![](https://usercontent.one/wp/www.spainnepal.com/wp-content/uploads/2021/08/51010629-CE4C-4117-9151-D82175F73758-1024x683.jpeg)
चर्चित गायन रियालिटी सो ‘नेपाल आइडल’को चौथो संस्करणका लागि ‘जज’ तय भएका छन् ।
यस संस्करणका लागि शम्भुजित बास्कोटाजजमा सुगम पोखरेल, शुवानी मोक्तान र रहने पक्का भएको नेपाल आइडलको अफिसियल फेसबुक पेजमा जानकारी दिइएको छ । प्रतियोगिताको यसअघिका तीन संस्करणसम्म अघिल्लो सिजनसम्म कालीप्रसाद बास्कोटा, न्ह्यु बज्राचार्य र इन्दिरा जोशी ‘जज’ थिए ।
प्रतियोगितामा यसपटक कार्यक्रम सञ्चालकमा असिफ साह र रेश्मा घिमिरे रहने भएका छन् । अघिल्लो पटक आसिफ र माम्पीले कार्यक्रम सञ्चालक थिए । नेपाल आइडलको चौथो संस्करणका लागि डिजिटल अडिसन सुरु भइसकेको छ ।अडिसनको भदौ ३१ गते सम्म तोकिएको छ ।