• Wed. May 8th, 2024

SPAIN NEPAL COM

Month: July 2021

  • Home
  • एनआरएन स्पेन निवार्चन– “म सबैको साझा उमेद्वार हुँ”– उत्तर कुमार राई

एनआरएन स्पेन निवार्चन– “म सबैको साझा उमेद्वार हुँ”– उत्तर कुमार राई

गैर आवासीय नेपाली संघ, स्पेनको आगामी जुलाई २६ तारिकमा हुन गैरहेको सातौँ राष्ट्रिय महाधिबेशनमा अध्यक्ष पदमा दावेदार उत्तरकुमार राईलाई स्पेनका अधिकांश संघ संस्थाले समर्थन गरेका छन् । अहिलेसम्म कुनै राजनितिक,…

एनआरएन स्पेन चुनाव–अनलाइन भोटिङ हुने निश्चित, तेस्रो पक्षसँग सफ्टवेर किन्ने तयारी

गैर आवासीय नेपाली संघ, स्पेनको आगामी कार्यकालका लागि हुने निर्वाचन अनललाइन भोटिङको माध्यमबाट हुने भएको छ । संघको आइतवार बसेको बैठकले स्पेनमा अहिले कोभिडको नयाँ लहर शुरु हुने खतरा रहेको…

इटालीलाई युरो कपको उपाधि

एजेन्सी – घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिप २०२० को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको समय १-१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा…

अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन, मेस्सीलाई पहिलो अन्तर्राष्ट्रिय उपाधी

एजेन्सी – अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले आफ्नो करिअरको पहिलो औपचारिक अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । राष्ट्रिय टोलीबाट पाँचौ फाइनल खेलेका मेस्सीले शनिबार कोपा अमेरिकाको उपाधि जित्न सफल भएका हुन् ।…

स्व. सन्तकुमार थापा प्रति समर्पित ईनास स्पेनको नयाँ म्युजिक भिडियो सार्बजनिक

ईनास स्पेनले ईनास युरोप संयोजक स्व. सन्तकुमार थापाज्यू प्रति समर्पित गर्दै नयाँ म्युजिक भिडियो सार्बजनिक गरेको छ । गायक राजमान तामांग,अभिनय अनन्त लामिछाने,दिपिका श्रेष्ठ , सामी गुरुंग , क्यामेरा सुरज…

एनआरएनए स्पेन चुनाव — २१ पदको लागि ३४ जनाको उमेद्वारी

गैरआवासीय नेपाली संघ, स्पेनको आगामी कार्यकालका लागि यही जुलाईको २६तारिकमा हुने निर्वाचनको लागि विभिन्न २१ पदका लागि ३४ जनाको उमेद्द्वारी परेको छ । बुधवार भएको उमेद्वारी दर्ता पछि निर्वाचन समितीले…

एनआरएनए माल्टाको अध्यक्षमा भुवन अर्यालको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाको अध्यक्षमा भुवन अर्यालले उम्मेदवारी दिने भएका छन् । अर्यालले जुलाई महिनामा हुने संघको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले आइतवार एक…

युरोप छिर्न लागेका आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा ४३ जनाको मृत्यु

रोम जान लागेका विभिन्न मुलुकका आप्रवासी बसेको एउटा डुंगा शनिबार भूमध्यसागरमा डुब्दा ४३ जनाको मृत्यु भएको छ । ८४ जनाको ट्युनिसियाको नौसेनाले उद्दार गरेको छ । लिवियाको उत्तर पश्चिमी तट…

टाइब्रेकरमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन सेमिफाइनलमा

स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै स्पेन युरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो…

युरो : क्वाटरफाइनलका दुई खेल आज, स्पेनलाई स्विट्जरल्यान्ड चुनौती

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत शुक्रबार क्वाटरफाइनल चरणका दुई खेल हुँदैछन् । पहिलो खेलमा स्विट्जरल्यान्ड र स्पेन नेपाली समय अनुसार रातको ९:४५ बजे भिड्दा दोस्रो खेलमा उपाधिका दुई दावेदार…