• Wed. Apr 24th, 2024

SPAIN NEPAL COM

Month: February 2021

  • Home
  • प्रचण्डलाई बीबीसीको प्रश्न, अबको प्रधानमन्त्री शेरबहादुर देउवा कि तपाईँ ?

प्रचण्डलाई बीबीसीको प्रश्न, अबको प्रधानमन्त्री शेरबहादुर देउवा कि तपाईँ ?

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक ठहर गर्दै संसद् पुनर्स्थापना गर्ने आदेश दिएपछि अब के हुन्छ भन्ने जिज्ञासा सबैतिर देखिएको छ। सुरुदेखि नै प्रधानमन्त्री ओलीको कार्यशैली र विघटनको…

ओलीलाई नैतिकताको आधारमा राजीनामा गर्न प्रचण्डको आग्रह [भिडियो]

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदिए दुर्गति हुने बताएका छन्। बुधबार चितवनमा आयोजना हुने प्रतिगमनविरुद्धको सभालाई सम्बोधन गर्न चितवन पुगेका…

संसद पुर्नस्थापनापछि अब के हुन्छ ? यस्तो छ संसदको अंक गणित

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेसँगै अब के हुन्छ भन्ने कौतुहलता बढेको छ । सर्वोच्चको आदेशअनुसार अबको १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बस्नेछ । तर त्यसभन्दा अघिदेखि नै…

स्पेनको गालिसियामा भ्याक्सिन लगाउन नमान्नेलाई ६० हजारसम्म जरिवाना

स्पेनको गालिसिया राज्यमा सवैलाई कोरोना विरुद्धको भ्याक्सिन अनिवार्य गरिएको छ । गालिसियाका प्रेसिडेन्ट आलबेर्तोले मंगरवार पत्रकारसम्मेलन गरी राज्यका सवै २७ लाख नागरिकलाई भ्याक्सिन अनिवार्य गरिएको र यो नियम नमान्नेलाई एक…

संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला

काठमाडौं । प्रतिनिधि सभा पुनःस्थापित भएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गरिदिएपछि गत पुस ५ गते विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापित हुने भएको हो ।…

प्रधानमन्त्री ओलीको ७०औं जन्मदिन [फोटो फिचर]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो जन्मदिन मनाएका छन् । मंगलबार ७० वर्ष पुगेका उनले प्रधानमन्त्री निवास बालुवाटारमा जन्मदिन मनाएका हुन् । प्रधानमन्त्री ओलीलाई उनका बुबा मोहनप्रसाद ओलीले…

रवि लामिछानेले ल्याए ‘ग्यालेक्सी फोरके’

सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्। लामिछाने म्यानेजिङ डाइरेक्टर छन्। उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो। नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए। मंगलबार काठमाडौंमा एक…

पोल्याण्डमा बन्यो ५३ तले भवन, युरोपियन युनियन भित्रकै अग्लो

एस डी अर्पण२३ फेब्रुरी,पोल्याण्ड । पोल्याण्डको राजधानी वार्सावामा बन्दै गरेको भार्सो युरोपियन युनियन देशहरु कै अग्लो भवनको नाममा दर्ता गराउँन सफल भएको छ, जसको उचाई ३१० मिटर अर्थात १,०१७ फिट…

कास्की आदर्श समाज स्पेनको साधारणसभा सम्पन्न, ‘ओला नमस्ते’ पुस्तक विमोचन

कास्की आदर्श समाज स्पेनको साधारण सभा सम्पन्न भएको छ । भर्र्चुल माध्यमबाट आइतवार भएको साधारणसभामा स्पेन लगायत विभिन्न देशमा रहेका संघसस्थाका प्रमुख र प्रतिनिधीको सहभागिता रहेको थियो । साधारणसभामा समाजले…

यस्तो बन्दैछ नागढुुङ्गा सुरुङ मार्ग [तस्विरहरु]

हरेक वर्ष फागुन ९ गते इन्द्रदहमा आयोजना हुने पर्यटन महोत्सवमा सरिक हुने र त्यहाँ पर्याप्त समय दिएर फर्केने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य तालिका यसवर्ष केही परिवर्तन भयो । कारण…

संसद पुर्नस्थापना हुने देखेपछि ओलीको दिमागले काम गर्न छोड्यो –प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले सर्बोच्च अदालतले संसद पुर्नस्थापना गर्ने दावी गर्नु भएको छ । प्रवासी नेपाली एकता मञ्चको उहाँ निकट समुहले आइतवार भर्र्चुअल मार्फत गरेको भेलालाई…

यस्तो छ – पत्रकार महासंघ युरोप अधिवेसनको घोषणापत्र

लिस्बन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङद्वारा उद्घाटित नेपाल पत्रकार महासंघ युरोपको चौथो अधिवेशन फागुन ८ गते अर्थात फेब्रुअरी २० तारिख भव्य रुपमा सम्पन्न भएको छ । शनिवार भर्चुअलमार्फत…

भारतबाट १० लाख डोज खोप नेपाल पुग्यो, अब शिक्षक र चालक–सहचालकले पनि खोप पाउने

सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड-१९ विरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ । आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।अब शिक्षक र सार्वजनिक…

गैरआवासीय नेपाली संघ कोभिड–१९ तथ्यांक अपडेट

कोरोना भाइरस (कोभिड–१९०) को संक्रमणबाट विदेशमा यो साता थप १ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा १ जनाको संक्रमणबाट निधन भएको…

लाइभ मिटिङ चलिरहेका बेला श्रीमतीले किस गर्न खोजेपछि…[भाइरल भिडियो]

काठमाडौं । कोभिड १९ संक्रमणको त्रासले विश्वभरिका मानिसहरु हाल घरबाटै काम गर्ने र घरबाटै लाइभ मिटिङमा सहभागि हुने संस्कृति बढेको छ। हाल सामान्य कार्यदेखि ठूला ठूला लाइभ मिटिङहरुमा घरबाटै सहभागिता…