• Mon. Apr 29th, 2024

SPAIN NEPAL COM

मदन लिम्बुको अध्यक्षतामा प्रबासी नेपाली एकता मञ्च पोर्चुगलको पुनर्गठन

Byspainnepal

Feb 15, 2021

पोर्चुगल, ०३, फाल्गुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय सदस्य डा. राजन भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि ताजा निर्वाचनमा जानुको विकल्प नरहेको बताउनु भएको छ ।
प्रवासी नेपाली एकता मंच पोर्चुगलको भर्चुअल विशेष भेलाको उद्घाटन गर्दै उहाँले राजनैतिक स्थायित्व र समृद्धिको अभियानलाई पूरा गर्न ताजा जनादेशमा जान खोजिएको स्पष्ट पार्नु भएको छ ।प्रतिनिधिसभा विघटन रहर नभई बाध्ययता भएको उल्लेख गर्दै निर्वाचनलाई सफल पार्न प्रवासी नेपाली सबैको साथ र सहयोग अपरिहार्य हुनेमा उनको जोड दिनुभएको छ ।

कार्यक्रममा प्रवासी नेपाली मंच युरोपका पुर्ब उप संयोजक पुष्पराज तिमिल्सिनाले प्रवासी नेपालीहरुको माझमा उहाँहरुको समस्यामा केन्द्रित भएर लाग्नु पर्ने बताउनु भएको छ । नेपालमा पछिल्लो समय प्रधानमन्त्रीले गरेको प्रतिनिधि सभा बिगठन संगै नेकपामा देखिएको विवाद देखिए पछी विभिन्द कमिटीहरु दुईभागमा बिभाजन हुन थालेको छन । यसै क्रममा प्रधानमन्त्री को कदमलाई स्वागत गर्दै, रास्ट्रीय नयाँ समिति बिस्तार गरिएको छ ।
बिस्तारित कमिटीको मदन लिम्बूको, संयोजकत्वमा १२५ सदस्यीय चयन गरेको छ । गठित कमिटीको उपाध्यक्ष राजाराम लामिछाने, अमृत रिजाल, धनिराम पौडेल, एस तिमिल्सिना, दयासागर लामिछाने, महासचिव दिपक खत्री , उपमहासचिव मिलन रेग्मी, एस अधिकारी सचिब, पि गिरी, शिव सागर बुढाथोकी, राजेन्द्र प्रसाद डुम्रे, यानी कडेल, सुदिप बिस्वकर्मा, बिक्रम रिमाल, रहनु भएको छ ।

कोषाध्यक्ष एस शर्मा, सह-कोषाध्यक्ष अनिता केसी, नबिन थापा र अलेन्तेजो इन्चार्ज धर्मराज बराल, आल्गार्भ इन्चार्ज चक्रपाणी बस्याल चयन हुनुभएको हो । सदस्यहरुमा मेघनाथ सुवेदी (दिपक),सन्तोष सुवेदी, दिपा लिम्बु, मणि मुकुन्द न्यौपाने, आकाश किरण श्रेष्ठ, शालिक ग्राम जिसी, मोहन पौडेल, सुमन सिलवाल, देब श्रेष्ठ, अनुप मगर, सुमन अखेलि, प्रकाश पुरी, कुमार हमाल, बाल कुमारी नेपाली, किरण दिप परियार, मञ्जु अधिकारी, लक्ष्मण भट्टराई (लक्ष्मी ), शक्ति भट्टराई, शुरेश लामा, धनपति ढुंगाना, ओमन सिंह गुरुङ, सूर्य लामा, खेमान सिंह गुरुङ, अर्जुन सापकोटा, बृख ब.बस्नेत, परशु घिसिङ, मिलन थापा मगर, राम शारु, बिनिता श्रेष्ठ, भिम गिरी, रमेश बुढाथोकी, निर्मल पण्डित, शालिक ग्राम पन्त, मिलन पौडेल, अशोका केसि, विक्रम रिमाल, अप्सरा ढकाल, अमृता रिमाल, सुमन भेटवाल, देब जङ्ग केसी भुपति गैरे, चक्रपानि बस्याल, सुरज न्यौपाने, हिमन्सो अर्याल, प्रकाश सिग्देल, कृष्ण प्रसाद ज्ञवाली, शिब प्रसाद पौडेल,;प्रमोद खनाल, आश्विन कुमार आचार्य, अजय कुमार बिक, प्रसन काफले, यज्ञ प्रसाद डुम्रे, गंगा भट्टराई, बल रायमाझी, भरत प्रसाद घर्ती, विनोद जङ्ग कुवर, डम्बर इसान गौतम, दिपक के.सि. इन्द्र मणि ढकाल, गंगा बोगटी, कृष्ण पाण्डे, मीन प्रसाद दहाल, शिब प्रसाद पौडेल, प्रकाश के.सि., प्रेम थापा, राजन चौधरी, राज सुब्बा, राम कृष्ण कोइराला, रमेश बुढाथोकी, संयोग सुवेदी, अमृत राउटे, योगेश बस्ने, यादब लामिछाने, सुनील बन्जरा, सुमन लोहनी, सर्बन कटुवाल, सुदिन आचार्य, प्रकाश चापागाइ, नबराज गैरे, पुर्ण ब. थापा, जल वीर राइ, नरेन्द्र ब. कडेल, नारायण खडका, मिलन पाण्डे, जगन्नाथ तिवारी, बिमल तिमिल्सिना, दिनेश खडका, राज कुमार खजुम, मोहन लिम्बाङ, सन्तोष कार्की, राजिब श्रेष्ठ, निर्मल भट्टराई, ऋषि राम ढकाल, सुरज गुरुङ, र पासाङ लामा रहनु भएको छ ।

कार्यक्रममा प्रवासी नेपाली एकता मंच पोर्चुगलका अध्यक्ष गोभिन्द पौडेलको अध्यक्षता रहेको भर्चुअल बैठकमा प्रवासी नेपाली एकता मंच स्पेनका अध्यक्ष हेम शेर्पा, बेलायतका अध्यक्ष भक्त गुरुङ, अमेरिका अध्यक्ष प्रभु थापा, अस्ट्रेलियाका अध्यक्ष रमेश पाण्डे, कतारको अध्यक्ष, चानक पोखरेल, बेल्जियमका अध्यक्ष बोधराज पौडेल, जर्मनीका अध्यक्ष चन्दकान्त आचार्य, गैर आवशिय नेपाली संघ पोर्चुगलका महासचिव हेमराज सुवेदी, प्रवासी नेपाली ल मंच पोर्चुगल पुर्व अध्यक्षहरु बालाराम बिक, बलाराम पाठक, सुभाष चन्द्र अधिकारी, मदन भण्डारी स्पोर्ट्स एकेडमी पोर्चुगलका अध्यक्ष अमृत रिजालले नव गठित कमिटी को सफलताको सुभकामना ब्यत गर्नुभएको थियो । नव गठित समितिका अध्यक्ष मदन लिम्बु र महासचिव दिपक खत्रीले प्रतिबद्धता मन्त्तव राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *