• Tue. Apr 16th, 2024

SPAIN NEPAL COM

स्पेनको गालिसियामा भ्याक्सिन लगाउन नमान्नेलाई ६० हजारसम्म जरिवाना

Byspainnepal

Feb 23, 2021


स्पेनको गालिसिया राज्यमा सवैलाई कोरोना विरुद्धको भ्याक्सिन अनिवार्य गरिएको छ । गालिसियाका प्रेसिडेन्ट आलबेर्तोले मंगरवार पत्रकारसम्मेलन गरी राज्यका सवै २७ लाख नागरिकलाई भ्याक्सिन अनिवार्य गरिएको र यो नियम नमान्नेलाई एक हजार युरो देखि ६० हजार युरोसम्म जरिवाना हुने बताएका छन् । चित्तबुझ्दो कारण विना खोप लाउन नमान्नेलाई १ हजार देखि ३ हजार सम्म र खोप नलगाएर आम नागरिकको स्वास्थ्यमा असर गरेको पाईएमा ६ हजार सम्म जरिवाना हुने नयाँ कानुनमा उल्लेख रहेको द लोकलले जनाएको छ । भ्याक्सिन अनिवार्य गर्ने गालिसिया पहिलो राज्य हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *