरेको छ ।…