• Sat. Apr 27th, 2024

SPAIN NEPAL COM

स्पेननेपाल डटकमको बिभिन्न पब्लिक ग्रुप सुरु

Byspainnepal

Jan 17, 2021

स्पेननेपाल डटकमले सुरुवातको दिनमा घोषणा गरे अनुसार स्पेनमा बस्ने सबै नेपाली, ब्यबसायी र संघसंस्था लाई एकठाउँमा जोड्न बिभिन्न पब्लिक ग्रुपहरु सुरु गरेको छ। फेसबुकमा आधारित यि ग्रुप हरुमा जोडीन हामी सबैलाई सजिलो छ। स्पेनमा बस्नुहुने सबै नेपालीहरुलाई एकठाउँमा जोड्ने उदेस्यले हामीले यो “स्पेनमा बसोबास गर्ने नेपालीहरु“ भन्ने पब्लिक ग्रुप खोलेका छौ । यस्तै ब्यबसायीको लागि र संघसस्थाको लागि पनि ग्रुप निर्माण गरेका छौ ।

हामीले कुनै पनि सुचना, जानकारी, समाचार लगायत हामी स्पेनबासी नेपालीहरुको लागि काम लाग्ने सबै कुराहरु छिटो र सबै कहाँ एकैचोटि पुगोस भनेर यो ग्रुप निर्माण गरेका हौ । यसमा तपाईं हामी सबैले आफ्ना कुराहरु शेयर गर्न पाइनेछ । स्पेननेपाल डटकम को पहलमा सुरु भएको यो ग्रुपमा जोडीएर हाम्रो यो अभियानमा साथ् दिनुहुन सबै स्पेनबासी नेपालीहरुलाई हार्दिक अनुरोध छ। यसको लागि www.spainnepal.com मा गएर त्यहाँ रहेको “ब्यक्ति” भन्ने बटममा क्लिक गरेर वा तलको लिन्कमा गएर ग्रुपमा join हुन सकिने छ । आफु join भैसके पछी आफुले चिन्ने अरुलाई पनि invite गरिदिनुहोला । धन्यवाद ।।

“स्पेनमा बसोबास गर्ने नेपालीहरु“ भन्ने पब्लिक ग्रुपमा जोडीन यहाँ क्लिक गर्नु होला 

https://www.facebook.com/groups/895169044573414/

ब्यबसायी को ग्रुपमा जोडीन यहाँ क्लिक गर्नु होला

https://www.facebook.com/groups/802248660327760/

संघसस्थाको ग्रुप को लागि यहाँ क्लिक गर्नुहोला

https://www.facebook.com/groups/151382763273315/

Leave a Reply

Your email address will not be published. Required fields are marked *