• Tue. Apr 16th, 2024

SPAIN NEPAL COM

समाचार

  • Home
  • स्व. सन्तकुमार थापा प्रति समर्पित ईनास स्पेनको नयाँ म्युजिक भिडियो सार्बजनिक

स्व. सन्तकुमार थापा प्रति समर्पित ईनास स्पेनको नयाँ म्युजिक भिडियो सार्बजनिक

ईनास स्पेनले ईनास युरोप संयोजक स्व. सन्तकुमार थापाज्यू प्रति समर्पित गर्दै नयाँ म्युजिक भिडियो सार्बजनिक गरेको छ । गायक राजमान तामांग,अभिनय अनन्त लामिछाने,दिपिका श्रेष्ठ , सामी गुरुंग , क्यामेरा सुरज…

एनआरएनए माल्टाको अध्यक्षमा भुवन अर्यालको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाको अध्यक्षमा भुवन अर्यालले उम्मेदवारी दिने भएका छन् । अर्यालले जुलाई महिनामा हुने संघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले आइतवार एक…

एनआरएनए स्पेन क्षेत्रीय समिती पाइसभास्कोको सवै कार्यसमिती निविरोध

गैर आवासीय नेपाली संघ स्पेन, क्षेत्रीय समिती पाइसभास्कोको नयाँ कार्यकालका लागि सवै पदाधिकारी निर्विरोध भएको छ । निर्वाचन समितीका अनुसार क्षेत्रबाट प्रतिनिधित्व गर्ने एनसिसि सदस्यमा मालती पन्त, अध्यक्ष अजुर्न गुरुङ्ग,…

स्पेनको कोस्टाब्लान्काको समाज एकता घोषणा

स्पेनको कोस्टाब्लान्कामा रहेका दुइवटा सामाजिक संस्थाको बीचमा एकता भएको छ । नेपाल समाज एसोसिएसन र नेपाल स्पेन समाजबीच एकता भएको घोषणा गरिएको हो । एसोसिएसनका अध्यक्ष अक्कल बहादुर बोहोरा र…

अन्तराष्ट्रिय बाग्लुङ समाजद्वारा जिल्लामा कोभिड विरुद्द लड्न सहयोग जारी

अन्तराष्ट्रिय बाग्लुङ समाजले बाग्लुङ जिल्लामा कोभिड महामारी बिरुद्ध लड्न सहयोग जारी राखेको छ । समाजले १७ लाख रुपैया बरावरको सहयोग जिल्लामा पठाएको छ । विश्वभरी छरिएर रहेका प्रबासी बाग्लुङबासीहरुको तर्फबाट…

भारतबाट शुरु भएको कोभिडको डेल्टा भेरियन्ट स्पेनको कोस्टाब्लान्कामा पनि देखियो

भारतबाट शुरु भएर अहिले दक्षिण एसियामा महामारी मच्चारहेको डेल्टा भनिने कोभिडको भेरियन्ट स्पेनको कोस्टाब्लान्का क्षेत्रमा पनि देखिएको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् । कोभिडको उक्त भेरियन्टको संक्रमण कोस्टाब्लान्काको एल्चेमा एकजनामा…

एनआरएनए अफ्रिकाले गर्‍यो जुम्लामा अक्सिजन सहयोग

एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सिलिन्डर सहयोग अभियान अन्तर्गत आज पहिलो चरणको सहयोग कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान, शिक्षण अस्पताल जुम्लाका निर्देशक डा. राजिव शाहलाई नेपाली सेना श्री नम्बर २४ अड्डा…

बागलुङ समाज पोर्चुगलको दोस्रो अधिबेशन जुलाई १८ मा हुने

बागलुङ समाज पोर्चुगलको जुलाई १८ गते आइतबार दोस्रो अधिबेशन सम्पन्न हुने भएको छ । अधिबेशन सम्पन्न गर्न समाजका अध्यक्ष प्रेम बहादुर खड्काको सयोजकत्वमा १०१ अधिबेशन तयारी समिति गठन गरिएको छ…

अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजद्दारा काभ्रे जिल्लामा अक्सिजन कन्सेन्ट्रेटर सहयोग

अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक समाजले काभ्रे जिल्लामा ३ वटा अक्सिजन कन्सेन्ट्रेटर सहयोग हस्तान्तरण गरेको छ । विश्वभरी छरिएर रहेका काभ्रे जिल्लाबासीहरुको सहयोगमा उक्त सहयोग पठाइएको समाजका अध्यक्ष दीपक खरेलले जानकारी दिनुभयो ।…

विवेकशीलका संस्थापक अध्यक्ष उज्वल थापाको निधन

विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधन भएको छ ।कोभिड संक्रमण भएपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको मंगलबार ४:२५ बजे निधन भएको अस्पताले पुष्टि गरेको हो । गम्भीर…

एनआरएनए अमेरिकाको अध्यक्षमा बुद्धि सागर सुवेदी निर्बाचित

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालका लागि अध्यक्षमा बुद्धि सागर सुवेदी निर्वाचित भएका छन् । शनिबार र आइतबार भएको मतदानमा सुवेदीले आफ्ना ३ प्रतिस्पर्धीलाई पछि…

‘एनआरएन द सिङ्गर’ गायन प्रतियोगिता असार ७ देखि

विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ।प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘साङ्गीतिक रियालिटी…

भियतनाममा भेटियो हावाबाट फैलने कोरोनाभाइरसको नयाँ भेरियन्ट

भियतनाममा कोरोनाभाइरसको नयाँ प्रकार भेटिएको छ । हावाबाट छिट्टै फैलिने यो प्रकार भारत र बेलायतमा पहिलोपटक देखिएको प्रकारको मिश्रित स्वरूपमा रहेको जनाइएको छ । भियतनामको सरकारले नयाँ प्रकारलाई निकै खतरनाक…

बेलायती प्रधानमन्त्री जोन्सनले गरे २३ वर्ष कान्छी प्रेमिकासँग विवाह

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘गुपचुप’ विवाह गरेका छन् । ५६ वर्षीय जोन्सनले आफूभन्दा २३ वर्ष कान्छी प्रेमिका सिमोन्ड्ससँग शनिबार विवाह गरेको त्यहाँस्थित पत्रपत्रिकाहरुले उल्लेख गरेका छन् । यसपछि जोन्सनलाई काम…

संसद बिघठनको बिरोधमा स्पेन स्थित तीन प्रवासी संगठनको संयुक्त बक्तव्य

संविधान विपरित संसद विघठन भएको भन्दै स्पेनमा रहेको तीन वटा प्रवासी संगठनले संयुक्त रुपमा बक्तव्य निकालेर बिरोध जनाएका छन् । नेपाली जनसम्पर्क समिती स्पेन, नेपाली जनप्रगतिशिल मंच स्पेन र स्पेन…