• Fri. Apr 19th, 2024

SPAIN NEPAL COM

अन्तरास्ट्रिय बिहुँकोट विकास मञ्चद्वारा विभिन्न विभाग र सल्लाहाकार समिती गठन

Byspainnepal

Feb 14, 2021

अन्तरास्ट्रिय बिहुँकोट बिकास मंचले आफ्ना कामहरु सहज रुपमा सञ्चालन गर्न विभिन्न विभागहरु गठन गरेको छ । मञ्चका अध्यक्ष गंगाराम कँडेलको अध्यक्षतामा बसेको तेस्रो बैठकले कला तथा संस्कृति बिभाग,महिला बिभाग र युबा तथा प्रचार प्रसार बिभाग गठन गरेको हो । कला तथा संस्कृति बिभागमा राजु कँडेल बेलायत संयोजक, अनन्त स्वामी अमेरिका उप संयोजक, निर्मल क्षेत्री उपसंयोजक ,खगराज कँडेल बेलायत सचिब हनुहुन्छ भने सदस्यहरुमा हरि कँडेल जापान,खगराज कँडेल पोर्चुगल, ऋषिराम कँडेल जापान, कृष्ण कँडेल जापान, निर्मल क्षेत्री जापान ,प्रताप कँडेल अमेरिका,लक्ष्मण कँडेल अमेरिका, टिकाराम कँडेल पोर्चुगल र महेश कँडेल अस्ट्रेलिया रहनु भएको छ । यस्तै महिला बिभागमा संयोजक गंगा शर्मा कँडेल क्यानडा, उप संयोजक पार्बती कँडेल रिजाल जापान, सचिबमा अम्बिका कँडेल गैरे बेलायत हुनुहुन्छ भने सदस्यहरुमा साबित्रा रिजाल कँडेल अमेरिका, हीरा कँडेल जापान, सिता कँडेल जापान, अनिता गौतम जापान, गुमा कँडेल अम्माई बेलायत, कोपिला कँडेल जापान, शारदा पौडेल कँडेल पोर्चुगल, जयलक्ष्मी रिजाल गौतम पोर्चुगल,रिता क्षेत्री जापान, बिष्णु कँडेल बेलायत,जुना कँडेल जापान र बिन्दु कँडेल जापान रहनु भएको छ ।

यस्तै युबा तथा प्रचार प्रसार बिभागको संयोजकमा तुलसीराम कँडेल जापान उपसंयोजकमा इन्द्रलाल कँडेल बेलायत सचिबमा कमल कँडेल अमेरिका र सहसचिबमा नारायण प्रसाद कँडेल जापान रहनुभएको छ भने सदस्यहरुमा परमानन्द कँडेल पोर्चुगल, कृष्ण प्रसाद कँडेल पोर्चुगल, छबि कँडेल बेलायत,धुर्ब कँडेल जापान, नारायण घायल जापान, चन्द्रमणि कँडेल जापान, हिमलाल कँडेल जापान, गोपाल कँडेल जापान, बिज्ञान कँडेल जापान, भवानी शंकर कँडेल जापान, राम प्रसाद न्यौपाने अमेरिका, कृष्ण कँडेल अमेरिका, प्रेम कँडेल पोर्चुगल, भुमिश्वर गौतम बेलायत, राजेन्द कँडेल अस्ट्रेलिया रहनु भएको छ । यस्तै बैठकले विभिन्न ब्यक्तिहरुलाई सल्लाहाकारमा चयन गरेको छ ।


आबस्यक परेको खन्डमा थप गर्न सकिने गरि पन्डित तुलसिराम कँडेल अमेरिका, राम प्रसाद कँडेल क्यानडा, डा• सरोज कँडेल जापान, तिलक प्रसाद कँडेल जापान, सिद्धार्थ श्रेस्ठ जापान, बृहस्पति कँडेल बेलायत, यस्तै अन्तरास्ट्रिय बिहुँकोट बिकास मंचको केन्द्रिय कार्य समितिको कार्य सहज र सरलिकरणका निमित्त केन्द्रिय परिषदको निर्माण गरिएको छ जसमाअध्यक्ष गंगाराम कँडेल पोर्चुगल, उपाध्यक्ष( गोबिन्द प्रसाद कँडेल जापान, उपाध्यक्ष हिम बहादुर क्षेत्री जापान, उपाध्यक्ष, देवराज कँडेल अमेरिका, उपाध्यक्ष राम प्रसाद कँडेल बेलायत, महासचिब पसुपति कँडेल अमेरिका, सचिब केशब रिजाल स्पेन, यस्तै बिहुँकोट बिकास मंच एबं अन्तरास्ट्रिय बिहुँकोट बिकास मंचको समन्वय समितिको संयोजकमा केशब कँडेल (बेलायत ) उपसंयोजक देब निउरे (जापान)लाई तोकिएको छ।

बिकास मंच समितिका सदस्य कमल कँडेलका हजुर बुवा तथा संस्थाका आजीबन सदस्य काशिराम कँडेलको २५ माघ २०७७ का दिन हृदयघात भई अकस्मात निधन भएकोमा दुख ब्यक्त गर्दै संस्थाले अबिभाबक एबं संस्थाका आजीबन सदस्य को स्वर्गारोहणले संस्थालाई अपुरणीय क्षति महसुस गर्दै चिरशान्तिको कामना तथा शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *