• Fri. Apr 26th, 2024

SPAIN NEPAL COM

एनआरएनए म्याड्रिडको पहलमा बाढिपहिरो पीडितलाई राहात वितरण

Byspainnepal

Jul 16, 2021

म्याड्रिड : गैर आवासीय नेपाली संघ ,म्याड्रिडको सक्रियतामा म्याड्रिडवासी नेपालीद्वारा ११ घरपरिवारलाई राहात वितरण गरिएको छ । असारे झरिको आगमनसंगै नेपालका विभिन्न जिल्लाहरुमा बाढिपहिरो गईरहेको थियो र थुप्रै जनधनको‌ क्षति भएको थियो । बाढिले चपेटिएको र ठूलो क्षति गरेको ठाउँहरु मध्ये हेलम्बु अग्रपङ्तिमा परेको थियो । आफ्नो जन्मभूमिको यस्तो अवस्थाले परदेशी नेपालीलाई चुपचाप बस्न दिएन प्रतिफल स्वरुप गैर आवासीय नेपाली संघ,म्याड्रिड स्पेनले तत्काल नै Melamchi Helambu Relief Fund नामक सहयोग अभियान जारी गरेको र अन्तत उक्त अभियानमा 741€ (करिब एक लाख तीन हजार ) रकम सङ्कलन भयो। उक्त रकम बराबरको‌ र केहि रकम एनआरएनए म्याड्रिडले थपेर कुल ११ घर परिवारलाई राहात वितरण गर्न सफल भयो।

संघका अध्यक्ष मेघनाथढकालले गैर आवासीय नेपाली संघ ,म्याड्डिड स्पेन (२०२१/२३) समितिले गरेको यो प्रथम कार्यलाई सफल पार्न साथ र सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद दिनु भयो ।
यस राहात कार्यक्रमको संयोजकको रुपमा संघका सचिब सागर श्रेष्ठ र बिशेष गरी राहात हेलम्बु सम्म पुराउनुको लागि यस एनआरएन म्यड्रिडकी महिला संयोजक झरना गुरुङ्गले बिशेष भूमिका खेल्नु भएको थियो ।
सहयोगि दाताहरुको नामवली:

1)Nrna Madrid :180€ (From Members )

2)Angdiku Sherpa :50€

3)Fullamo lama :100€

4)Tsering Sherpa :55€

5)Jivan Prasai :20€

6)Uttar Rai : 50€

7)Ekraj Giri :20€

8)Hari Sapkota :50€

9)Gyanendra Kharel :100€

10)Aarti Lama :21€

11)Nandu Rai :15€

12)Gelmu Lama :35€

13)Mamta Grg Thapa :25€

14)Shobha Magar’s Family :20€

राहातको विवरण :

1)Blanket Size L : 10 pieces

2)Tripal 10*10 : 10 pieces

3)Tent For Pregnantmother/Oldpeople or in emergency 6*6 : 1 piece

4)Solar Light (waterproof with warranty) : 5pieces

5)Energy McVities Biscuit : 36 pieces

6)Dettol Original Soap 125Gm : 10 pieces

7)Jiwan Jal : 3 packets (18pieces)

8)Paracetamol One Cartoon : 30 bars

9)Colgate Strong Teeth anticavity paste: 20pieces

10)ToothBrush : 40 pieces

11)N95 Masks : 40 pieces

12)Bucket 15 liters : 10 pieces
(Daily usable plastic mugs )

Leave a Reply

Your email address will not be published. Required fields are marked *