बार्सिलोना , स्पेन । बिगत लामो समयदेखी स्वदेश तथा बिदेशमा सामाजिक कार्यहरू गर्दै आईरहेको संस्था हाम्रो नेपाल हामी नेपालीले अमेरीकाबाट बिश्वभर करीब ४३ देशमा संजाल बिस्तार गरिसकेको छ । यस्ले स्पेनमा पनि हामी नेपाली ग्लोबल संस्था सँग एकजुट भै आफ्नो कार्यसमितीलाई बिस्तार गरेको छ । संस्थाले कुनै राजनीतिक रंग बोकेको छैन कुनै जाती बिशेषको वर्ग क्षेत्रको मात्रै कुरा गर्दैन सबै लाई समान ब्यबहार गर्दै आफ्ना गतिबिधीहरूलाई अगाडी बढाउनेछौ’ अध्यक्ष शन्त बहादुर क्षेत्रीले बताए । प्रवास देखि मुलुकमा रहेका संघसंस्थाहरू सगै हातेमालो गरेर अनुकुलता हेरी बिभीन्न सहयोगका कार्यक्रमहरू गर्दै अगाडी बढ्ने समेत उनले बताए ।

वर्तमान अवस्थामा कोभिड १९ को स्थिती अझै भयाबह बन्दै गएकाले पिडीत हुनुहुने नेपाली दाजुभाई दिदीबहीनीहरूलाई दोस्रो चरणको सहयोगका कार्यक्रमहरू बारेमा समेत छलफल भैरहेको उनले बताए ।

कार्यसमिती विवरण यस प्रकार छ ।

अध्यक्ष

१ शन्त बहादुर क्षेत्री

कन्सुलर

२ भोला लामिछाने

उपाध्यक्ष

३ मालती पन्थ

४ सविता अधिकारी

५ अजय रायमाझी

६ मधुसुदन उपाध्याय

महासचिव

७सुन्दरी लामा शाक्य

८ किरण छन्त्याल

९ अरूण घिमिरे

महिला संयोजक

१० मनिषा बरूवाल कार्की

११ साधना बिष्ट

महिला सह संयोजक

१२ बिनीता दास परियार

योगा संयोजक

१३ दिपक प्रसाद कोईराला

कोषाध्यक्ष

१४ मन्जु गौचन

१५ कुल बहादुर कार्की

मेडीकल डिपार्ट

१६ मन्जु के सी

सदस्यहरूमा

१७ सिता शर्मा

१८ नवराज भट्रराई

१९ सृजना शर्मा

२० हर्क थापा

२१ धिरज क्षेत्री

२२ लक्ष्मण खत्री

२३ विकास मगर

२४ खिम मगर पुन

२५ बेदु राम आचार्य

२६ कमल राज गुरुङ

२७ कुल चन्द्र पन्थी

२८ ध्रुब परियार

२९ याम बहादुर डागी

३० सुरेन्द्र पौडेल

३१ हेम मल्ल ठकुरी

३२ रमेश खतीवडा

३३ शास्त्री टिकाराम कंडेल

३४ रोहीत खत्री

३५ नारायण सुवेदी

३६ अर्जुन कार्की

३७ लव बस्नेत

३८ सविना घिमीरे

३९ राज क्षेत्री