• Thu. Apr 25th, 2024

SPAIN NEPAL COM

प्रवास

  • Home
  • लण्डनमा एक नेपालीको हत्या

लण्डनमा एक नेपालीको हत्या

लण्डन । लण्डनस्थित स्कोट ट्रेन स्टेशनमा एक नेपालीको हत्या भएको छ । माई लण्डन न्युजका अनुसार स्कोट अन्डरग्राउन्ड स्टेशनमा आइतवार राति १० बजे तिर भएको दुई पक्ष बीचको झगडामा एकजनाको…

कृष्ण क्षेत्री बेल्जियमको लुभेन नगरपालिका सदस्यमा चयन

मध्य युरोपियन देश बेल्जियमको स्थानीय नगरपालिकामा नेपाली मुलका एकजना युबा ब्यबसायी नगरपालिका सदस्य पदमा निर्बाचित भएका छन । तीन दशक अघिबाट सुरु भएको नेपालीहरुको बेल्जियम बसाईमा बेल्जियमको सरकारी पदमा प्रतिनिधित्व…

एनआरएनएद्वारा आत्महत्या रोक्न तालिम

११ जनवरी । कोभिड-१९ संगै प्रवासमा रहेका नेपालीहरुमा आत्महत्याका घटनाहरु बढ्दै जाँदा गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले एक अभिमुखीकरण तालिम आयोजना गरेको छ । विश्वव्यापी मृत्युको १५ औं कारकमा सुचिकृत…

युएईमा पनि नयाँ भाइरस, सचेत रहन दुतावासको आग्रह

युएई, १० जनवरी । नेपाली दुतावास युएईले केहि दिनदेखि युएईमा कोरोनाको संक्रमण उच्चदरमा बढेको भन्दै सचेत रहन त्यहाँ स्थित सवै नेपालीलाई आग्रह गरेको छ । दुतावासले आइतवार एक विज्ञप्ती निकालेर…

करिव २ लाखको उद्धार गरिएको एनआरएन को दाबी

१०, जनवरी । गैरआवासीय नेपाली संघ (एनआरएनए) र विदेशस्थित नेपाली कुटनीतिक नियोगको संयुक्त पहलमा ‘कोभिड १९’ को विश्वव्यापी प्रभाव पछि १ लाख ८६ हजार ६६ जना नेपालीको उद्धार गरेको जनाएको…

कोरोना संक्रमणबाट बिदेशमा थप ३ नेपालीको मृत्‍यु

१०, जनवरी । कोरोना भाइरस -कोभिड १९_ को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार योसाता युकेमा २ जना र मलेसिया १ जनाको…

राजदुतलाई एनआरएनको ध्यानाकर्षण- बुवाआमा बोलाउन सहज गर्न स्पेन सरकारसंग कुरा गर्ने राजदुतको प्रतिबद्दता

म्याड्रिड, ५ जनवरी/ स्पेनवासी नेपालीहरुका समस्या, स्पेनमा नेपालको पर्यटन क्षेत्रको प्रबर्द्धन, नेपालमा स्पानिस लगानीका सम्भावना लगायतका बिषयहरुलाई समेटेर एन आर एन ए म्याड्रिडले नेपाली राजदूतावास स्पेनको ध्यानकर्षण गराएको छ ।…

एनआरएनएमा अहिले देखिएको लफडा के हो ?

स्पेन, ४ डिसेम्बर- बिशेष महाधिबेसन गर्ने नगर्ने बिषयमा बिबाद बढेपछि एनआरएन समुदाय अहिले तरङित भएको छ । एनआरएनकोसंस्थापन पक्षले बिशेष महाधिबेसनको लागि प्रतिनिधिको नाम दर्ता गरेपछि अर्को पक्षले जनवरी २३…

कोरोनाबाट विदेशमा थप ३ जना नेपालीको मृत्‍यु

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र पोर्चुगलमा २ जनाको निधन भएको…

पत्रकार महासंघ युरोप अध्यक्ष राईको शुभकामना

स्पेननेपाल टडकमको प्रकाशन शुरु भएको अवसरमा नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन राईले शुभकामना दिनु भएको छ । उहाँले हामीलाई एक शुभकामना सन्देश पठाउदै प्रगतिको कामना गर्नु भएको छ ।

स्पेनका नेपाली संस्थाहरू र दायित्व – एकराज गिरी

स्पेनमा बस्ने नेपालीहरूको ईतिहासको लामो नभएता पनि आजका दिनसम्ममा यहाँ बस्ने नेपालीहरूको संख्या उल्लेख्यरुपमा बढ्दै गैरहेको छ। सन् २००० पछि नेपालीहरूको युरोपको अन्तिम गन्तव्य स्थलका रुपमा परिचित हुँदै आएको युरोपको…

जिन्दगीका स्मरणहरु — डिक कार्की, एनआरएन स्पेन संस्थापक अभियान्ता

मानव सभ्यताको विकास अचम्मको हुँदो रहेछ । जीवन कहाँबाट शुरु भएर कहाँ समाप्त हुन्छ कसैलाई थाहा हुदैन् । यसैक्रममा आफ्नो जन्मभुमि परिवार साथीभाई छोडेर परदेशी हुन कसैलाई रहर हुन्छ ?…

प्रवासबाट देशलाई संम्झिदा— शालिकराम डुम्रे

परदेशमा बसेर देशको बारेमा लेख्दा, बोल्दा कहिलेकाहि मन भक्कानिन्छ । लामो परदेश यात्राले सिकाएको अनुभव र देशको मायाले नबोलिरहन पनि मन मान्दैन् । यो विदेशी भुमिमा यो मनले प्रत्येक दिन…

एनआरएन विशेष महाधिवेशनको लागि नाम दर्ता शुरु

डिसेम्वर २९, लण्डन । गैरआवासीय नेपाली संघको आगामी महिनाको अन्तिमसाता हुने विशेष महाधिवेशनको लागि नाम दर्ता सुरु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार पहिलो चरणमा सन् २०१९, अक्टोवरमा काठमाण्डौंमा…

स्पेनको बेनिडर्ममा नेपाली पाठशाला शुरु

कमल पराजुली, बेनिर्डम,२३ डिसेम्वर ÷ स्पेनको आलिकान्ते स्थित कोष्टाबलाङकामा बस्ने नेपाली समुदायले आफ्ना बालबालिकालाई नेपाल र नेपाली भाषा तथा संस्कृतिबारे परिचित बनाउन नेपाली पाठशाला शुरु गरेका छन् । आलिाकान्तेको बेनिर्डममा…